काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको सहकार्य गरेर आफू नेतृत्वको सरकार गठनपछि प्रतिक्रियावादीमा छाएको छटपटीदेखि पार्टीमा मौलाउन थालेको गटबन्दीसम्मलाई मसेटदै राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले पार्टीभित्र गुटबन्दी र अराजकता...
काठमाडौं: प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ गतेसम्म विराटनगरमा गर्ने निर्णय भएको छ । बुधबार सम्पन्न चौतारीको सचिवालय बैठकले निर्णय गरेको चौतारीको केन्द्रीय अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो ।
प्रेस चौतारी नेपालको १० औं...
काठमाडौं: नेकपा एमाले तथा त्यसको नेतृत्वका विरुद्ध लगातार भ्रम फिँजाउने तत्त्व नियोजित रूपमा लागेको भन्दै प्रेस चाैतारी नेपालका महासचिव हीरामान लामाले उनीहरू माथि कारबाहीको माग गर्नु भएको छ । नेकपा एमाले र सो पार्टीका अध्यक्ष प्रधानमन्त्री केपी ओली विरुद्ध...
सिन्धुलीः गैर पत्रकाहरु समावेश गरेर नेपाल पत्रकार महासंघ केन्द्रले सदस्यताको नयाँ सुची समावेश गरेको भन्दै नेपाली पत्रकारहरुको अग्रणी संस्था प्रेस चौतारी नेपालले पत्रकार महासंघको सिन्धुली शाखामा अनिश्चितकालिन तालाबन्दी गरेको छ । केन्द्रीय कार्यसमितिले सार्वजनिक गरेको सदस्यता नामावलीलाई सच्याउँदै गैर...
काठमाडौं: प्रेस चौतारी नेपालले अराजकता र अस्थिरताबिरुद्ध मंसीर ७ गते आयोजना गरिएको जागरण सभा सफल पार्न दृढतापुर्वक लाग्ने निर्णय गरेको छ । अध्यक्ष गणेश बस्नेतको अध्यक्षता र नेकपा एमाले स्थायी कमिटीका सदस्य एवं प्रेस चौतारी इञ्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा...
काठमाडौं: नेकपा एमालेका सचिव योगेश भट्टराईले मानिस मानिसकै चरित्रमा रहनु पर्ने बताउनुभएको छ । प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सिंहलाई खोरमा थुनेर स्याल हुँदैन भनि दिएको अभिव्यक्ति प्रति व्यङ्ग्य गर्दै भट्टराईले मानिसले आफू...
काठमाडौं: नेकपा एमालेले मङ्सिर ७ गते काठमाडौंमा गर्न लागेको जागरण सभा तयारीको लागि सभा संयोजन समिति गठन गरेको छ । नेकपा एमाले काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लाको संयुक्त आयोजनामा मङ्सिर ७ गते काठमाडौंमा हुने जागरण सभाको तयारीका लागि...
ऐतिहासीक सिन्धुलीगढीमा खोर्खाली फौजले आज विजय हाँसिल गरेको दिन । यसै अबसरमा सिन्धुलीको कमलामाई नगरपालिकाले आज एक कार्यक्रमका बीच गौरव गाथा वोकेको सिन्धुलीगढीमा एक कार्यक्रमको आयोजनागरी २ सय ५७ औं सिन्धुलीगढी बिजय उत्सव मनाउँदैछ । गोर्खाली फौज र स्थानीय...
काठमाडौं: विद्यालय तहका पाठ्यपुस्तकमा रहेका त्रुटिहरू सच्याउन अनेरास्ववियुले पाठ्यक्रम विकास केन्द्रलाई ध्यानाकर्षण गराएको छ । विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठ भेटेर शुक्रबार अनेरास्ववियुले ध्यानाकर्षण गराएको हो ।
विद्यालय तहमा अध्ययनरत ५६ लाख ७६ हजार भन्दा बढी विद्यार्थीलाई पाठ्यपुस्तक मार्फत गलत पुस्तक...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको संयोजन परराष्ट्रमन्त्री आरजु राणाले गर्ने भएकी छन् । प्रधानमन्त्री र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा परराष्ट्रमन्त्रीले भ्रमणको संयोजन गर्ने भएकी हुन् ।
दुई नेताको निर्देशनअनुरुप बनेको दुई दलीय संयन्त्रको कार्यदलले भ्रमणका...