प्रतिनिधिसभामा आर्थिक वर्ष २०७७/७८ को नीति कार्यक्रममाथिको छलफल सकिएको छ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा छलफलका क्रममा उठेको प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओली दिने भएका हुन्।
संसद सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा...
जिल्लाको पूर्वी क्षेत्र नरैनापुर कोरोनाको ‘हटस्पट’ बनेको छ। कोरोनाबाट मृत्यु भएका युवक पनि यही पालिकाका हुन्। त्यसअघि नै यो पालिकामा आठ जनामा कोरोना देखिइसकेको छ। सोमबार ४७ जना थपिएसँगै नरैनापुरका संक्रमितको संख्या ५५ पुगेको छ।
सोमबार थपिएका संक्रमितको दुई दिनअघि...
मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको र संक्रमितको संख्या दिनदिनै बढेको अवस्थामा भावी रणनीति तय गर्न मन्त्रिपरिषद्को बैठक सुरु भएको हो।
केहीबेर अघि बसेको उच्चस्तरीय समन्वयन समितिको बैठकले गरेको सिफारिसका आधारमा...
प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई कोभिड १९ ले पार्न सक्ने क्षतिबारे ज्ञान नै नरहेको बताएका छन् ।
आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रमका सम्बन्धमा संसदको छलफलमा भाग लिँदै देउवाले महामारी नियन्त्रण गर्न सरकार असफल रहेको बताए...
लकडाउनका बारेमा थप छलफल र निर्णय गर्न मन्त्रिपरिषदको बैठक आज बस्दैछ ।
पछिल्लोपटक थपिएको लकडाउनको समय सोमबार रातिदेखि सकिने भएकाले अब कसरी अघि बढ्ने भन्नेबारेमा निर्णय गर्न मन्त्रिपरिषदको बैठक बेलुकी ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।
त्यसअघि...
झापाको सीमावर्ती गाउँ कचनकवलमा सीमा सुरक्षामा रहेका सशस्त्र सुरक्षाकर्मीहरुमाथि भारतीयहरुले आक्रमण गर्ने प्रयास गरेका छन्।
कचनकवलको घेराबारीमा सानो संख्यामा रहेका सशस्त्र सुरक्षाकर्मीहरुलाई ठूलो संख्यामा आएका भारतीयहरुले आक्रमणको प्रयास गरेका हुन्।
सुरक्षाकर्मीहरुले स्थानीयहरुको सहयोगमा भारतीयलाई भगाएका थिए। प्रतिकारका क्रममा सशस्त्र प्रहरीले हवाई...
नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा धनुषाका २० र ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा कारोना संक्रमितको संख्या २ सय ८१ पुगेको छ।
यस्तै धुलिखेल...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भारतीय सेनाका प्रमुखले लिपुलेक विवादबारे गरेको टिप्पणी तत्काल सच्याउन माग गरेका छन् ।
भारतीय सेनाका प्रमुख जनरल मनोज नरवणेले शुक्रबार लिपुलेक विवादमा नेपाललाई कसैले उचालिरहेको दाबी गरेका थिए ।
नेकपा प्रवक्ता...
करिव ७० वर्षदेखि भारतको अतिक्रमणमा परेका नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी सरकारले फिर्ता ल्याउने राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरिरहँदा संसदभवन तालीको गडगडाहटले गुञ्जियो। सरकार र प्रतिपक्षी सांसदले संभवत पहिलो पटक यसरी एकै साथ ताली बजाएका हुन् ।
साढे दुईघण्टा...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबारसम्म पिसिआर विधिबाट २३ हजार ९ सय १४ जनाको र आरडिटी विधिबाट ६३ हजार ८५ जनाको नमूना परीक्षण भएको जानकारी दिएको छ।मन्त्रालयको नियमित व्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा.विकास देवकोटाले पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट १...










