सिन्धुलीमा कोरोना संक्रमितको उपचार गर्नको निम्ति अहिले आइसोलेसन निर्माण भै रहेको छ । कमलामाई नगरपालिका ६ शिवनगरमा ५० वेडको आइसोलेशनको भवन निर्माण कार्य दु्रत भै रहेको छ । तर आइसोलेसन भवनको निर्माण कै चरणमा छ । यहाँ जस लिने होडबाजि...
असहाय एवम् अभिभावक बिहिन वालवालिकाको पालन पोषणका लागि जम्मा भएको रकम नेपाल वाल संगठनका अध्यक्षसमेत रहेका माणिक ढकालले सिन्धुलीको शिवनगरमा निर्माणाधिन आइसोलेसनलाई सहयोगार्थ भन्दै ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेपछि त्यसको चौतर्फी आलोचना भएको छ ।प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद...
फुलपातीको दिन बिहानै चन्दनपुरवाका विष्णु नेवा खड्गीका लागि घरमा यस्तो खुशी छायो, कि उनले कल्पनैं गर्न सकेका थिएनन् । एक छोरगी र श्रीमतीसमेत परिवारका तीनै जना सदस्य शारिरिक रुपमा कमजोर छन् । विष्णु गाइहरुसँगै बसिरहेका थिए भने उनकी श्रीमती...
हरिहरपुरगढी गाउँपालिका वडा नं. ७ मा आज आयोजित एक कार्यक्रमका बीच १ सय ५ जना नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ता नेकपामा प्रवेश गरेकाछन् । नेकपाका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला सहइन्चार्ज कमलजंग राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ठूलो संख्यामा...
सिन्धुली/नेकपाका स्थायी समिति सदस्य हरिवोल गजुरेल वागमती प्रदेश कमिटी सदस्य एवम् कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीलाई सिन्धुली जिल्ला अध्यक्ष बनाउनका लागि कम्मर कसेर लागेको बिबरण बाहिर आएको छ । बिभाज पछी खत्री कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीको माधव कुमार नेपाल र...
सिन्धुलीको भिमानमा एक कार्यक्रमका बीच सहिद ऋषिराज देवकोटा आजादको ४० औं स्मृति दिवश भव्यताका साथ मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संगठन कमिटीको आयोजनामा भएको कार्यक्रममा नेकपा वाग्मती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलले सहिद आजादले सिन्धुलीको कम्युनिष्ट...
हरिहरपुरगढी गाउँपालिका अध्यक्ष र उपाध्यक्षले कोरोना संक्रमणबाट मृत्युवरण गरेका ८ वर्षीय वालको शब बोक्न गाडी नदिएको समाचार बाहिर आएका बेला घ्याङलेख गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा तीनपाटन गाउँपालिकाकी उपाध्यक्षले आफुहरुले चढ्दै आएको गाडी आफ्ना मतदताहरु ओसार पसार गर्नका लागि एम्बुलेन्स...
प्रधानमन्त्री रोजगार कार्यत्रमले विकासमा प्रभाव नपरेको भन्दै समाचार आइरहेका बेला सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं. ३ मा प्रभावकारी काम भएको विवरण वाहिर आएको छ । प्रम रोजगार कार्यक्रम अन्तर्गत निर्माण भइरहेको गुठबजार गणेश चौतारी ओरालो बाटोले त्यस क्षेत्रको मुहारनैं...
तीनपाटन गाउँपालिका वडा नं. १ खारखोला दोभानका अमृतवहादुर प्रधान अहिले खेतलमा धान रोप्नका लागि तयारी गरिरहेका छन् । तर उनलाई आफुले रोप्न लागेको धानखेत नजिकै आइपुगेको चँदाहा खोलाले कतिबेला बगाउने हो ? भन्ने चिन्ताले सताउन थालेको छ । लगातारको...
आज नागपञ्चमी देशभर नागको पूजा गरी मनाइँदै छ। श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष नाग पञ्चमी मनाउने गरिन्छ। आजको दिन परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँस्ने गरिन्छ। नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख...
- Advertisement -

भरखरै प्राप्त