नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुधौली नगरकमिटीद्धारा अयोजित मिसन ग्रासरुट अभियानमा अनौठो दृश्य देखियो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभएका एमाले बाग्मी प्रदेश कमिटी सदस्य खड्गवहादुर खत्रीलाई नेता कार्यकर्ताहरुले माला र खादा पनि लगाएनन् अनि मञ्चमा पनि राखेनन् ।दुधौली...
सिन्धुली/चर्को बैंक व्याज र लघुवित्त विरुद्ध आन्दोलनगर्न आहन गरेका दुर्गा प्रसाईको गतिविधीलाई मसिनो तरिकाले बुझ्न र उनीहरुको पक्षमा जिल्ला स्तरमा लाग्नेहरुलाई संझाई बुझाई गरी फर्काउनभन्दै गृह मन्त्रालयले ७५ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको खुलेको छ ।जिल्ला प्रशासन कार्यालय...
सिन्धुली/निकै लामो रस्साकस्सीपछि हिजो मंगलबार देखी सिन्धुली अस्पतालको आइसोलेसन कक्षमा डाईलोसिस सेवा सुरु भएको छ । मिर्गौलाका बिमारीहरुले गर्ने डाईलासिस उपचार सिन्धुली अस्पतालमा सुरु भएको सिन्धुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उमेस प्रधानले जानकारी दिएका हुन् ।नेकपा एमाले नेता डोरमणी...
सिन्धुली/प्रेस चौतारी नेपाल सिन्धुलीले हिजो मंगलवार सिन्धुलीमाढीमा स्वर्गीय पत्रकार अञ्जन रानाको स्मृति दिवश मनाएको छ । गत वर्ष हिजोकै दिन सवारी दुर्घटनामा निधन भएका पत्रकार रानाको स्मृतिमा श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरिएको हो ।बरिष्ठ पत्रकार शेषराज दाहालको प्रमुख आतिथ्यतामा...
फिक्कल गाउँपालिकाको सोखुखोला पुल निर्माणको म्याद थपिदिन र आउँदो चैत १५ गतेभित्र ढलान कार्य सम्पन्न गरिसक्ने प्रतिवद्धता आत्रेय निर्माण सेवा सिन्धुलीले गरेको छ । सोखुखोलाको पुल निर्माण कार्य ठेकेदार कम्पनी आत्रेय निर्माण सेवाले अलपत्र छोडेपछि म्याद थप्न आयोजना कार्यालयमा...
गोलन्जोर गाउँपालिका वडा नंं ५ निवासी हस्तवहादुर रम्तेल आँखा नदेख्ने भएर घरमै बसिरहनु भएको थियो । उहाँलाई परिवारको सदस्यका लागि बोझ भएजस्तो अनुभूति लागेको थियो तर गाउँपालिकाले जेष्ठ नागरिकको निःशुल्क रुपमा मोतिया बिन्दुको अपरेशन गर्ने थाहा पाए त्यसपछि भने...
सिन्धुली, खोटाङ, ओखलढुंगा, भोजपुर र उदयपुरका नागरिकले यस वर्ष पनि वर्षायामको समयमा सास्ती खेप्नुपर्ने अबस्था सिर्जना भएको छ । सिन्धुलीको फिक्कल गाउँपालिकामा रहेको सोखु खोलाको पुलको निर्माण कार्यको ठेक्का लिएको आत्रेय निर्माण कम्पनीले बीचैमा काम छोडेर अलपत्र पारेपछि यस...
सिन्धुली/भनिन्छ नागरिक बिना वर्दीका प्रहरी हुन् । तर यो भनाईलाई प्रहरी कर्मचारीले कहिल्यै व्यवहारमा प्रयोगमा ल्याइएको पाइन बरु उल्टै नागरिकहरुले हैरानी व्यहोरी रहेकाछन् । त्यही हैरानीका कारणले सिन्धुलीको बाटो हुँदै राजधानी काठमाडौ जाने सवारी साधनले चेक पोष्टमा बस्ने प्रहरीलाई...
सिन्धुली जिल्लामा अहिलेसम्म भूमि समस्या साधान गर्न सुकुम्वासीलाई लालपुर्जा बितरण गर्न भन्दै १४ वटा आयोग गठन गरेपनि समस्या जस्ताको तस्तै छ । भूमि सम्बन्धी समस्यालाई समाधान गर्ने र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने भने पनि अझसम्म समस्या समाधान हुनै सकेको...
कामप्रतिको लगनशिलता, हातमा शिप र जिम्मेवारिता दृढतापूर्वक पुरा गर्दा सबैले प्रशंसा गर्छन् र निरन्तर काम पनि पाइन्छ भन्ने उदाहरण बनेकाछन् सिन्धुलीका निर्माण मजदुर धनवहादुर थिङ ।मुलुकको अर्थतन्त्र कमजोर बनिरहेको छ । सबैलाई आसर्थक समस्याले गाँजेको छ । कतै काम...
- Advertisement -

भरखरै प्राप्त