सम्पन्न दशैंको टिकाको राती तीन वालिका सामूहिक बलात्कृत भएको घटनामा प्रहरी उदासिन रहेको बताउँदै एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्वबियुले आपत्ती जनाएको छ । आफन्तकहाँ टिका लगाएर फर्किएका वालिकाहरुलाई राती १२ बजेदेखी २ बजेका बीचमा उनीहहरु सामूहिक बलात्कृत भएका थिए...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीको विषयमा क्रान्तिकारी टोपलिएको भए सभामुख र सरकार दुवै जाने बताएका छन । उलने तत्कालिन प्रधानसेनापति रुकमाङगत कट्वाललाई पदच्यूत गर्न लाग्दा बढी क्रान्तिकारी वन्दा सरकारबाट राजीनामा दिनु परेको स्मरण गर्दै त्यही गल्ति देखि...
सिन्धुली: जिल्ला हुलाक कार्यालय सिन्धुलीका कार्यालय प्रमुख कुमार थापालाई आफूले बोलेको कुरा कार्यान्वयन गर्न नसक्दा हैरान हुन थालेको छ ।कार्यालयमा जागिर खोसिएका तीन दर्जन भन्दा बढी कर्मचारीलाई लिखित परिक्षा मार्फत पुःन भर्नागर्ने भन्दै आएका उनले राजनैतिक दबाबमा ८ कक्षा...
जनकपुरधाम उपमहानगरपालिकाले राहतमा कुहिएकाे चामल वितरण गरेकाे स्थानीयले गुनासाे गरेका छन्। सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्न लकडाउन सुरु गरेको एक महिनापछि उपमहानगरले राहत दिने काम सुरु गरेको हो। जनकपुरधाममा उपमहानगरपालिकाले वडा नम्बर–१६ मा राहत वितरण सुरु गर्दा राहतको चामल सडेको...
काभ्रे: डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय जनसमुदाय सामू एमाले क्षेत्र नं. १ का उमेदवार अमित लामाले प्रतिवद्धता जनाएका छन् । यस क्षेत्रमा एमाले उमेदवार लामाले मतदाता भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन् ।भेटघाट कार्यक्रममा बोल्दै लामाले...
सिन्धुली १ भदौ शान्ति एजी चर्च कमलामाई नगरपालिका–६ रातमाटाले आफ्नो स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा चर्चले आयोजना गरेको रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान गरेको छन् । शान्ति एजी चर्चले प्रत्येक बर्षको भदौ एक गते आफ्नो स्थापना...
नेपाली कांग्रेस कमलामाई नगरसमितिले संस्थापक अध्यक्ष विशेश्वरप्रसाद कोइलाको १०९ औं जन्म जयन्ती बृक्षारोपण गरी मनाएको छ । नगरउपसभापति निता थापाले दिनुभएको जानकारी अनुसार पार्टीले रानिवासमा एक कार्यक्रमका बीच वृक्षारोपण गरिएको हो । सो कार्यक्रममा जिल्ला सभापति उपेन्द्रकुमार पोखरेल पूर्व...
सुनकोशी गाउपालिका वडा नं. ६ खाल्टेमा डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका आधा दर्जनभन्दा बढी कार्यकर्ता सो पार्टी परित्यागगरी नेकपा एमालेमा प्रवेश गरेकाछन् । नव प्रवेशीहरुलाई एमालेका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज उमा कोइराला र अर्का केन्द्रीय...
सिन्धुली: पछिल्लो समय सर्वसाधारणमा आयुर्वेद स्वास्थ्य सेवा आकर्षण बन्न थालेको देखिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले हिजो मंगलवार आयुर्वेद सेवाको प्रवद्र्धन गर्न स्थानीय सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रममा पछिल्लो समय सिन्धुलीका सर्वसाधारण आयुर्वेद स्वास्थ्य सेवा प्रति आकर्षित भएको जानकारी...
राष्ट्रिय युवा संघ सिन्धुलीले आज सिन्धुली माढीमा सर्वसाधारणहरुलाई केन्द्रीतगर्दै स्वास्थ्य सामाग्री बितरण गरेको छ ।नेकपा एमाले सिन्धुलीका अध्यक्ष प्रदीप कटुवालले युवा र पत्रकारहरुको उपस्थितीका बीच सर्वसाधारणलाई मास्क र सेनिटाइजर वितरण गरेका थिए । उनले मास्क बितरण गरेपछि पत्रकारहरुसँग प्रतिक्रिया...
- Advertisement -

भरखरै प्राप्त