सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान (आरआइटी) टोलीले पाटेबाघको छाला र हड्डीसहित दुईजनालाई पक्राउ गरेको छ।
प्रहरीले गोप्य सूचनाको आधारमा बझाङको बुङगल नगरपालिका वडा नम्बर ३ विजगडाबाट बागथलातर्फ भारी बोकेर पैदल हिँडिरहेको अवस्थामा पाटे बाघको छाला र हड्डीसहित दुईजनालाई पक्राउ गरेको हो।
पक्राउ...
डडेलधुरामा संस्थापन पक्षले एक पक्षीय रुपमा गराएको वडा अधिवेशनलाई पुनः गराउन माग गर्दै पौडेले पक्षले निर्वाचन समितिको ध्यानाकर्षण गराएको छ।
बिहीबार पार्टी कार्यालयमा भेला भएर वरिष्ठ नेता रामचन्द्र पौडेलसहित महामन्त्री शशांक कोइराला, अर्जुननरसिंह केसी, डा.रामशरण महत, सुजाता कोइराला, गगन थापा,...
सिमकोट: नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले हुम्ला जिल्लामा संचालन भइरहेका पार्टीका सबै गतिविधि तत्कालका लागि बन्द गर्ने घोषणा गरेको छ।
उक्त पार्टीले कोरोना भाइरसका कारण उत्पन्न भएको जिटिल परिस्थिति कारण आफ्ना सबै गतिविधि हाललाई बन्द गरिएको जनाएको छ।
जिल्लाको...
कैलालीको सीमावर्ती भारतीय सहर पलियामा ४६ दिनदेखि क्वारेन्टाइनमा रहेका ४ सय ८० जना नेपालीलाई शुक्रबार स्वदेश ल्याइँदै छ।
उनीहरुलाई केही बेरमा धनगढीको गौरीफण्टा नाकाबाट नेपाल ल्याउन लागिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
गौरीफण्टा नाकामा रहेका सूचना...
पूर्व प्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेकाे दाबी गरेका छन् । शनिबार कर्णाली राजधानी वीरेन्द्रनगरमा आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै यस्ताे बताएका हुन् । भट्टराईले ललिता निवासको सन्दर्भमा थप छानबिन...
काठमाडौं: कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १८ का वडाध्यक्ष रविन्द्र देवकोटाको ज्यान लिनेगरी गरिएको आक्रमणमा संलग्नहरुलाई कञ्चनपुर प्रहरीले संरक्षण गरेको सरोकारवालाहरुले बताउन थालेका छन् ।गएको असार २७ गते एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ कञ्चनपुरको १० औं अधिवेशनमा निर्वाचन मण्डलका...
अछाम जिल्लाको बयालपाटा अस्पतालका एक जना कर्मचारीले जागिरबाट हटाइएपछि आफ्नै शरीरमा आगो लगाएका छन् ।
अस्पतालले हटाएका ३३ जना कर्मचारी मध्येका साफेबगर नगरपालिका–६ का सिद्धार्थ आउजीले सोमबार बिहान आफ्नै शरीरमा आगो लगाएका हुन् ।
शरीरमा आगो लगाएर गम्भीर घाइते भएका उनलाई...
एक युवा महाकाली नदी तर्ने क्रममा रहेका बेला तुइन नकाटिएको भारतीय पक्षले दाबी गरेको छ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले घटनाबारे पत्राचार गरेपछि भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई जवाफ पठाएका हुन् ।
पिथौरागढका जिल्ला...
कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो डोज आजदेखि देशभर लगाइने भएको छ।
स्वास्थ्य सेवा विभागले सूचना प्रकाशित गरि भेरोसेलको दोस्रो डोज लगाउन अनुरोध गरेको छ। गत असार २९ देखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका नागरिकलाई आजदेखि दोस्रो...
प्रहरी पोष्टमा ईन्चार्ज भएर गएको तीन महिनामै प्रहरी सहायक निरीक्षक गोबिन्द विकको हत्या भएको छ। हत्या भएका विकको कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा इन्चार्ज भएर गएको तीन महिना मात्रै पुगेको थियो।
उक्त पोष्टमा असईसहित १० जनाको दरबन्दी रहेको...