सिन्धुली/नेकपा एमालेका केन्द्रीय सदस्य एवम् वागमती प्रदेशका पूर्व मन्त्रीसमेत रहेका सरेश नेपालले नेपालको सत्ता राजनीतिमा भारतीय हस्तक्षेप अस्वीकार्य भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल सिन्धुलीद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले नेकपा एमाले र माओवादी केन्द्रका बीचमा भएको...
नेकपा एमालेले सिन्धुलीले पार्टी सुदृढीकरण तथा विस्तारका लागि फागुन १० गते बुधवार (आज) जिल्ला कमिटी बैठक डाकेसँगै औपचारिक रुपमा २ महिने ‘मिसन ग्रसरुट’ अभियान सुरु भएको छ । यस अगाडि एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट प्रदेश तथा...
कामप्रतिको लगनशिलता, हातमा शिप र जिम्मेवारिता दृढतापूर्वक पुरा गर्दा सबैले प्रशंसा गर्छन् र निरन्तर काम पनि पाइन्छ भन्ने उदाहरण बनेकाछन् सिन्धुलीका निर्माण मजदुर धनवहादुर थिङ ।मुलुकको अर्थतन्त्र कमजोर बनिरहेको छ । सबैलाई आसर्थक समस्याले गाँजेको छ । कतै काम...
नेकपा एमालेले पार्टीको संगठन सुदृढीकरणका लागि ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्ने भएको छ । फागुन र चैत महिनामा सञ्चालन हुने अभियानले पार्टीको संगठनमा नयाँ ऊर्जा थप गर्ने नेताहरूको भनाइ छ । बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले फागुन र चैत महिनामा पार्टीको...
सिन्धुली/श्रमजिवी पत्रकारहरुको अग्रणी संस्था प्रेस चौतारी नेपाल सिन्धुलीले आफ्नो स्थापनाको २५ औं वर्षगाँठ मनाएको छ । चौतारीले स्थापनाको अवसरमा सिन्धुली व्लड बैंकमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य एबम् सिन्धुली जिल्ला इन्चार्ज प्रेम दाहालको...
कुनै बेला सिन्धुली अस्पतालमा विरामीले खचाखच भरिन्थे, प्रसुती कक्षमा विरामी राख्ने ठाउँ नभएर ढोका बाहिर पनि राखिन्थ्यो, तर अहिले त्यही अस्पताल र प्रसुती कक्ष सुनशान बन्न थालेको छ । गत साता मरिण गाउँपालिका ४, वासिङटारकी २९ वर्षिया सिता तामाङको...
प्रहरीले चोरी भएका आधा दर्जन मोटरसाइकल सहित आधा दर्जन चोरहरुलाई पक्राउपछि सार्वजनिक गरेको छ । सिन्धुली प्रहरीले चोरीमा संलग्न भएककाहरुलाई मोटरसाइकलसहित सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा तिनपाटन ६ का निवासी समीर काफ्ले, मानबहादुर खपांगी, तिनपाटन ४ का घनश्याम...
सर्वाेच्च अदालतको निर्णयसँगै सांसद पद खारेज भएपछि गृहमन्त्री रवि लामिछानेले आफू परिचयन नखुलेको अनागरिक बनेको टिप्पणी गर्नुभएको छ ।
अदालतको फैसलालगत्तै गृह मन्त्रालयबाट बाहिरिँदै लामिछानेले अहिले आफू परिचय नभएको अनागरिक भएको बताउनु भएको हो । ’अनागरिकलाई प्रश्न गर्नु भएको...
फिक्कल गाउँपालिकामा आयोजना गरिएको रेविजविरुको खोप तथा बन्ध्याकरण शिविरमा ६३ वटा घरपालुवा तथा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको बिबरणहरु सार्बजनिक गरिएको छ ।फिक्कल गाउँपालिका, हेफर प्रोजेक्टको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना गरिएको निःशुल्क रेविजविरुको खोप तथा बन्ध्याकरण गरिएको हो ।शिविर...
झन्डै १३ वर्षदेखि सिन्धुलीमा कार्यक्षेत्र बनाएर काम गरिरहेको प्लान इन्टरनेसनल नेपालले साझेदार संस्थामार्फत करोडौं रूपैयाँ खर्च भइसकेको प्रतिवेदन सार्वजनिक गरेपछि त्यसको उपलव्धी वारे गंभीर प्रश्न उठेको छ । पछिल्लो ५ वर्षमा २० करोड बढी बजेट खर्च गरेको प्लानले सिन्धुली...












