मकवानपुरः मानवअधिकारकर्मी योगेन्द्रप्रसाद उपाध्याय दाहाल घरायसी बिवादमा आफ्नै सहोदर भाईद्धारा कुटिएकाछन् । गएको चैत २९ गते बेलुका ५ः३० बजेको समयमा सर्लाहीको हरिवन स्थित जग्गाको विषयलाई लिएर कुराकानी भइरहेका बेला आफ्नै सहोदर भाई हेटौंडा उपमहानगरपालिका वडा नंं ९ सिमेण्ट रोड...
कुसुमटार: नेपाल सरकारले सञ्चालन गरेका राष्ट्रिय गौरवका आयोजनाहरुले लक्ष्य अनुसारको काम गर्न नसकेर निराशाजनक प्रतिवेदन सार्वजनिक भएका बेला सिन्धुलीको सुनकोसी–मरिण डाइभर्सन बहुदेश्यीय आयोजनाको भने लक्ष्यभन्दा बढी भएको अधिकारीहरुले बताएका छन् । असार मसान्तसम्म भौतिक प्रगति लक्ष्यको १२० प्रतिशत र...
पूर्व जनमुक्ति सेना नेपाल सिन्धुलीले २३ औं वर्षगाँठको अबसर पारेर विषेश भेलाको आयोजना गरेको छ ।विभिन्न पार्टीमा छरिएर रहेका जनमुक्ति सेनाका कमाण्डरहरुलाई विषेश भेलाका नाममा आज सिन्धुली माढीमा जम्मा गरिएको हो । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिवोल...
एमाले र माओवादी बीचको सत्ता सहकार्यको प्रक्रिया अगाडि बढेका बेला सिन्धुलीमा भने माओवादी केन्द्र छाडेर एमालेमा समाहित हुनेक्रम बढेर गएको छ । आज शनिवार मात्रै माओवादी केन्द्र कमलामाई नगरपालिका वडा नं. १२ का २ दर्जन भन्दा बढी नेता कार्यकर्ता...
नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख कर्ण घिसिङले अबिरल वर्षापछि उत्पन्न प्रकोप र त्यसबाट भएको संकटपूर्ण अबस्थालाई ध्यानदिंदै पार्टी पङक्तिलाई उद्धार तथा राहतमा जुट्न अपील गर्नुभएको छ ।सिन्धुलीको सुनकोशी नदी र अन्य स्थानमा रहेका तटिय क्षेत्रका सर्वसाधारण...
वर्तमान सरकारका विरुद्ध राजधानी केन्द्रीत सडक संघर्षमा होमिएका सिन्धुलीका सामुदायिक विद्यालयमा लुकिछिपी विद्यार्थीहरु भर्ना भइरहेको विवरणहरु सार्वजनिक भएकाछन् । सिन्धुली सदरमुकाम स्थित निजी विद्यालयहरुले पठन पाठन सुरु गरेपछि विद्यार्थी निजी विद्यालय जानबाट रोक्न विद्यालय कर्मचारी र केही शिक्षक प्रयोग...
‘जेनजी’ बिद्रोहपछि ६२ वटा कारागार र महत्त्वपूर्ण संरचनाको सुरक्षामा खटिइएको नेपाली सेनाको फौज स्थिति सामान्य हुँदै गएपछि ४१ स्थानबाट फिर्ता भएको छ । गत भदौ २३ र २४ को प्रदर्शनपछि उत्पन्न परिस्थितिमा उपत्यकाभित्र पाँच र उपत्यका बाहिर ५७ गरी...
सिन्धुली: एमाले कमलामाई २ नम्बर वडा कमिटीको सातौं पूर्ण बैठकले प्रचार प्रचार कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई केन्द्रित गर्दै निर्वाचन प्रचार कार्यालय स्थापना गरेको हो । नेकपा एमाले सिन्धुलिका सचिव...
सिन्धुली जिल्लामा तराइका जिल्लाबाट हरियो तरकारी, फलफुल तथा खाद्यान्न ओसार पसारका नाममा सिन्धुली जिल्लामा कोरोना संक्रमणको उच्च जोखिम भएको निश्कर्ष निकाल्दै सबै एक साताका लागि उल्लेखित सबै कुरा भित्र्याउन स्थानीय प्रशासनले रोक लगाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी, नेपाली...
सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष एवम् नेकपा सिन्धुलीका नेता प्रल्हाद पोखरेलले छिमेकी जिल्लाहरुमा कोरोना संक्रमण बढेसँगै जिल्ला प्रवेश गर्ने नाका पूर्ण रुपमा बन्द गर्न अपील गरेका छन् ।जिल्ला सदरमुकाममा मानिसहरुको भिड बढेको र सवारी साधान अत्यन्त धेरै गुड्न थालेका...
- Advertisement -

भरखरै प्राप्त