प्रतिनिधीसभा सदस्य सिन्धुली क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका उमेदवार राजन दाहाल विजयी हुनुभएको छ । एमालेका तर्फबाट उमेदवार बन्नुभएका मनोजजंग थापालाई ५ हजार १ सय ३० मतले पछाडिपार्दै दाहाल विजयी बन्नुभएको हो । दाहालले २७ हजार ५१७ र...
प्रदेश सभा सदस्य निर्वाचनमा सिन्धुली क्षेत्र नं. २(ख) मा नेकपा (माओवादी केन्द्र)का गंगानारायण श्रेष्ठ विजयी हुनु भएको छ । मंसिर ४ मा भएको निर्वाचनको मतगणना सोमवारबाट मतगणना सुरु भएको थियो ।श्रेष्ठले १३ हजार १ मत सहित विजयी हुनु भएको...
सिन्धुलीमा केही समय अगाडिबाट मतगणना प्रारंभ भएको छ । प्रतिनिधीसभा क्षेत्र नम्बर २ अन्र्तगतको हरिहरपुरगढी गाउँपालिकाबाट संघ र सुनकोशी गाउँपालिकाबाट प्रदेशसभा सदस्य निर्वाचनको मतगणना प्रारंभ गरिएको अधिकारीहरुले प्रदेशखबरलाई जानकारी दिए ।
सिन्धुली: फिक्कल गाउँपालिका वडा नंं १ ओख्रेनीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता कार्यकर्ताहरू सबै एमालेमा प्रवेश गरेका छन् । बुधबार पाटी परित्याग गरि उनीहरू एमालेमा प्रवेश गरेका हुन् । माओवादी केन्द्रको भातृ सङ्गठन वाइसिएलका नेता राजेश सुनुवार र खेलमान...
नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशलाई समृद्ध बनाउने शक्ति एमालेसंग मात्र भएको बताउनु भएको छ । सिन्धुलीको दुधौलीमा आज दिउँसो नेकपा एमालेको चुनावी सभालाई संबोधन गर्दै उहाँले सुखि नेपाली समृद्ध बनाउने सपना सकारपार्न सुर्य चिन्हमा मतदान गर्न अपिल गर्नुभयो...
कुसुमटार, सिन्धुली: प्रतिनिधीसभा सदस्य मनोजजंग थापाले एक कार्यक्रमका बीच कुसुमटारका पुराना कम्युनिष्ट नेता रुद्रमान थिङलाई सम्मान गर्नुभएको छ ।२०१५ सालको आम निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट एजेण्टका रुपमा काम गर्नुभएका थिङलाई निर्वाचन अभियानका क्रममा एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका थापाले...
सिन्धुली/आसन्न मंसिर चार गतेको निर्वाचनको मिति नजिकिंदै गर्दा सिन्धुलीमा निर्वाचन आचारसंहिता उलंघनका उजुरीहरु बढ्न थालेकाछन् ।जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका अनुसार आजसम्म कार्यालयमा आएर लिखित रुपमा ११ वटा उजुरी प्राप्त भएका छन् भने इमेल, फेसबुक म्यासेन्जर तथा फोनबाट टिपाईएका...
नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सिन्धुली क्षेत्र नम्बर २ उम्मेदवार बन्नुभएका मनोजजंग थापाले हरिहरपुरगढी गाउँपालिकामा युद्ध संग्रहालय बनाएर अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रतिवद्धता गर्नुभएको छ । हरिहरपुरगढी गाउँपालिकामा आयोजित भव्य चुनावी सभालाई सम्बोधन गर्नुहुदै थापाले उक्त प्रतिबद्धता जनाउनुभएको हो ।उहाँले चार...
जिनाखु, सिन्धुली/नेकपा (एमाले) सिन्धुली क्षेत्र नंम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रदीप कटुवालले यस क्षेत्रको विकास गर्नु मेरो कर्तव्य भएको बताउनु भएको छ ।नेकपा एमाले दुधौली नगरपालिका वडा नंं १२ कमिटीले जिनाखुमा आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन...
सिन्धुली/नेकपा एमालेका तर्फबाट प्रतिनिधीसभा सदस्य उमेदवार मनोज जंग थापाले हरिहरपुरगढीले संभावनैं संभावना बोकेको यहाँ धेरै काम गर्न सकिने अबस्था रहेको बताउनुभएको छ ।एमाले २ नम्बर क्षेत्रीय निर्वाचन परिचालन कमिटीद्धारा आज हरिहरपुरगढीको ८ क्यानेश्वरको पानतलेमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने...
- Advertisement -

भरखरै प्राप्त