विराटनगरस्थित एक नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत थप चारजना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार थप चारजना प्रहरीमा संक्रमण पुष्टि भएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए । बुधबार एकजना प्रहरीमा संक्रमण देखिएको थियो । त्यसपछि...
देशभरको मौसम बिहीबार दिनभर सामान्य बदली रही केही स्थानमा पार्नी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर मनसुनी वायुको प्रभाव छ । यस्तै मनसुनी न्यून चापीय रेखा पश्चिमी भू–भागमा नेपालबाट दक्षिण सरेको छ भने...
नेपाल कम्युनिष्ट पार्टी सिन्धुलीले एक कार्यक्रमका बीच कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवश मनाएको छ । पार्टीभित्र गुटबन्दी हाबी भएका बेला जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रममा भने सबै नेताले पुष्पलालले देखाएको बाटोबाट अगाडि बढ्ने प्रण गरेका...
नेकपाका बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आज एक प्रेस विज्ञप्तीजारी गर्दे कमरेड पुष्पलालको मार्ग निर्देशनबाट नेपालमा आफुहरुले जनवादी क्रान्ति सम्पन्न गरेको बताएका छन् ।विज्ञप्तीको पूर्ण पाठ जस्ताको तस्तै: आज २०७७ साउन ०७ गते, ४२ औं पुष्पलाल स्मृति दिवसको...
मंगलबार थप १५० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै मंगलबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । त्यस्तै मंगलबार ६०९ जना डिस्चार्ज भएका छन्...
लगातारको वर्षाले नारायणी नदीको सतह बढ्दै गएपछि नदी वरपरका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको छ । नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जल सतह सतर्कता तहनजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले सुचना जारी गर्दै बिहान...
पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरमा गएको २४ घण्टाभित्र विभिन्न प्रयोगशालामा ४ हजार २१६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १७ हजार ८४४...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शिर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका शिर्ष नेतृत्व आन्तरिक बिवाद मिलाउन व्यस्त भइरहेका बेला सिन्धुलीमा अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्षधर कार्यकर्ता सिन्धुलीमा प्रदर्शन गरिरहेका थिए । राजधानी काठमाडौ लगायत देशका विभिन्न भागमा...
नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या १७ हजार ५ सय २ पुगेको छ। हालसम्म नेपालमा कोरोनाबाट ४० जनाले ज्यान गुमाइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक साउन ४ गते सम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि बैठक आगामी आइतबारसम्मका लागि स्थगित...
- Advertisement -

भरखरै प्राप्त