सिन्धुली: माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बामपन्थी पार्टीहरु बीच थालेको एकता अभियानका बिरुद्ध आफ्‌नै पार्टीका नेताहरु उभिएका छन् ।माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य ज्वालाप्रसाद न्यौपाने पुकारले सामाजिक सञ्जाल मार्फत नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी सँग पार्टी एकता...
सिन्धुलीः नेकपा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नंं २ का उमेदवार मनेजजंग थापाले वालवालिकाको सुन्दर भविश्यका निम्ती अहिलेको राजनीति केन्द्रीत हुनुपर्ने बताउनु भएको छ ।निर्वाचन प्रचार प्रसारका क्रममा सिन्धुलीको मरिण क्षेत्रमा पुग्नुभएका थापाले दुई वालकसँगको कुराकानीपछि सामाजिक सञ्जालमा फोटो साझागर्दै...
जनकपुरधाम उपमहानगरपालिकाले राहतमा कुहिएकाे चामल वितरण गरेकाे स्थानीयले गुनासाे गरेका छन्। सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्न लकडाउन सुरु गरेको एक महिनापछि उपमहानगरले राहत दिने काम सुरु गरेको हो। जनकपुरधाममा उपमहानगरपालिकाले वडा नम्बर–१६ मा राहत वितरण सुरु गर्दा राहतको चामल सडेको...
चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस(कोभिड–१९) विश्वब्यापी महामारीको रुपमा फैलिंदै गर्दा सिन्धुलीका सबै नागरिक त्रासमा बाँचिरहेका छन् । आज (बिहिवार मध्यान्ह) सम्मको विश्व स्वास्थ्य संगठनको तथ्याङक अनुसार संक्रमितको संख्या ५० लाख ९० हजार १ सय ५७, मृत्यू हुनेको संख्या...
कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले आज कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मिनि ट्रेलर हस्तान्तरण गर्नुभएको छ ।नगर उपप्रमुख एवम् कृषि समितिका संयोजक मञ्जु देवकोटाको अध्यक्षतामा भएको एका कार्यक्रमका बीच नगरप्रमुख खत्री, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले नगरपालिका क्षेत्रका १० जना...
नेपाल कम्युनिष्ट पार्टी नेकपाका कमलामाई नगरकमिटी सिन्धुलीका अध्यक्ष एवम् लोकप्रिय नेता ५५ वर्षीय चुडमणी श्रेष्ठको हिजो निधन भएको छ । उहाँको एक श्रीमती धनकुमारी, एक छोरा किशोर र ईश्वर श्रेष्ठ हुनुहुन्छ । गत साता मात्रै उहाँ विरामी भएपछि थप...
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई विद्यार्थी नेताले आज आत्मसर्मपण गरेका छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा पुगेर जिल्ला अध्यक्ष र उपाध्यक्षले आत्मासर्मपण गरेका हुन् ।विद्यार्थी संगठनका जिल्ला अध्यक्ष सविन श्रेष्ठ र उपाध्यक्ष होमबहादुर सार्कीले आत्मासर्मपण गरेको प्रमुख जिल्ला...
राष्ट्रिय योजना आयोगका सदस्य डा. कुमार फुयाललाई कोरोना भाइरस संक्रमण भएको छ । फुयालले आफुलाई कोरोना संक्रमण भएको पुष्टि गरे । उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘हिजोको PCR परीक्षणबाट म मा कोरोना पोजिटिभ देखिएकोले यस बीचमा मसंग सम्पर्कमा आउनु भएका...
धेरैले भन्ने गर्दछन् चुनावमा उम्मेदवार बनेका नेताहरु सवैका घर–घरमा आउछन् नमस्कार गर्दै भोट मात्रै माग्दछन् । त्यस वेला कुवेर झै धनी छु भन्दै गाउँको सवै विकास मैले मात्र गर्नु सक्छु भन्दै विकासको लोभ र लालचमा पारेर उनीहरुले भोट माग्छन्...
निकै लामो छलफलपछि नेकपा वाग्मती प्रदेश कमिटी सदस्य एवम् कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्री दाहाल नेपाल समूहमा लुखेरै लाग्ने भएकाछन् । कमलामाई नगरपालिकाका वडाध्यक्ष एवम् आफु निकट पार्टी सदस्यहरुसँगको छलफलपछि नगरप्रमुख खत्री दाहाल नेपाल समूहमा लाग्ने पूर्व एमाले पक्षका...
- Advertisement -

भरखरै प्राप्त