बर्दिया: बर्दिया जिल्लाको कोठियाघाटस्थित क्रसर उद्योगमा काम गर्ने दुई भारतीय मजदुर भारत फर्किए लगत्तै उनिहरुमा कोरोना संक्रमण पुष्टि भएपछि कोठियाघाट क्षेत्रलाई शिल गरेर सतर्कता बढाईएको छ । भारतमा गएर कोरोना संक्रमित देखिएका ती दुई जना बस्ने बर्दियाको ठाकुरबाबा...
कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरका २१ वर्षीय युवा कोरोना जितेर घर फर्किएका छन्।
चैत २२ गते कोरोना पोजेटिभ देखिएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना भएका राज विक आइतबार कोरोना संक्रमणबाट निको भएर घर फर्किएका हुन्।
दुई पटक पिसिआर परीक्षण...
नेपालगञ्ज: नेपालगञ्ज मेडिकल कलेजको आइसोलेशनमा राखिएका एकजनाको मृत्यु भएको छ । मेडिकल कलेजका डा. रोमन किदवाईका अनुसार, बर्दिया गुलरियाका इसराइल बेहनाको मृत्यु भएको हो । बेहना दमका बिरामी थिए ।
उनलाई दुई दिनदेखि आइसोलेशनको आइसीयूमा राखिएको थियो । बेहनाको...
अत्तरिया: कैलालीको लम्कीचुहा नगरपालिका–१ की एक महिलामा सोमबार कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि ती महिलाको सम्पर्कमा आएका ५२ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
सङ्क्रमित महिलाका परिवार २१ र ती महिलासँग सम्पर्कमा रहेका लम्कीचुहा नगरपालिकाका विभिन्न वडाका ३१ गरी कूल ५२...
कैलाली: सुदूरपश्चिममा थप एकजना कोरोना संक्रमित भेटिएका छन्। कैलालीको लम्कीचुहा नगरपालिका १ मा ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ। जसमामा १२ जना आइसोलेसनमै उपचाररत छन् भने एक जना निको भइसकेका...
कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आइतबार छोराले बुबाको हत्या गरेका छन्।
कृष्णपुर नगरपालिका-४ लालीगुराँस ५५ वर्षीय तौला रानालाई २४ वर्षीया छोरा सिमन भनिने टङ्गी रानाले हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ।
इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक धर्मेन्द्र...
दाङ: कोरोनाको संक्रमणको आशंका लागेका सबै व्यक्तिको स्वास्थ्य परिक्षण गर्न र्यापिड टेष्ट गर्न शुरु गरिएको छ। घोराहीमा रहेका तीन जनामा र्यापिड टेष्ट गर्दा कोरोना भाइरसको नेगेटिभ रिपोर्ट आएको छ।
घोराही–३ कुइरेपानीमा स्थापना गरिएको क्वारेन्टाइनमा बसेका तीन जनामा गरिएको परिक्षणको रिपोर्ट...
बझाङ : लकडाउन उल्लंघन गर्दै छविसपाथिभेरा गाउँपालिकामा बान्नीकी चैतली मेला सञ्चालन गरेको आरोपमा पक्राउ परेका नौँ जना छुटेका छन्। चार वडा अध्यक्षसहित नौँ जनालाई जरिवाना गरी छोडिएको हो।
संक्रमण रोग नियन्त्रण तथा रोगथाम ऐन २०२० को दफा २ को उपदफा ३...
आजवाट सुदुरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा कोराना भाईरसको ¥यापिड टेस्ट सुरु भएको छ । स्वास्थ्य मन्त्रालयवाट गएको टोलीले दुबै जिल्लामा रहेका क्वारेन्टाइनमा राखिएका ब्यक्तिहरुको नमूना संकलन थालेको हो । पहिलो चरणमा कैलालीमा गोदावरी नगरपालिकामा रहेको तेघरी ब्यारेकको क्वारेन्टाईनमा...
सिमकोट: नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले हुम्ला जिल्लामा संचालन भइरहेका पार्टीका सबै गतिविधि तत्कालका लागि बन्द गर्ने घोषणा गरेको छ।
उक्त पार्टीले कोरोना भाइरसका कारण उत्पन्न भएको जिटिल परिस्थिति कारण आफ्ना सबै गतिविधि हाललाई बन्द गरिएको जनाएको छ।
जिल्लाको...