नेकपा एमाले कमलामाई नगरपालिकाको कार्यसमिति सर्बसम्मत रुपमा चयन हुन नसकेपछि निर्वाचन प्रक्रियामा समावेश भएको छ । पार्टी नेतृत्वले सर्वसम्मत रुपमा कमिटी चयन गराउन निकै लामो प्रयाश गरेपनि आकांक्षीहरुको संख्या धेरै भएका कारणले सर्बसम्मत हुन नसकेको नेताहरुले बताएका छन् ।मंगलवार...
राष्ट्रपति विद्यादेवी भण्डारीले कमला नदीलाई ५ वर्ष भित्रमा नमुना नदी प्रणालीको रूपमा व्यवस्थापन गर्नु पर्ने बताउनु भएको छ । बिहीबार राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति, श्री १ वन तथा पर्यावरण सुरक्षा गण नेपाली सेना रानीबासको संयुक्त आयोजनामा दुधौली...
जुम्लामा क्वारेन्टीनमा रहेका एक व्यक्तिका बिहीबार राती मृत्यु भएको छ । चन्द्रनाथ नगरपालिका वडा नम्बर ८ को धुपी ढुस्का माध्यामिक विद्यालय तलिउमको क्वारेन्टीनमा ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
यस अघि बर्दियामा बस्दै आएका ती व्यक्ति गत जेठ २१ गते...
गठबन्धनरत दलहरुले महिलाको अधिकारलाई कुष्ठित गरेको कारण आफुले कमलामाई नगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएको कुमारी मिश्रा खड्काले बताउनु भएको छ । सन्देश जनप्रिय साप्ताहिकसँगको कुराकानीका क्रममा उम्मेदवार खड्काले गबन्धनका नाममा नेपाली कांग्रेस पार्टीले महिलाको समान सहभागिता र समावेशिता सम्बन्धी...
सिन्धुली उद्योग बाणिंज्य संघले महोत्तरीको बर्दिबास उद्योग बाणिंज्य संघको भवन निर्माणमा हातेमालो गरेको छ ।सिन्धुली उद्योग बाणिंज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठका अनुसार संघका पदाधिकारी, सदस्यहरु र संघको तर्फबाट ५३ हजार रुपैयाँ उद्योग बाणिंज्य संघ बर्दिवासको भवन निर्माणमा आर्थिक...
सिन्धुलीको दुधौली नगरपालिकामा औषधी पसलहरुको अनुगमन गर्न आएका औषधी विभाग,विरजगंका कर्मचारीहरुले पत्रकार माथि र्दुव्यवहार गरेका छन् । मेडिकल तथा र्फामेसीहरुमा अनुगन गरेको र अनुगमन कर्ताको अनुगमन विभेद र अस्वाभाविक रहेको भन्दै गुनासो आएपछि अनुमगन स्थलमा रिर्पोटिङ गर्न गएका...
तिनपाटन गाउँपालिका ११ मा सोमबार वडा स्तरीय वाल सञ्जाल गठन गरिएको छ । अन्जली पहाडीको अध्यक्षता मा ९ सदस्यीय बाल सञ्जाल गठन गरिएको हो । वडामा रहेका क्लबहरूको अध्यक्ष ,सचिव ,कोषाध्यक्षको उपस्थित सञ्जाल गठन गरिएको छ ।११ नम्बर वडाको...
ऐतिहासीक सिन्धुलीगढीमा खोर्खाली फौजले आज विजय हाँसिल गरेको दिन । यसै अबसरमा सिन्धुलीको कमलामाई नगरपालिकाले आज एक कार्यक्रमका बीच गौरव गाथा वोकेको सिन्धुलीगढीमा एक कार्यक्रमको आयोजनागरी २ सय ५३ औं सिन्धुलीगढी बिजय उत्सव मनाउँदैछ । गोर्खाली फौज र स्थानीय...
अर्जुन कुमार श्रेष्ठ सिन्धुली जिल्लामा कुनै अपरिचित नाम होइन । उद्योगी व्यवसायीका समस्याहरुमा सँधै सतिशालझैं उभिने श्रेष्ठको विगतको व्यवसायिक यात्रा निकै कष्टकर थिए । रामेछापबाट गोजीमा ५ हजार रुपैयाँ बोकेर सिन्धुली सदरमुकाम माढी बजार झरेर सडक पेटीमा चप्पल बेच्दै...
काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरिएको छ।
उपत्यकाका तीनवटै जिल्ला प्रशासन प्रमुखको संयुक्त बैठकले बिहीबारदेखि १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने तर जोर-बिजोर प्रणाली लागू हुने निर्णय गरेको छ। निजी सवारी साधनमा पनि जोर विजोर प्रणाली...












