नेकपा एमाले सिन्धुलीका इन्चार्ज मनोजजंग थापाले अहिलेको बिपत्तिको सबैक्षेत्रबाट सामना गर्न अपील गर्नुभएको छ । प्रदेशखबरसँगको कुराकानीमा थापाले उक्त कुरा बताउनु भएको हो । ुअबिरल वर्षाले सिन्धुलीसहित देशको धेरै भूभागमा उत्पन्न असहज परिस्थिलाई धैर्यतापूवर्क सामना गर्न आग्रहगर्दै एमाले केन्द्रीय...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले तराई र पहाडको सम्बन्धलाई मजबुद बनाउने विश्वास व्यक्त गरेकाछन् । विहिबार राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनको कमलामाई नगरपालिका...
कमलामाई नगरपालिकाले प्राकृतिक स्रोत दोहनमा आफ्नो कार्यालयको नाममा नक्कली रसिद प्रयोग गरेर रकम असुली गर्ने २ जनालाई कारबाही गर्न सिन्धुली प्रहरीलाई पत्राचार गरेको छ ।प्रहरी स्रोतका अनुसार कमलामाई नगरपालिकाले अनुसन्धानगरी सक्कल कागजातसहित कानूनी कारबाहीका लागि गएको माघ १२ गते...
सिन्धुलीः नेपाली कम्युनिष्ट पार्टीका एक सय भन्दा बढी स्थानीय नेता कार्यकर्ता आज नेकपा एमालेमा समाहित भएका छन् । सिन्धुलीको मरिण गाउँपालिका ३ भालुमारामा आयोजित निर्वाचन लक्षित कार्यक्रममा सन्तवहादुर मोक्तानको नेतृत्वमा मिनवहादुर स्याङ्वा, बेलवहादुर मोक्तानसहित १ सय भन्दा बढी कार्यकर्ताहरु...
सुनकोशी गाउँपालीका तेस्रो अध्यक्ष कप २०७७ आज सुनकोशी गाउँपालिका अध्यक्ष दिपा वोहोरा दाहालको प्रमुख आतिथ्यतामा समापन गरिएको छ ।
माघ २९ गते उदघाटन गरिएको उक्त खेलमा महिला भलिबल ,पुरुष भलिबल ,फुटबल र ब्याटमिन्टन खेल समाबेश गरिएको थियो ।...
नेकपा एमाले जिल्ला सचिवालय सदस्य सन्तली राईको नेतृत्वमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू माओवादीकेन्द्रमामा प्रवेश गरेका छन् । शनिवार भएको एक कार्यक्रमका बिच नेकपा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरू माओवादीमा प्रवेश गरेका हुन् ।
हरिहरपुरगढी गाउँकार्यपािलका सदस्य सन्तली राई, हरिहरपुरगढी गाउँपालिका वडा नं....
सम्पन्न दशैंको टिकाको राती तीन वालिका सामूहिक बलात्कृत भएको घटनामा प्रहरी उदासिन रहेको बताउँदै एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्वबियुले आपत्ती जनाएको छ । आफन्तकहाँ टिका लगाएर फर्किएका वालिकाहरुलाई राती १२ बजेदेखी २ बजेका बीचमा उनीहहरु सामूहिक बलात्कृत भएका थिए...
एमाले कमलामाई नगरपालिका वडा नं. २ को वडाधिवेशनले मंगलसिं स्यांतानको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ । कमिटीको उपाध्यक्ष र सचिव र कोषाध्यक्षमा निरवहादुर गौतम, रामहरी श्रेष्ठ, भिमवहादुर दर्लामी रहेकाछन् । त्यसैगरी सम्मेलनले १२ जना...
सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले नियमित औषधी सेवन र चेकजाँज गर्नुपर्ने विरामीहरुलाई निर्धक्क भएर अस्पतालमा आएर चेकजाँच गर्न अपील गरेका छन् । उनले कोरोना संक्रमणले भन्दा नियमति चेकजाँच र औषधी अभावमा दिर्घरोगीहरुको ज्यान जाने खतरा बढेर गएको...
सुनकोशीः नेकपा एमाले सिन्धुलीका जिल्ला कमिटी सदस्य एवम् अनेरास्ववियु सिन्धुलीका अध्यक्ष कृष्ण मोक्तानलाई हिजो मंगलवार मातृ शोक परेको छ । ५५ वर्षीया आमा सुमामायाँ तामाङ जण्डिसको विरामी हुनुहुन्थ्यो । उहाँको धुलिखेल अस्पतालमा हिजो निधन भएको हो । उहाँको ४...












