पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा अपत्यारिलो ढंगबाट गोरु ब्याएको टिप्पणी गर्नुभएको छ । शुक्रवार पोखरामा आयोजित प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई सम्बाधेन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले सर्वोच्च अदालतमा...
चकमके सडक खण्ड आज बिहानै देखी अवरुद्ध भएको छ । तीनपाटन गाउँपालिका ५ घर भएका राजु श्रेष्ठलाई कुटपिट गरेपछि आफन्त र स्थानीले सडक अवरुद्ध पारेका हुन् । आइतबार दिउसो उनले चलाएको प २ ०३००१ त २०८२   नम्बरको ट्याक्टरले धुलो उडाएको...
नेकपा (माओवादी केन्द्रं) को जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गरेको केन्द्रीय सदस्यमा सहमति नजुटेपछि विवाद बढेको छ । मनोनित केन्द्रीय कमिटीमा प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाईं जीवन आचार्य परेका छन् । गंगा प्रचण्डको सचिवालयमा...
पुराना वामपन्थी नेता कृष्णराज बर्माको ९३ वर्षको उमेरमा आइतबार निधन भएको छ। धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार गराइरहेका बर्माको निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ।नेपाल कम्युनिष्ट पार्टी स्थापनाकाल अर्थात् २००६ सालदेखि नै उनी क्रियाशील थिए। उनले कम्युनिष्ट दर्शनका पुस्तक र लेखहरु लेखेका...
शुक्रबारबाट सुरु नेकपा माओवादी केन्द्रको बैठकमा चार नेताले एमसीसीबारे लिखित असहमति राखेका छन्। माओवादी प्रमुख सचेतक देव गुरुङ, प्रवक्ता कृष्णबहादुर महरा, नेताहरू गिरिराजमणि पोखरेल र लिलामणि पोखरेलले एमसीसी राष्ट्रघाती भएको भन्दै लिखित असहमति पेस गरेका हुन्। पार्टीको निर्णय मान्ने तर, आफ्नो...
आज शिवरात्री पर्व पशुपतिनाथ मन्दिरसँगै देशभरका शिवालयमा धुमधामसँग मनाइँदै छ। पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइचो लागेको छ। कयौं भक्तजन तथा साधुसन्त गएरातिदेखि नै जाग्राम बसेका छन्। आज बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएका छन्। यसवर्ष १० लाख...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवम् वन तथा वातावरण बिभाग प्रमुख विषमलाल अधिकारी दनुवारले पार्टीका कामहरुलाई व्यवस्थापनगर्दै टोलटोलमा संगठन निर्माण र घरघरमा एमाले समर्थकहरु बनाउने काममा लाग्न आग्रह गर्नुभएको छ ।नेकपा (एमाले) कमलामाई नगरपालिका कमिटी सिन्धुलीको दोस्रो...
नेपाली काँग्रेस चौधौँ महाधिवेशन अन्तर्गत सिन्धुली जिल्ला अधिवेशनको निर्वाचनमा उपेन्द्र पोखरेल निर्वाचित हुनु भएको छ । उज्ज्वल बराललाई पछि पार्दै उहाँ ८८५ मत सहित विजयी हुनु भएको हो । सभापतिमा भएको पुनः मतदानमा १ हजार ३७१ मत खसेको थियो ।...
युक्रेन र रुसबीच आक्रमण जारी रहेका बेला पश्चिमा नियन्त्रित गुगलले रूसी राज्य मिडियालाई विज्ञापनहरूको लागि पैसा प्राप्त गर्न प्रतिबन्ध लगाएको छ । यसअघि, युट्युबले युक्रेनमा विशेष सैन्य कारबाहीका कारण केही रुसी च्यानलहरूलाई विज्ञापनका लागि पैसा लिनबाट रोकेको पुष्टि गरेको...
रुसले युक्रेनमाथि सैन्य कारबाही थालेको पाँचौँ दिनमा प्रवेश गरेका बेला युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी २४ घण्टा महत्त्वपूर्ण हुने यूकेका प्रधानमन्त्री बोरिस जोनसनसँगभनेका छन्। यूकेले रुसी अतिक्रमणयता युक्रेनी नेतृत्वको प्रशंसा गरेको छ। लडाइँमा आइतवार “कठिन समय” भएको भन्दै युक्रेनी...
- Advertisement -

भरखरै प्राप्त