भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।
महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी...
बुधबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो।
सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि प्रदेश सभा बैठक स्थगित गरेका छन्।
प्रदेश सभाका सचिव कृष्णहरि खड्काले दिएको जानकारीअनुसार आज बिहान सूचना निकालेर प्रदेश सभा बैठक स्थगित...
सिन्धुली: नेकपा माओवादी केन्द्र सिन्धुलीले आज एक कार्यक्रमका १८ औं गणतन्त्र दिवशको अबसरमा दिप प्रज्वलन गरेको छ ।पार्टीका केन्द्रीय सचिव गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यता जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रमलाई सम्वोधनगर्दै प्रमुख अतिथि श्रेष्ठले माओवादी धारका सबै पार्टीहरु समाजवादी क्रान्ति...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आकस्मिक सचिवालय बैठक केही समय अगाडि सकिएको छ । मन्त्रिपरिषद्ले दल फुटाउनका लागि सजिलो पार्ने प्रावधानसहित अध्यादेश ल्याएपछि नेकपाको सचिवालय बैठक बालुवाटारमा चलिरहेको बेला राष्ट्रपतिले अध्यादेश जारी गरेपछि बैठक बस्नुको औचित्य समाप्त...
काठमाडौः प्रेस चौतारी नेपालले सुदूरपश्चिम प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कानून सचिव लिलाधर सुवेदीले विश्व प्रेस स्वतन्त्रता दिवसकै दिन वैशाख २० गते अन्नपूर्ण पोष्ट दैनिक र इविगुल डटकमको समाचार लिंक शेयर गर्दै समग्र पत्रकारिता पेशाप्रति बदनियतपूर्ण अभिव्यक्ति दिएको घटनाप्रति...
सत्तारुढ नेकपा बिभाजनको विकसित राजनीतिक घटनाक्रम बुझ्न मिल्नका लागि ‘दबाब’ दिन आइतबार नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ यैचो नेतृत्वको टोली अन्तत निराश भएर फर्कदैंछ ।चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीपछि...
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र अर्का नेता तथा अध्यक्षमा चयन गरिएका माधवकुमार नेपाल समूहको केन्द्रीय समिति बैठकले आगामी पुस २५ गतेसम्मका लागि आन्दोलन र संगठनका कार्यक्रमहरु घोषणा गरेको छ।
दाहाल-नेपाल समूहले पार्टी एकतालाई कमजोर पार्न खोज्ने सबै प्रकारका गतिविधिविरुद्ध पार्टी...
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण सोधेको बिबरण बाहिर आएको छ । पोखरेलले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुसाललाई सोमबार स्पष्टीकरण पत्र पठाएका हुन् ।
चैत्र ७ गतेको केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार पार्टी...
कोरोना संक्रमणका कारण बेलायतमा शुक्रबारसम्म १६ जना नेपालीको मृत्यु भएको छ ।
लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरनका अनुसार, मृत्यु हुनेमा अधिकांश भूतपूर्व ब्रिटिस गोर्खा सैनिक रहेका छन्। त्यसैगरी, अहिलेसम्म बेलायतभरमा १५ जना नेपाली कोरोनाको संक्रमणपछि निको भएर घर...
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन शाह आगामी निर्वाचनमा सँगै जाने सहमति भएको छ । उनीहरूबिच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सँगै जाने सहमति भएकाे जेनजी अभियन्ता सुदन गुरुङले...












