नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले तत्काल राजीनामा नदिने भएका छन्। सिंहदरबारमा सोमबार बिहान बसेको सांसदहरुको बैठकले तत्काल राजीनामा नदिने निर्णय गरेको हो । उनीहरुले साेमबार बस्ने संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेको छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकमा...
यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बोर्डले यसअघि नै एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट...
नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खानलले केही दिनको आरामपछि आफु नियमित काममा फर्कने जनाएका छन् । कोरोना संक्रमणपछि श्वास प्रश्वासमा समस्या आएर नर्भिक अस्पतालमा भर्ना भएका नेता खनालले केही मिनेट पहिला सामाजिक सञ्जालमा पोष्ट गर्दै उक्त कुरा बताएका हुन्...
कोरोना संक्रमण बढ्दै गएको सुनकोशी गाउँपालिकाले गाउँ गाउँमा स्वास्थ्यकर्मीहरु खटाएर सर्वसाधारण नागरिकहरुको स्वाब संकलन गर्ने कार्यलाई तिब्रता दिन थालेको छ ।कोरोना संक्रमणकै कारण गाउँपालिकाका २ स्थानीयको राजधानी काठमाडौमा ज्यान गएपछि गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालकै सक्रियतामा अहिले बढी जोखिम...
सरकारले कोरोना संक्रमितको उपचारमा बेड अभाव हुन नदिने दाबी गरिहरेका बेला टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको प्राङ्गणमा भुइँमै संक्रमितको उपचार भइरहेको छ। आइतबार अस्पताल परिसर पुग्दा २९ जना संक्रमितको भुइँमै उपचार भइरहेको थियो। तीमध्ये अस्पतालले १० जना गम्भीर...
केही दिनअघि भेरी अस्पतालका नर्सहरु पीपीई लगाएर सुतेको कारुणिक तस्बिर बाहिर आयो। दुई हप्ता अघि स्टाफ नर्स कमला नेपाली संक्रमित भएर पनि बिरामीको उपचारमा लागि परेको समाचार आयो। पीपीईलगाएर सुतेको तस्बिर अनि स्टाफ नर्स आफै संक्रमित भएर बिरामीको उपचार गरेको...
कुपोषणबाट पिडित हरिहरपुरगढी गाउँपालिकाका ८ वर्षीय एक वालकको शुक्रवार सिन्धुली अस्पतालमा निधन भएपछि उक्त शब व्यवस्थापनमैं समस्या देखिएको छ । शव व्यवस्थापनको जिम्मा लिएको नेपाली सेनाले स्थान अभावमा कोरोना संक्रमित मृतकहरुको शव व्यवस्थापन गर्न नसकेको हो । सेनाले मृतकको...
सिन्धुलीमा शुक्रबार बेलुका सम्म कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या २५३ पुगेको छ । बिहीबार सम्म १६३ जना सङ्क्रमित रहेकोमा एकै दिन ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । जिल्लामा सङ्कलन गरिएको स्वाब परीक्षणका आधारमा सङ्क्रमण दर...
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ स्वास्थ्य जटिलताका कारण पुनः अस्पताल भर्ना भएका छन्। मदनका छोरा एमन श्रेष्ठका अनुसार अक्सिजन लेभल घटेकाले उनलाई पुनः अस्पताल भर्ना गरिएको हो ।वैशाख ६ गते मदनसहित उनको परिवारका पाँचै जनालाई कोरोना भाइरस संक्रमण भएको थियो। संक्रमणपछि घरमा...
सरकारले काठमाडौँ उपत्यकाका तीनै जिल्लामा वैशाख १६ गते बिहीबार बिहान ६ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको छ। काठमाडौँ जिल्ला प्रशासनको सूचनाअनुसार सार्वजनिक तथा निजी सवारी साधनमा रोक लगाइएको छ। अत्यावश्यक सेवाहरुबाहेक अन्य सबै सेवाहरु बन्द गरिएको पनि सूचनामा उल्लेख...
- Advertisement -

भरखरै प्राप्त