आज नागपञ्चमी देशभर नागको पूजा गरी मनाइँदै छ। श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष नाग पञ्चमी मनाउने गरिन्छ। आजको दिन परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँस्ने गरिन्छ। नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख...
देशका अधिकाँश स्थानहरुमा शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मुलुकका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन्। प्रदेश १, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम...
सिन्धुलीको तीनपाटन गाउँपालिकाको कार्यपालिकाले पालिका अध्यक्ष कर्णवहादुर मगर एक्लैले भेरिएसन गराई १५ प्रतिशत रकम थप गर्ने सम्बन्धी आफ्नो एकल अधिकार रहेको बताइरहेका बेला कार्यपालिका सदस्यहरुले अध्यक्षलाई त्यस्तो कुनैपनि अधिकार दिनेगरी निर्णय नभएको प्रष्ट पारेकाछन् । गाउँपालिका उपाध्यक्ष पदममायाँ तामाङ,...
सिन्धुलीको तीनपाटन गाउँपालिकाले प्रशासनिक भवन निर्माणमा ठेकेदार पक्षलाई थप रकम बिनियोजन गर्नै नाममा पालिका सदस्यहरुले सहमति नदिएपछि रोकिएको कार्यपालिका बैठकनैं बस्न नसकेको विषयमा प्रकाशित समाचारवारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।गाउँपालिका अध्यक्ष कर्णवहादुर थापा मगरले भनेकाछन्ः ठेकेदार कम्पनी एएम...
सरकारले भूमि आयोग खारेज गरेको विरोधमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता प्रवेश केसीले शुक्रबार आयोग खारेजीविरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका हुन् । निवेदकको रिटमा भूमि आयोग खारेज गर्ने मन्त्रिपरिषदको निर्णयले भूमि सम्बन्धी मौलिक हकको उल्लंघन भएको...
सरकारले भूमि समस्या समाधान आयोग खारेजका बेला बागमती प्रदेशका भूमी व्यवस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कमलामाई नगरपालिकामा ऐलानी जग्गा अभिलेखिकरण कार्य प्रगति बारे जानकारी लिएकाछन् । उनले कमलामाई नगरपालिकाले भूमिहिन दलित र सुकुम्वासीहरुलाई जग्गाको मालिक बनाउने सन्दर्भमा...
सुनकोशी गाउपालिका–५ मुल्कोटमा निर्माणाधिन शीतभण्डारणको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । बागमती प्रदेश सरकारको ५ करोड ३० लाख रुपैयाँ, सुनकोशी गाउँपालिकाको २ करोड र मुकुटेश्वरी बहुउदेश्यीय कृषि सहकारी संस्थाको १० प्रतिशत लागतमा शीतभण्डार निर्माण भएको हो । निर्माण कार्य अन्तिम...
सिन्धुलीको सानदानेबाट आज विहान काठमाडौ तर्फ यात्रुहरु लिएर हिडेको ना १ ज ८४७१ नम्बरको फोर्स दुर्घटनाहुँदा ९ जना घाइते भएका छन् । सानदानेबाट चकमके हुँदै काठमाडौ आउँदै गरेको फोर्स तीनपाटन गाउँपलिका वडा नम्बर ४ स्थित चकमके पारी ओरालोमा ब्रेक...
सिन्धुली जिल्ला अदालतमा एक वर्षको अवधिमा ५ सय भन्दा वढि मुद्धा दर्ता भएको छ । आर्थिक वर्ष २०७७/o७८ मा ५ सय ९६ वटा मुद्धा दर्ता भएको सिन्धुली जिल्ला अदालतले संवाददातासम्मेलनगर्दै जानकारी दिएको हो । आर्थिक वर्ष ०७७-७८ मा ४...
मलेसियामा वैदेशिक रोजगारीका लागि गएका सिन्धुलीका एक युवाले ४ वर्षको बसाईपछि स्वदेश फर्केर जिल्लाकै नमुना नर्सरी व्यवसाय सुरु गरेकाछन् ।कमलामाई नगरपालिका वडा नम्वर ६ निवासी २८ वर्षीय टलकवहादुर बुढाथोकीले सिन्धुलीको धुराबजारमा १८ कठ्ठा जग्गा भाडामा लिएर व्यवसायिक रुपमा सञ्चालन...
- Advertisement -

भरखरै प्राप्त