नेकपा एमाले सिन्धुलीको सातौं जिल्ला अधिवेशनमा ९१५ जना प्रतिनिधि सहभागि हुने पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । नौ वटा स्थानीय तह बाट ६ सय २४ जना, जनसंगठन र २१ वटा जनवर्गिय संगठन एवम् सल्लाहकार परिषदबाट १ सय ६९...
सुनकोशीः नेकपा एमाले सिन्धुलीका जिल्ला कमिटी सदस्य एवम् अनेरास्ववियु सिन्धुलीका अध्यक्ष कृष्ण मोक्तानलाई हिजो मंगलवार मातृ शोक परेको छ । ५५ वर्षीया आमा सुमामायाँ तामाङ जण्डिसको विरामी हुनुहुन्थ्यो । उहाँको धुलिखेल अस्पतालमा हिजो निधन भएको हो । उहाँको ४...
सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग एमसीसी राष्ट्रघाती रहेकोले संसदमा लैजानै नहुने भन्दै सवै जनसंगठनलाई सडकमा उतार्नुभयो ।
बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसीसीलाई हतियार बनाएर आगामी तीनै तहको चुनावमा एमालेको नाममा प्राप्त...
मरिण गाउँपालिका ६ का वडा अध्यक्ष कुर्साङ लामाको सोमबार निधन भएको छ । ४३ वर्षीय लामाको मस्तिष्क घातका कारण निधन भएको हो ।कार्यकक्षमा नै रहनु भएका लामा सोमबार दिउँसो अचानक ढलेपछि कपिलाकोट स्वास्थ्य चौकीमा पुर्याएको भए पनि डाक्टरले मृत...
सिन्धुलीमा सत्ता गठबन्धनरत दल एकीकृत समाजवादी र जसपालाई आउट गरेर कांग्रेस र एमाओवादी केन्दले मात्रै गठबन्धन गर्ने सहमति गरेका छन्।वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि कांग्रेस माओवादीले ९ वटा स्थानीय तहमा गठबन्धन गर्ने निर्णय गरेका हुन्। पाँचवटा...
भक्तपुरको सूर्यविनायक नगरपालिकामा गठबन्धनलाई हराउँदै मेयर र उपमेयर दुवैमा एमालेका उम्मेदवार विजयी भएका छन् ।
मेयरमा एमाले उम्मेदवार वासुदेव थापा १४, ७५८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका निशान ढुंगेलले १३, २३२ मत पाए ।
त्यस्तै उपमेयरकी...
जनता समाजवादी पार्टी (जसपा) को वीरगञ्जमा बसेको बैठकले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत कार्यकारिणी समितिका ९ जना नेतालाई पदमुक्त गरेको छ। उपेन्द्र यादवको अध्यक्षतामा जसपाको बैठक बुधबार र बिहीबार वीरगञ्जमा बसेको हो।
बैठकले संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको...
उन्नत पशुपालनबाट ग्रामीण क्षेत्रका कृषकको आय स्तर वृद्धिमा टेवा पुर्याउने उद्देश्यले बुधबार त्रिपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कमलामाई नगरपालिका ३ चपौलीमा सिन्धुलीगढी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको आयोजनामा स्थानीय जनप्रतिनिधि, कृषक र सहकारी बिच त्रिपक्षीय अन्तरक्रिया कार्यक्रम...
नेपाली पत्रकारहरुको अग्रणी संस्था नेपाल प्रेस चौचारी नेपालले नेपाल पत्रकार महासंघको केन्द्रीय कमिटी बैठक र बैठकपछि जारी प्रेस बिज्ञप्तीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार महासंघ जस्तो साझा संस्थाले आफनो मुल उदेश्य नै बिर्सिएर सत्तारुढ गठबन्धनको भातृ संगठनका...
जिनाखु, सिन्धुली/नेकपा (एमाले) सिन्धुली क्षेत्र नंम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रदीप कटुवालले यस क्षेत्रको विकास गर्नु मेरो कर्तव्य भएको बताउनु भएको छ ।नेकपा एमाले दुधौली नगरपालिका वडा नंं १२ कमिटीले जिनाखुमा आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन...












