सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । एकताका लागि गठित कार्यदलले तयार पारेको सहमतिको मस्यौयामा हस्ताक्षर हुन नसकेपछि आज बोलाइएको स्थायी कमिटी बैठक सोमबारसम्मलाई स्थगित भएको हो । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार कार्यदलको...
सहमतिका लागि कार्यदलको बैठक जारी रहेका बेला एमाले अध्यक्ष  एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सी असार २९ गते केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन्। ओली निकट केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले केन्द्रीय कमिटी सदस्यहरुलाई पठाएको निमन्त्रणामा एमाले कन्द्रीय कमिटीको १४...
 नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक सुरु भएको छ । केहीबेर अघिबाट सिंहदरवारमा जारी बैठकले एकताको अन्तिम टुंगो लगाउने गृहकार्य भइरहेको नेताहरुले जानकारी दिनुभएको छ । आजको बैठकपछि कार्यदलले सहमतिको दस्तावेज सावर्जनिक गर्ने छ । कार्यदलका सदस्यहरुले पार्टी बिवाद...
नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलका सदस्य सुवास नेम्वाङले भोलि बिहान ८ः०० बजे देशवासीले सुखद् समाचार पाउने घोषणा गरेका छन्। उनले एमाले एकतामा कुनैपनि समस्या नरहेको भन्दै भोलि बिहान ८ः०० सहमतिको दस्तावेज सार्वजनिक गर्ने घोषणा गरेका हुन्। सिंहदरबारस्थित अर्थमन्त्रालयमा शनिबार...
नेकपा एमाले विवाद समाधान कार्यदलको ७ घन्टा लामो बैठकले पार्टीका दुई पक्षबीच सहमति गरेको दाबी गरेको छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको बैठकमा नेताहरुबीच सहमति भएको दाबी ओलीतर्फका नेता एमाले सचिव प्रदीप ज्ञवालीले गरेका छन्। शुक्रबार मध्यान्हमा सुरु भएको बैठक...
आउँदो महाधिवेशनमा संस्थापन इतर समूहबाट एउटा मात्रै उम्मेद्वार बनाउन आकांक्षी नेताहरुको बैठक सुरु भएको छ। बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा नेता अर्जुन नरसिंहकेसीको संयोजनमा सभापति देउवा इतर समूहका सभापतिको एउटै उम्मेद्वार बनाउन छलफलमा जुटेका हुन्। छलफलमा सभापतिको दाबी गरिरहेका आठजना नेताहरुको...
एमाले बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै समुहका नेताले गरेको सहमतिलाई तोडिदिनु भएको छ । अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता नेपालबीचको भेटबार्तापछि कार्यदलले तयार पारेको सहमतिको पाँच बुँदे मस्यौदालाई बरिष्ठ नेता नेपालले आफ्नो पदको टुंगो नभई मिल्न नसक्ने...
नेकपा एमालेको विवाद समाधानका लागि भएको सहमति भाँडिएको संकेत मिलेको छ । आज साँझका लागि तय गरिएको कार्यदल बैठक बस्दै नबसी स्थगित हुनु र बाहिरने क्रममा नेताहरुले निरासाजनक टिप्पणी गरेपछि एकताको सहमति भाँडिएको संकेत मिलेको हो । बरिष्ठ नेता माधवकुमार...
एमालेका दुई पक्षबीच कुरा मिलेसँगै आज दुई नेताबीच हस्ताक्षर हुने र त्यसपछि विज्ञप्ती आउने भएको छ । बुधबार साँझ नक्सालको मेरियट होटलमा बसेको बैठकमा नेताहरु सहमतिमा पुगेको र त्यसलाई आज बिहीबार अन्तिम रुप दिन नेता सुरेन्द्र पाण्डेले जानकारी दिए। मेरियटमा सुरुमा...
नेपाली कांग्रेसमा क्रियाशील सदस्य झण्डै साढे ८ लाख पुगेको छ । १३ औं महाधिवेशनको क्रियाशील सदस्य संख्यालाई दोब्बर (१० लाख) पुर्याउने भनिए पनि ८ लाख ४६ हजार ७२९ पुगेको छानविन समितिले जनाएको छ । छानविनकै क्रममा क्रियाशील सदस्यको संख्या केही...
- Advertisement -

भरखरै प्राप्त