रामेछाप: वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले जातीय र सामुदायिक संस्थालाई अतिवादी चिन्तनबाट जोगाउनु पर्ने बताउनुभएकाे ५ ।
नेवाः देय् दबु वाग्मती प्रदेश समितिको दोस्रो अधिवेशनको उद्घाटन समारोहलाई शुक्रबार साँझ मन्थलीमा सम्बोधन गर्दै श्रेष्ठले जातीय...
ललितपुरः नेकपा एमाले वागमती प्रदेश कमिटीले प्रदेश स्तरिय सम्मृद्धिको योजना निर्माणका लागि कार्यशालाको आयोजना गरेको छ ।आज शनिवार पार्टी मूख्यालय च्यासलमा बागमती प्रदेशको सम्बृद्धिका लागि एमालेद्धारा गठित कार्यदलद्धारा आयोजना गरिएको कार्यशाला एमाले प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलको अध्यक्षता र...
काठमाडौं: नेकपा एमालेले वाग्मती प्रदेश कमिटीले पार्टीका नीति र कार्यक्रमका बारेमा बन्द प्रशिक्षण सञ्चालन गरेको छ । नेकपा एमाले वाग्मती प्रदेश कमिटीको आयोजनामा प्रशिक्षण राखिएको हो ।
नेकपा एमालेको उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली, स्थायी कमिटी...
सिन्धुली: नेकपा एमाले कमलामाई नगरपालिका कमिटीको बैठक विभिन्न निर्णयगर्दै सकिएको छ । हिजो मंगलवार आजाद भवनमा भएको बैठकले तोकिएकै समयमा जनसंगठनहरुको अधिवेशन सम्पन्न गर्ने र पार्टी कमिटीलाई सक्रिय बनाउँदै आम नागरिकको आशा र भरोसाको केन्द्र बनाउने निर्णय गरेको अध्यक्ष...
ललितपुर: नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको सचिवालय बैठक विभिन्न महत्वपूर्ण निर्णयहरुगर्दै सम्पन्न भएको छ ।प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलको अध्यक्षतामा भएको बैठक स्थायी कमिटी सदस्य एवम् प्रदेश इन्चार्ज राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रचार विभाग प्रमुख...
सिन्धुली: नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीको अध्यक्षमा डिल्ली सौगात घिमिरे निर्वाचित भएका छन्। शनिबार जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा भएको १२ औँ जिल्ला अधिवेशनबाट घिमिरेको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।
कार्यसमितिको खुल्ला उपाध्यक्षमा वेदराज काफ्ले र महिला उपाध्यक्षमा...
ललितपुरः नेकपा एमाले बागमती प्रदेश सल्लाहकार परिषदको पूर्ण बैठक आज सम्पन्न भएको छ ।
सल्लाहकार कमिटी अध्यक्ष रामशरण आलेमगरको अध्यक्षतामा भएको पूर्ण बैठक एमाले बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रचार तथा प्रकाशन विभाग प्रमुख...
चितवन: प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाले पछिल्लो समय सामाजिक सञ्जालमा देखिएका भ्रमहरू निरूपण गर्न पत्रकारले सक्रियता बढाउनु पर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल वाग्मती प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव लामाले पछिल्लो समय सामाजिक सञ्जालमार्फत...
सिन्धुली: मानव कल्याण समाज सिन्धुलीले जाडो बढ्दै गएपछि अभिभावक बिहिन वालवालिकाहरुलाई न्यानो कपडा बितरण गरेको छ ।मानव कल्याण समाज सिन्धुलीका अध्यक्ष गोविन्द थापाको नेतृत्वमा रहेको टोलीले आज कमलामाई नगरपालिका वडा नं.५ सिलामे स्थित कमला जनज्योति माध्यमिक विद्यालयमा रहेका ३४...
सिन्धुलीः लोकतान्त्रिक आदिवासी जनजाती महासंघ हरिहरपुरगढीको दोश्रो अधिबेशनका अबसरमा आयोजित कार्यक्रममा माओवादी केन्द्र र नेपाली कांग्रेससँग सम्बद्ध पार्टी परित्याग गरि ३५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।नव प्रबेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवम् मनोजजंग थापाले खादा लगाउँदै एमालेमा स्वागत...