राष्ट्रिय युवा संघ, नेपालले एक प्रेस विज्ञप्ती जारीगर्दै संघका केन्द्रीय कमिटि सदस्य एवं काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका वडा नं।१० वाल्टिङ्ग निवासी मिलन सापकोटाको कोरोना संक्रमणका कारण निभएको खबरले स्तब्ध बनाएको जनाएको छ । गत २०७८ बैशाख १० गते कोरोनाको...
गोलन्जोर: सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आज एक कार्यक्रमका बीच स्थानीयलाई आय आर्जनमा जोड्ने उदेश्यले बाख्रा बितरण गरेको छ । गाउँपालिका, हेफर इन्टरनेशनलको आर्थिक सहयोग तथा गैर सरकारी संस्था सिड्सको संयोजनमा वडा नं. ६ का स्थानीयलाई जमुना पारी नामको बाख्रा अध्यक्ष...
सुनकोशी ५ रामटारको गंगटेखोलाको पुलको छेउमा आज साँझ एम्बुलेन्स दुर्घटना भएको छ । उदयपुरको रौतामाई गाउँपालिकाको मर्कुचीबाट बिरामी काठमाडौ पुर्याएर फर्किएको स १ च १८ ६० नम्वरको एम्बुलेन्स दुघंटनामा परेको हो । सडकबाट उक्त उम्वुलेन्स कुलोमा खसेको हो भने...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मातृ संगठन अनेरास्ववियु सिन्धुली बहुमुखी क्याम्पस कमिटिले आज सरकारले जारी गरेको अध्यादेशको विरोधमा प्रदर्शन गरेको छ । सिन्धुली जिल्लाकै ठूलो क्याम्पस मानिएको सिन्धुली बहुमुखी क्याम्पस अगाडि अनेरास्ववियुका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । प्रर्दशनपछि आयोजित...
सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ६ स्थित ग्वाङखोलामा केही बेर अगाडि ना ६ ख ३२८९ नम्बरको १२ चक्के मालवाहक ट्रक पुलबाट तल खसेको छ । धुरावजार प्रवेश गर्नै लाग्दा ट्रक पुलबाट तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । यस अगाडि...
सिन्धुलीमा मामा घर टिका लगाएर फर्किने क्रममा एक युवतीको खोलाले बगाएर मृत्यु भएको छ । फिक्कल गाउँपालिका ५ निवासी गण बहादुर भुजेलको २० वर्षिय छोरी सरिता भुजेलको मुत्यु भएको हो । मावली घर फिक्कल ४ खाङ्साङबाट जाङजाङ घर फर्किने...
शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको ११ ओैं वार्षिक साधारण सभा शुक्रवार एक समारोह बिच सिन्धुलीमाढीमा सम्पन्न भएको छ । साधारण सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्माले पकेट मनिलाई बचत गरि...
कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गवहादुर खत्रीलाई निर्वाचनमा विजयी बनेपछि पहिलो पटक आफ्नो गाउँमा आइपुगेपछि स्थानीयले अविर तथा माला लगाएर स्वागत गरेका छन् ।कमलामाई नगरपालिका वडा नंं १३ काङरिङ पुग्नुभएका नगरप्रमुख खत्रीसहितको टोलीलाई स्थानीयले आफुहरुले गरेको मतदान खेर जान नदिएको भन्दै...
नेपाली काँग्रेस चौधौँ महाधिवेशन अन्तर्गत सिन्धुली जिल्ला अधिवेशनको निर्वाचनमा उपेन्द्र पोखरेल निर्वाचित हुनु भएको छ । उज्ज्वल बराललाई पछि पार्दै उहाँ ८८५ मत सहित विजयी हुनु भएको हो । सभापतिमा भएको पुनः मतदानमा १ हजार ३७१ मत खसेको थियो ।...
आगामी बैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले मरिण गाउँपालिका अध्यक्षको उम्मेदवार सर्वसम्मत छनौट गरेको छ। नेकपा एमाले मरिण गाउँकमिटीको आइतबार बसेको चौथो पूर्ण बैठकले गाउँपालिका अध्यक्ष र वडा अध्यक्षहरुको उम्मेदवार सर्वसम्मत छनौट गरेको हो। नेकपा...
- Advertisement -

भरखरै प्राप्त