सिन्धुली जिल्लामा कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या ९ पुगेको छ भने कोरोनासँग लडिरहनेको संख्या ७ सय नाघेको छ । स्थानीय प्रशासनले नागरिकहरुलाई अत्याबश्यक काम बाहेक घरमै बस्न भन्दै निषेधाज्ञा जारी गरेको छ र त्यसलाई स्थानीय सञ्चार माध्यम मार्फत प्रसारण...
हेटौंडा | श्री कृषक जागृती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः केशव मुडभरी सर्बसम्मत चयन भएका छन् ।
हेटौंडा उपमहानगरपालिका १३ नम्बर वडा कार्यालयमा भएको संस्थाको २१ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट मुडभरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।...
कपिलाकोट, सिन्धुली/नेकपा एमालेका केन्द्रीय सदस्य आउँदो मंसिर ४ गतेको प्रतिनिधीसभा र प्रदेशभा निर्वाचनमा एमालेले बहुमत ल्याउन नसके देश गंभिर संकटमा फस्ने बताउनु भएको छ ।एमाले मरिण पालिका कमिटीको बैठकलाई केन्द्रीय कमिटीको तर्फबाट आउँदो निर्वाचनमा पार्टी कमिटीले खेल्नुपर्ने भूमिका वारे...
सिन्धुलीमा शुक्रबार बेलुका सम्म कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या २५३ पुगेको छ । बिहीबार सम्म १६३ जना सङ्क्रमित रहेकोमा एकै दिन ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
जिल्लामा सङ्कलन गरिएको स्वाब परीक्षणका आधारमा सङ्क्रमण दर...
७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मालपोत कार्यालय सिन्धुलीले गाउँ ब्लकको जग्गा धनीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको छ ।कार्यालयमा आयोजित एक औपचारीक कार्यक्रम मार्फत गाउँ ब्लकमा दर्ता भएका जग्गाको सम्बन्भित जग्गा धनीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो...
हायुटार: घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलानलाई मातृशोक परेको छ । घ्याङलेख गाउँपालिका वडा नम्बर ५ स्थायी बसोबास भएका उपाध्यक्ष घलानको आमा पृथ्बीमायाँ घलानको ७८ बर्षको उमेरमा गत आइतबार साँझ निधन भएको हो ।लामो समयदेखि काठमान्डौँमा उपचाररत पृथ्वीमाया घलानको आफ्नै...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कमलामाई नगरकमिटीले आज सिन्धुलीमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।
नगरकमिटी अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य मनोजजंग थापा, कमलजंग राई, केन्द्रीय अनुशासन आयोगकी सदस्य एवम् प्रतिनिधीसभा सदस्य रणकुमारी बलम्पाकी, बागमती...
सिन्धुली/नेकपा एमालेका तर्फबाट प्रतिनिधीसभा सदस्य उमेदवार मनोज जंग थापाले हरिहरपुरगढीले संभावनैं संभावना बोकेको यहाँ धेरै काम गर्न सकिने अबस्था रहेको बताउनुभएको छ ।एमाले २ नम्बर क्षेत्रीय निर्वाचन परिचालन कमिटीद्धारा आज हरिहरपुरगढीको ८ क्यानेश्वरको पानतलेमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने...
सुनकोशी गाउपालिका–५ मुल्कोटमा निर्माणाधिन शीतभण्डारणको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । बागमती प्रदेश सरकारको ५ करोड ३० लाख रुपैयाँ, सुनकोशी गाउँपालिकाको २ करोड र मुकुटेश्वरी बहुउदेश्यीय कृषि सहकारी संस्थाको १० प्रतिशत लागतमा शीतभण्डार निर्माण भएको हो ।
निर्माण कार्य अन्तिम...
नाताले छोरी पर्ने वालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरी नियन्त्रणमा रहेका विदुरप्रसाद देवकोटालाई राज्यसत्ताको आडमा छोड्न खोजिएको भन्दै खुर्कोटका स्थानीय महिलाहरुले अहिले जिल्ला प्रहरी कार्यालयमा गएर दबाब दिएका छन् ।सानैमा आमा बितेपछि आन्टीको घरमा बसेर हुर्किएकी छोरीलाई देवकाटाले पटक पटक...