नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान प्रारंभ भएको छ । आज अर्थात १४ मंसिरबाट प्रारंभ भएको अभियान अन्र्तगत तीन दर्जन बढी स्थानमा अन्तरक्रिया र स्थानीयसँग भेटघाट कार्यक्रम तय गरिएको छ । अध्यक्ष केपी शर्मा ओलीले १४ मङ्सिरमा बैतडीको झुलाघाटमा राष्ट्रिय...
मकवानपुरः हेटौंडामा जारी एमाले सम्बद्ध अनेरास्ववियुको प्रथम अधिवेशनमा सर्बसम्मत नेतृत्व चयन हुने भएको छ । सम्वद्ध स्रोतका अनुसार उद्घाटन सत्रको समापन पछि भोली हुने बन्दसत्रबाट अनेरास्ववियु बागमतीको सहसंयोजक लालवहादुर बुढाथोकीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन हुने बताइएको छ ।...
पूर्व जनमुक्ति सेना नेपाल सिन्धुलीले २३ औं वर्षगाँठको अबसर पारेर विषेश भेलाको आयोजना गरेको छ ।विभिन्न पार्टीमा छरिएर रहेका जनमुक्ति सेनाका कमाण्डरहरुलाई विषेश भेलाका नाममा आज सिन्धुली माढीमा जम्मा गरिएको हो । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिवोल...
जनता समाजवादी पार्टी (जसपा) का पूर्वसांसद हरिनारायण रौनियार एमालेमा प्रवेश गरेका छन् । पर्साको पोखरियामा मंगलबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले रौनियारलाई पार्टीमा स्वागत गरेका हुन् ।
ओलीले उनलाई फूलमाला र टीका लगाएर पार्टी भित्र्याए ।...
शुभ दिपावली २०८० को उलपक्ष्यमा लेखक, पाठकवर्ग, विज्ञापनदाता, एवम् देश विदेशमा रहनुहुने समस्त नेपालीलाई लक्ष्मी माताले सबैको कल्याण गरुन । हार्दिक मंगलमय शुभकामना
प्रदेश प्रकाशन गृह एवम् सन्देश जनप्रिय साप्ताहिक परिवार
सिन्धुली: फूलैफूलको पर्वका रुपमा मनाईने तिहार पर्सिबाट सुरु हुँदैछ । दसैंको समयदेखिनैं घर–आँगन र करेसा वारीमा ढकमक्क फूलेको सयपत्री र मखमलीले तिहारको निम्तो दिन थालेझैं देखिन्थ्यो । यतिबेला सयपत्री फूलले सिन्धुलीको दुधौली नगरपालिका वडा नं. ८ जरुवा क्षेत्र रहर...
फूलैफूलको पर्वका रुपमा मनाईने तिहार आउनैं लाग्दा राजधानी काठमाडौमा भारतीय फुलको ठूलो भण्डारण गरिएपछि नेपाली फुल उत्पादनमा लागेका कृषकहरुको व्यवसाय धरासायी हुने भएको छ ।सरकारले नेपाली किसानहरुलाई सहयोग पु¥याउने उदेश्यले भारतीय फुल आयात रोक्ने निर्णय गरेको निर्णयको एक साता...
सिन्धुलीः जिल्ला समन्वय समिति सिन्धुलीकी सभापति झरना बख्रेलले समाजमा अझै पनि छोरीले केही गर्न सक्दैनन् भन्ने मानसिकता रहेको भन्दै छोरीलाई पनि साथ र स्वतन्त्र छोड्ने हो भने नेतृत्वमा आउन सक्ने बताएकी छिन् । जिल्ला समन्वय समिति सिन्धुलीको सभापतिको पदभार...
ग्वाल्टारः गोलन्जोर गाउँपालिका सिन्धुलीकी अध्यक्ष सुश्रिता श्रेष्ठले आफ्नो पालिकाभित्र बाल बिवाह रोकथाम र न्यूनिकरण पहिलो प्राथमिकता रहेको बताएकी छिन् । गाउँपालिका अध्यक्ष शंकरराज बरालले खादा लगाएर पालिका अध्यक्षमा पदस्थापन गराएपछि श्रेष्ठले सो कुरा बताएकी हुन् ।उनले समाजमा बाल बिवाहले...
यो दसैंमा आकाशमा चङ्गा उडेको देख्नु भएन भने अश्चर्य नमान्नुहोला, किनकी सबै युवाहरु जहाजमै उड्दैछन् । नेकपा एमालेको आशा र भरोसा योग्य युवा मिलन भोक्तानको सामाजिक सञ्जालमा लेखिएको यो स्टाटस एक साता नबित्दै चरितार्थ भयो । मोक्तानले नत दशैंमा...












