प्रदेश टिभी

प्रदेश टिभी

https://www.youtube.com/watch?v=iyntTWouXsg एमालेका तर्फबाट प्रतिनिधीसभा सदस्य उमेदवार बनेका इन्जिनियर मनोजजंग थापाले यस अगाडि तयार पारिएको ऐतिहाँसिक हरिहरपुरगढी दरवारको पुर्ननिर्माणका लागि काम थाल्ने बताएका छन् । उनले प्रदेशखबरसँग कुराकानीगर्दै आफ्नै समन्वयमा तयार भएको भनिएको डिपिआरको दृश्य देखाउँदै थापाले आफ्नो विजयपछि त्यस क्षेत्रलाई...
सिन्धुली, खोटाङ, ओखलढुंगा, भोजपुर र उदयपुरका नागरिकले यस वर्ष पनि वर्षायामको समयमा सास्ती खेप्नुपर्ने अबस्था सिर्जना भएको छ । सिन्धुलीको फिक्कल गाउँपालिकामा रहेको सोखु खोलाको पुलको निर्माण कार्यको ठेक्का लिएको आत्रेय निर्माण कम्पनीले बीचैमा काम छोडेर अलपत्र पारेपछि यस...
सिन्धुली: नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय समाजवादी केन्द्र बनाउने भन्दा पनि नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग निकटता बढाइरहेका छन् । पूर्वमाओवादी घटकहरूको एकताको प्रयास गरिरहेको बताउने प्रचण्डे विप्लवलाई पार्टीमा मिसाउन लबिङ...
काठमाडौं: भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अविरल वर्षाका कारण बीपी राजमार्गअन्तर्गत सडकको विभिन्न ठाउँमा भएको अवरोध हटाउने काम थालिएको बताएका छन् । आइतबार पत्रकार सम्मेलनमा बोल्दै मन्त्री घिसिङले यस्तो बताएका हुन् । घिसिङले भने, ‘बीपी राजमार्गको नेपालथोकको अवरुद्ध सडकलाई...
लप्सीको पाउँ अर्थात अमिलो देख्ने बितिकै जोकोहीको मुख रसाउँछ । भक्तपुरका टेलरिङ्ग व्यवसायी देवका श्रेष्ठको पनि यस्तै भयो । टेलरिङ्ग व्यवसाय गर्दा गर्दै उहाँले आफूले मात्र अमिलोको रसपान गरेनन, व्यवसाय नै परिवर्तन गरी चम्पक पाऊँ उद्योग नै खोल्न पुग्नु...
सिन्धुली: नेपाली सेनाको सुरक्षा घेरामा रहेका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसहित निवर्तमान मन्त्रिमण्डलका सदस्य र शीर्ष नेताहरूको फोन बन्द भएका छन् ।उनीहरूको मोबाइल फोन स्वीच अफ गर्न लगाइएको बाहिरबाटै उनीहरूको सम्पर्कमा रहेका दलका नेताहरूले बताएका छन् । दिउँसोसम्म सम्पर्कमा...
- Advertisement -

भरखरै प्राप्त