गुणस्तर तथा तौलमा प्रश्न उठाउँदै राहत सामाग्री लिन अस्वीकार गरेका कमलामाई नगरपालिका वडा नं. ४ का अध्यक्ष महेन्द्रप्रसाद ढकालले अन्तत आफ्नो कमजोरी स्वीकार्दै बुधवार दिउँसोबाट राहत सामाग्रीहरु जिम्मा लिएका छन् ।बुधवार दिउँसो नगरपालिकाका सुरक्षाकर्मीले वडा अध्यक्ष ढकालले पठाएका प्रतिनिधीलाई...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संवद्ध राष्ट्रिय युवा संघ नेपाल फिक्कल गाउँपालिकाका संयोजक शिव बराल, सन्तोष खड्का र प्रदीप खड्कालाई गएराती अपराधिक समूहले ज्यान मार्ने उदेश्यले आक्रमणगरी संख्त घाइते बनाएका छन् । धारिलो हतियार र रड बोकेका ती समूहले बरालसहित...
सिन्धुलीस्थित रामबहादुर बम्जनको आश्रममा प्रहरीले बिहीबार दिउँसो छापा हाने पनि उनी भेटिएनन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली उनलाई पक्राउ गर्न पूर्ण तयारीका साथ त्यहाँ पुगेको अधिकृतहरुको दाबी छ । तर, उनी आश्रममा भेटिएनन् । घना जंगलभित्र आश्रम छ, त्यसैले...
नेकपाका जिल्ला सह इन्चार्ज एवम् प्रतिनिधीसभा सदस्य गणेश पहाडीले यसपालीको दशैं कोरोना रोकथाम र नियन्त्रणका लागि केन्द्रीत हुने बताउनु भएको छ । कोरोना संक्रमणपछि घरमै आइसोलेसन बनाएर बसेका पहाडीले सामान्य रुपमा घरभित्रै दशैं मनाइने उल्लेख गर्नुभयो । देशैभर कोरोना...
नेकपा एमाले सिन्धुलीको ८ औं अधिवेशनबाट युवा नेतृत्व चयन भएको छ । नयाँ कमिटीको अध्यक्षमा महेन्द्र देव श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँले आफ्नो निकटतम प्रतिद्वन्द्वी कुमार बहादुर कार्की लाई १३७ मत अन्तरले पराजित गरेर अध्यक्षमा विजयी हुनु भएको...
नेकपा एमाले सिन्धुलीका आठौं अधिवेशन आउनै लाग्दा अहिले यो वा त्यो अध्यक्ष बन्छ वा आउँछ भनेर बिभिन्न अड्कलबाजीहरु गर्न थालिएको छ । झण्डै २ महिना पछि हुने सिन्धुली एमालेको अधिवेशनबाट नेतृत्व छ सर्वसम्मत नेतृत्व छनोट नहुने र त्यसपछि एमाले...
नेपाल कम्युनिष्ट पार्टी एमाले सिन्धुलीका अध्यक्ष एवम् बाग्मती प्रदेशका स्वास्थ्यमन्त्री प्रदीप कटुवालले भोली हुने एमालेको पालिका अधिवेशनलाई लक्षितगर्दै आचारसंहिता जारी गर्नुृभएको छ । केही समय अगाडि जारी गरिएको निर्देशनात्मक आचारसंहितामा नगर र गाउँपालिका कमिटीले संगठित सदस्यबाट चयन गरेका प्रतिनिधी...
सिन्धुलीको कमलामाई नगरपालिकाको सबैभन्दा बिकट एवम् वत्तिमुनिको अँध्यारोको रुपमा रहेको वडानंं ४ को केरावारीका स्थानीय बासिन्दाहरु आफ्नो आँगनमैं गाडी आउन थालेपछि हर्षित बनेकाछन् । कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीकै सक्रियतामा नगरपालिकाले सबैभन्दा विकट मानिएको चियावारी, केवरे, केरावारी र बाँसकटेरी...
एक विद्यालय एक नर्स कार्यक्रममा सिन्धुलीका १८ विद्यालय नर्सको दरवन्दीको लागि छनौट भएका छन । बाग्मती प्रदेश सरकारको असोज ६ गते वसेको मन्त्रीपरिषदको निणर्यले स्थानिय तहबाट आएको विद्यालयका नामहरु मध्येवाट प्रत्येक स्थानीय तहका २ बिद्यालय छनोट गरेको हो । एक...
सिन्धुलीः सिन्धुलीको बिपी राजमार्ग र मध्यपहाडी राजमार्ग पहिरोका कारणले अबरुद्ध भएको छ ।सुनकोशी गाउँपालिका वडा नं. १ गजुलीदह स्थित बिपी राजमार्ग सडक खण्डमा आएको पहिरोले सडक अबरुद्ध भएको छ । त्यस्तै सोही वडाको नेपाल थोकमा रोशी खोलाले ५० मिटर...
- Advertisement -

भरखरै प्राप्त