काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई अन्तरिम मन्त्रिरिषदको प्रधानमन्त्री नियुक्त गरेका छन्। आन्दोलनरत जेनजीहरुसँगको समझदारीका आधारमा पौडेलले केहीबेर अघि कार्कीलाई चुनाव गराउने प्रयोजनका लागि प्रधानमन्त्री नियुक्त गरेका हुन्। आजै कुलमान घिसिङ र ओमप्रकाश अर्याल पनि मन्त्री नियुक्त...
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् ।
मुख्यमन्त्री राईले शनिबार बेलुका मन्त्री आङ्बोलाई पदमुक्त गरेका हुन् । संविधानको धारा १६९ को (२) (ख) बमोजिम मन्त्री आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेको उनका प्रेस...
आफू नेकपा माओवादी केन्द्र फर्किन लागेको भनेर आएका सबै खबरहरु भ्रामक र कपोलकल्पित रहेको नेकपा एमालेका स्थायी कमिटि सदस्य टोपबहादुर रायमाझीले बताएका छन्।
सर्वोच्च अदालतको फैसलाले तत्कालीन नेकपाको एकता शून्यमा झारेपछि माओवादीमा नफर्की रायमाझी एमालेमै रहेका थिए।
उनले सोमबार वक्तव्य निकालेर...
गृहमन्त्री रामबहादुर थापा वादलले कोरोनाका विरुद्ध सुरक्षाकर्मीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
आज तीन वटै सुरक्षा प्रमुख, उपत्यकाका प्रमुख जिल्ला अधिकारी, मन्त्रालयका सल्लाहकार, सचिवसहित वरिस्ठ अधिकारीको सहभागिता रहेको गृहमन्त्रालयमा भएको वैठकमा गृहमन्त्री वादलले नेपालमा कोरोनालाई जित्दै गएको, उसले...
बिहीबार र शुक्रबार प्रतिनिधिसभाको कार्यसूचीमा एमसिसीमाथि सैद्धान्तिक छलफल सुरु हुने तयारी थियो। तर दुवै दिन प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरे।
बिहीबार बैठक स्थगित नभएको भए एमसिसीलाई सैद्धान्तिक छलफलमै प्रवेश गर्न नदिने गरी विफल बनाउने माओवादी...
बागमती प्रदेश मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जमकट्टेल नियुक्त हुनुभएको छ ।
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम जमकट्टेललाई बहुमतसहितको समर्थन प्राप्त भएकाले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
जमकट्टेललाई गठबन्धन दलसहितका...
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओली र उनी पक्षधरले तर्साउन खोजेर आफू र आफ्नो समूहलाई नतर्सिने बताएका छन्।
उनले आफूहरु विशेष धातुले बनेको र ओलीले तर्साउँदैमा नतर्सने दाबी गरे। ४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा...
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको बैंक खाता रोक्का गर्न आग्रह गर्दै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले बैंकहरुमा पत्राचार गरेका छन्।
एक बैँकका सिइओले पार्टीमा विवाद भएपछि छिनोफानो नभएसम्म खाता रोक्का गर्नु सामान्य प्रक्रिया नै रहेको जानकारी...
चीन सरकारको मुखपत्र ‘ग्लोबल टाइम्स’ प्रकाशित भएको खबरमा चीनले नेपालको भूमि मिचेको भन्ने ‘तथ्य बिहीन’ खबर फैलाउन पश्चिमा तथा भारतीय सञ्चारमाध्यम र नेपाली कांग्रेसका नेता लागि परेको आरोप लगाइएको छ ।
‘हू इज बिहाइन्ढ द फ्याब्रिकेटेड रिपोर्टस प्रोभोकिङ्ग नेपाल एग्नेस्ट...
नेकपा सिन्धुलीका सचिव एवम् प्रदेश सांसद प्रदीप कटुवालले दशैं असत्यमाथि सत्यको बिजयको पर्व भएकाले त्यसलाई तडक भडक नगरी सामान्य ढंगले बनाउने योजना बनाएको बताउनु भयो । उहाँले कोरोना संक्रमणका बेला घरभित्रै बस्ने, पार्टीका साथीहरुसँग फोन फान गर्ने, उहाँहरुका सुख...












