हेटौंडा: नेकपा एमाले सम्बद्ध अनेरास्ववियुको बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनबाट लालबहादुर बुढाथोकी (एलबी)को अध्यक्षतामा ५१ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित भएको छ । हेटौंडामा सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट आयोजक कमिटिका सह–संयोजक रहेका बुढाथोकीको अध्यक्षतामा ५१ सदस्यीय कमिटी निर्माण चयन...
मकवानपुरः हेटौंडामा जारी एमाले सम्बद्ध अनेरास्ववियुको प्रथम अधिवेशनमा सर्बसम्मत नेतृत्व चयन हुने भएको छ । सम्वद्ध स्रोतका अनुसार उद्घाटन सत्रको समापन पछि भोली हुने बन्दसत्रबाट अनेरास्ववियु बागमतीको सहसंयोजक लालवहादुर बुढाथोकीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन हुने बताइएको छ ।...
काठमाडौं: नेकपा एमालेले प्रदेश अधिवेशनमा उम्मेदवार बन्ने सवै केन्द्रीय कमिटी सदस्यलाई बिदा दिएको छ । बुधवार सम्पन्न केन्द्रीय कमिटी बैठकमा एमालेले प्रदेश अधिवेशनमा उम्मेदवार बनेका केन्द्रीय कमिटी र पोलिटब्यूरो सदस्यमध्ये निर्वाचित अध्यक्षहरुलाई मात्रै सहभागी गराई बाँकीलाई बिदा दिएको हो ।
यसरी...
पूर्व जनमुक्ति सेना नेपाल सिन्धुलीले २३ औं वर्षगाँठको अबसर पारेर विषेश भेलाको आयोजना गरेको छ ।विभिन्न पार्टीमा छरिएर रहेका जनमुक्ति सेनाका कमाण्डरहरुलाई विषेश भेलाका नाममा आज सिन्धुली माढीमा जम्मा गरिएको हो । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिवोल...
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सम्बद्ध भ्रातृ संगठन राष्ट्रिय युवा संघ र अनेरास्ववियुले हिजो मंगलबार काठमाडौंमा मशाल जुलुस निकालेको छ । मंसिर ७ गते गर्न लागेको प्रदर्शनको तयारी स्वरुप युवा विद्यार्थीले काठमाडौंको तीनकुनेमा मशाल जुलुस निकालेको युवा संघका उपाध्यक्ष...
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको प्रतिनिधिको रुपमा काम गरिरहेको आरोप लगाएका छन्। राष्ट्रपतिले तनहुँमा पुगेर कांग्रेसमा भोट हालेकोमा धन्यवाद दिएको र भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पनि कांग्रेसको...
सिन्धुली: फूलैफूलको पर्वका रुपमा मनाईने तिहार पर्सिबाट सुरु हुँदैछ । दसैंको समयदेखिनैं घर–आँगन र करेसा वारीमा ढकमक्क फूलेको सयपत्री र मखमलीले तिहारको निम्तो दिन थालेझैं देखिन्थ्यो । यतिबेला सयपत्री फूलले सिन्धुलीको दुधौली नगरपालिका वडा नं. ८ जरुवा क्षेत्र रहर...
फूलैफूलको पर्वका रुपमा मनाईने तिहार आउनैं लाग्दा राजधानी काठमाडौमा भारतीय फुलको ठूलो भण्डारण गरिएपछि नेपाली फुल उत्पादनमा लागेका कृषकहरुको व्यवसाय धरासायी हुने भएको छ ।सरकारले नेपाली किसानहरुलाई सहयोग पु¥याउने उदेश्यले भारतीय फुल आयात रोक्ने निर्णय गरेको निर्णयको एक साता...
सिन्धुलीः जिल्ला समन्वय समिति सिन्धुलीकी सभापति झरना बख्रेलले समाजमा अझै पनि छोरीले केही गर्न सक्दैनन् भन्ने मानसिकता रहेको भन्दै छोरीलाई पनि साथ र स्वतन्त्र छोड्ने हो भने नेतृत्वमा आउन सक्ने बताएकी छिन् । जिल्ला समन्वय समिति सिन्धुलीको सभापतिको पदभार...
ग्वाल्टारः गोलन्जोर गाउँपालिका सिन्धुलीकी अध्यक्ष सुश्रिता श्रेष्ठले आफ्नो पालिकाभित्र बाल बिवाह रोकथाम र न्यूनिकरण पहिलो प्राथमिकता रहेको बताएकी छिन् । गाउँपालिका अध्यक्ष शंकरराज बरालले खादा लगाएर पालिका अध्यक्षमा पदस्थापन गराएपछि श्रेष्ठले सो कुरा बताएकी हुन् ।उनले समाजमा बाल बिवाहले...












