शहिद सम्झना दाहालको ३१ औं स्मृती दिवसको अवसरमा आज विभिन्न व्यक्तित्वहरु पुरस्कृत भएका छन् । दाहालले सहादत प्राप्त गरेको दिनको स्मरणमा सहिद सम्झना दाहाल स्मृती प्रतिष्ठान सिन्धुली र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिन्धुलीको आयोजनामा जिल्लाका विभिन्न व्यक्तित्वलाई...
आधुनिक पश्चिमी विकासका योजनाकार एवम् जर्मन अर्थराजनीतिका प्रमुखका रुपमा चिनिएका म्याक्स बेबरले भनेका छन्ः सरकारले गर्ने कानूनसम्मत र सर्वस्वीकार्य क्रियाकलापले मात्र राजनीतिक स्थिरता सम्भव हुन्छ । म्याक्स बेबरले भनेजस्तै भद्रोलका बीच गोल गर्ने रणनैतिक कौशल बोकेका नेपाली राजनीतिका अस्थिर...
राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल सिन्धुलीले गुठी जमिनको समस्या समाधान गर्न माग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी भरत खनाल मार्फत प्रधानमन्त्री दाहाललाई आज एक प्रतिनिधी मण्डलले ज्ञापन पत्र बुझाएको हो ।गोलन्जोर गाउँपालिका...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुलीको आठौं जिल्ला अधिवेशन आउँदो चैत्र २८ र २९ गते हुने भएको छ ।एमालेको १२ औं पूणर् बैठकले आठौं जिल्ला अधिवेशन सम्पन्न गर्ने निणर्य गरेको छ भने यो निणर्यसँगै जम्बो जिल्ला कमिटी सम्मेलन आयोजक कमिटीमा...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जारी दुग्ध उत्पादक किसानहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ ।नेकपा एमाले बागमती प्रदेश कमिटीले किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउदै किसानहरुलाई समयमा भुक्तानि गर्न सरकारसँग जोडदार माग गरेको हो । पार्टी उपसचिव एवम् प्रचार विभाग प्रमुख भक्तकुमारी...
सिन्धुलीको कमलामाई नगरपालिकाले नयाँ शैक्षिक सत्रबाट लागु गर्नेगरी पालिकाका जनप्रतिनिधी, कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकहरुले आफ्ना छोरा छोरी सरकारी विद्यालयमा पठन पाठन गराउने नीतिगत निणर्य गरेको छ ।हिजो बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिका क्षेत्रका शिक्षक, कार्यालयका कर्मचारी र सम्पूणर्...
सिन्धुलीमा अब एउटै कम्युनिष्ट पार्टी बनाउनु पर्छ भन्दै दुई कम्युनिष्ट पार्टीको जिल्ला कमिटी नेकपा एमालेमा समाहित भएको छ ।कम्युनिष्ट पार्टीहरु बिभिन्न नाममा बिभाजित भएर बर्गिय मुत्तिः आन्दोलन संभव नहुने निश्कर्ष निकालेका दुई पार्टी नेपाल कम्युनिष्ट पार्टी मसाल र...
नेकपा एमाले सिन्धुलीका आठौं अधिवेशन आउनै लाग्दा अहिले यो वा त्यो अध्यक्ष बन्छ वा आउँछ भनेर बिभिन्न अड्कलबाजीहरु गर्न थालिएको छ । झण्डै २ महिना पछि हुने सिन्धुली एमालेको अधिवेशनबाट नेतृत्व छ सर्वसम्मत नेतृत्व छनोट नहुने र त्यसपछि एमाले...
सिन्धुलीको सिद्धबाबा माध्यमिक विद्यालयले आफ्नो ३५ औं वार्षिक उत्सव भव्य रुपमा मनाएको छ । विद्यालयले वसन्त पञ्चमीको अबसर पारेर विद्यालयको वार्षिक उत्सव तथा विभिन्न नाममा दाताहरुलाई सम्मान गरेको हो ।कार्यक्रममा आफन्तजनको नाममा विद्यालयमा स्थापना गरिएका अक्षय कोषका सञ्चालकहरुलाई सम्मान...
सिन्धुली/२९ औं जनयुद्ध दिवसको अवसरमा मरिण गाउँपालिकाले सहिद परिवार सम्मान एवं नगद हस्तान्तरण र छात्रवृत्ति वितरण गरेको छ । मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तान(प्रख्यात)को अध्यक्षता तथा बागमती प्रदेश सांसद मातृका भट्टराई (बसन्त) को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सो गाउँपालिकाका...












