सिन्धुली/प्रहरीले राजमार्ग चेकजाँचका क्रममा गएराती एक क्न्टिल गाँजा बरामद गरेको छ । सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीका अनुसार मकवानपुरको कुलेखानीबाट ल्याइएको भनिएको उक्त गाँजा बोकेको प्रदेश २–०३–००१ च ५६७१ नम्बरको बोलेरो र चालक वर्ष १९ का गोपाल साहलाई ...
सिन्धुली: नेपाली कांग्रेस सिन्धुलीका नेता खड्गवहादुर वाइवाले आज मध्यान्ह सिन्धुली क्षेत्र नं. २ मा स्वतन्त्र उमेदवारी दर्ता गराउँदैछन् । नेपाली कांग्रेसका नब निर्वार्चित पार्टी सभापति गगन थापाले कांग्रेस दास र लासहरुको पार्टी होइन भने पनि आफ्‌नै आश्वासन बिपरित वाइवालाई...
सिन्धुली जिल्ला अदालतमा एक वर्षको अवधिमा ५ सय भन्दा वढि मुद्धा दर्ता भएको छ । आर्थिक वर्ष २०७७/o७८ मा ५ सय ९६ वटा मुद्धा दर्ता भएको सिन्धुली जिल्ला अदालतले संवाददातासम्मेलनगर्दै जानकारी दिएको हो । आर्थिक वर्ष ०७७-७८ मा ४...
कपिलाकोटः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको युवा संगठन प्ररायुसंघ मरिण गाउँपालिकाको आज मध्यान्ह आयोजना गरिएको सपथ ग्रहण कार्यक्रम पूर्व एमाले पक्षधरले बहिस्कार गर्ने भएपछि स्थगन भएको छ ।नेकपा स्रोतका अनुसार कमिटी निर्माण गर्ने क्रममा पूर्व माओवादी पक्षले एकलौटी ढंगले कमिटी...
मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा मुद्धामा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका छन ।गत बैशाख १५ गते दुधौली नगरपालिका–२ भलुवाहीमा भएको घटनाले निर्वाचनलाई असर पर्ने भन्दै प्रहरीले पौडेललाई समन्वय गरिदिन अनुरोध गरेको...
ऐतिहासीक सिन्धुलीगढीमा खोर्खाली फौजले आज विजय हाँसिल गरेको दिन । यसै अबसरमा सिन्धुलीको कमलामाई नगरपालिकाले आज एक कार्यक्रमका बीच गौरव गाथा वोकेको सिन्धुलीगढीमा एक कार्यक्रमको आयोजनागरी २ सय ५३ औं सिन्धुलीगढी बिजय उत्सव मनाउँदैछ । गोर्खाली फौज र स्थानीय...
काठमाडौ: पशुपति क्षेत्रमा लागेको शिवरात्री मेला हेर्न कोटेश्वरबाट हिंडेका २० वर्षीय युवा महेश थापा बेपत्ता भएको परिवारजनले बताएका छन् । सर्लाही ,हरिपुर -१निवासि महेश थापा २५ गते साँझ ७ः३० बजेको समयमा कोटेश्वर काठमाडौबाट पशुपति मन्दिर जान भनि निस्किएको र...
कमलामाई नगरपालिकाले एक दृष्टि विहिन परिवारलाई कुटान पिसान मिल हस्तान्तरण गरिएको छ । कमलामाई नगरपालिका वडा नम्बर १४ निवासी रामबहादुर खपाङ्गिको परिवारलाई मिल हस्तान्तरण गरिएको हो । कमलााई नगरपालिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले मिल हस्तान्तरण गर्नु भएको थियो । उहाँले दृष्टि...
राष्ट्रिय योजना आयोगका सदस्य डा. कुमार फुयाललाई कोरोना भाइरस संक्रमण भएको छ । फुयालले आफुलाई कोरोना संक्रमण भएको पुष्टि गरे । उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘हिजोको PCR परीक्षणबाट म मा कोरोना पोजिटिभ देखिएकोले यस बीचमा मसंग सम्पर्कमा आउनु भएका...
राष्ट्रपति विद्यादेवी भण्डारीले कमला नदीलाई ५ वर्ष भित्रमा नमुना नदी प्रणालीको रूपमा व्यवस्थापन गर्नु पर्ने बताउनु भएको छ । बिहीबार राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति, श्री १ वन तथा पर्यावरण सुरक्षा गण नेपाली सेना रानीबासको संयुक्त आयोजनामा दुधौली...
- Advertisement -

भरखरै प्राप्त