राष्ट्रिय योजना आयोगका सदस्य डा. कुमार फुयाललाई कोरोना भाइरस संक्रमण भएको छ ।
फुयालले आफुलाई कोरोना संक्रमण भएको पुष्टि गरे । उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘हिजोको PCR परीक्षणबाट म मा कोरोना पोजिटिभ देखिएकोले यस बीचमा मसंग सम्पर्कमा आउनु भएका...
अचानक बेहोस भएका नेकपा(क्रान्तिकारी माओबादी))का पोलिट ब्यूरो सदस्य तथा देजमोका अध्यक्ष सीपी गजुरेललाई आज बिहान सिभिल अस्पतालमा लगेर उपचार गरिए पछि होश खुलेको र स्वास्थ्यमा क्रमिक सुधार हुन थालेको परिबार सुत्रबाट थाहा हुन आएको छ ।
कमरेड गजुरेलका आफन्त, पार्टी...
नेकपा (नेपाल–प्रचण्ड) ले आह्वान गरेको आम हड्तालका कारण परीक्षा दिनु पर्ने विद्यार्थी तथा दैनिक ज्याला मजदूरी गर्ने कामदाहरु सास्ती खेप्न बाध्य भएका छन् ।
काठमाडौँ उपत्यकाका भित्री सडकहरुमा आंशिक रुपमा पसल तथा व्यवसायहरु खुल्ने क्रममा छन् । बाटो सामान्य दिनमा...
सिन्धुली: केही दिन अगाडिबाट आएको खण्ड बृष्टिले किसानहरुलाई राहत मिलेपनि कच्ची सडक प्रयोगकर्ताहरुलाई हैरानी बनाएको छ । अत्याधिक वर्षाका कारणले कमलामाई नगरपालिका वडा नं. ५ अन्र्तगतको चिसापी वोजे सडक खण्ड भत्किँदा अटो, एम्बुलेन्सलगायतकासवारी साधनहरु जान नसक्ने भएको छ ।सदरमुकाम...
सिन्धुलीमा मामा घर टिका लगाएर फर्किने क्रममा एक युवतीको खोलाले बगाएर मृत्यु भएको छ । फिक्कल गाउँपालिका ५ निवासी गण बहादुर भुजेलको २० वर्षिय छोरी सरिता भुजेलको मुत्यु भएको हो । मावली घर फिक्कल ४ खाङ्साङबाट जाङजाङ घर फर्किने...
सरकारले जनताको ढाड सेक्नेगरी गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा सिन्धुलीमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाइएको छ। नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूका कार्यकर्ताहरुले प्रदर्शनगर्दै प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेका हुन्।विपी राजमार्गस्थित कमलामाई नगरपालिका ६ शान्तिनगर...
देश कोरोना संक्रमणबाट थिलथिलो हुँदै गर्दा बिरामीको सेवामा समर्पित हुनुपर्ने कर्मचारीहरु प्ले कार्ड बोकेर आन्दोलनमा उत्रिएका छन् । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालका कर्मचारीहरुले सरकारी कर्मचारीसरह तलव सुविधा माग गर्दै आन्दोलन शुरु गरेका हुन् अस्पतालमा कार्यरत...
सिन्धुली÷स्थानीय सरकारलाई भत्किएको र खाल्डाखुल्डी भएको सडक मर्मत गरिदिन पटक पटक आग्रह गरेका स्थानीय वासिन्दाको आवाजलाई बेवास्ता गरिएपछि कमलामाई नगरपालिका पानीट्यांकीका स्थानीयहरु आफ्नो सडक आफैं बनाउन जुटेकाछन् ।कमलामाई ६ बर्देउटारमार्गको उकालोमा ढलान भत्किएर खाल्डाखुल्डी भई मानिसहरु लड्न थालेपछि सो...
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९, महाङ्टारस्थित एक घरमा विष्फोट भएको छ । घटनामा स्थानीय ४८ वर्षीया मिरा जोशी घाइते भएकी छिन् ।
महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीका अनुसार प्रारम्भिक अनुसन्धानमा ग्यास सिलिण्डर विष्फोट भएर घटना भएको हुनसक्ने देखिएको छ...
सिन्धुली सम्बृद्धिको खाका प्रस्तुतगर्दै केही समय अगाडि सकिएको ८ औं जिल्ला अधिवेशनपछि अहिले पालिका अधिवेशनको कामहरु अगाडि बढाएको छ । एमाले सिन्धुलीले स्थानीय पालिका कमिटीहरुलाई सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न सुझाएसँगै जिल्ला अधिवेशनमा देखिएको मतभेदहरु पालिका अधिवेशनसम्म पुग्दा मेटाउने...












