काठमाडौं । असोज १७ गतेदेखिको अविरल वर्षाका कारण देशभर ४३ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अद्यावधिक विवरणअनुसार मृत्यु हुनेमध्ये इलाममा मात्र ३७ जना रहेका छन् ।
प्राधिकरणका अनुसार रौतहटमा ३ जना, पाँचथरमा १...
बीपी राजमार्गको चौकीडाँडा–नेपालथोक खण्डको करिब साढे चार किलोमिटर डाइभर्सन सडक रोशी खोलाको बाढीले बगाएको छ ।
गत वर्ष असोजको बाढीले सडक बगाएपछि डाइभर्सन सडक बनाएर यातायात सञ्चालन भइरहेकोमा त्यो डाइभर्सनको अधिकांश हिस्सा पनि अहिलेको बाढीले बगाएको डिभिजन सडक कार्यालय भक्तपुरकी...
सिन्धुलीः सिन्धुलीको बिपी राजमार्ग र मध्यपहाडी राजमार्ग पहिरोका कारणले अबरुद्ध भएको छ ।सुनकोशी गाउँपालिका वडा नं. १ गजुलीदह स्थित बिपी राजमार्ग सडक खण्डमा आएको पहिरोले सडक अबरुद्ध भएको छ । त्यस्तै सोही वडाको नेपाल थोकमा रोशी खोलाले ५० मिटर...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले नागरिकको सुरक्षा नै सरकारको सर्वोपरी चिन्ता रहेको बताएकी छिन्। देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान र कटानका जोखिम बढ्दै गएपछि प्रधानमन्त्री कार्कीले देशबासीका नाममा भिडियो सन्देश जारी गर्दै सबैलाई सतर्क र सावधान रहन अपिल गरेकी...
काठमाडौं: गृह मन्त्रालयले प्रतिकूल मौसमको अवस्थालाई मध्यनजर गर्दै बर्षातका कारण बाढी, पहिरो तथा डुबानको जोखिममा रहेका जिल्लाको हकमा प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरू २४ सै घण्टा कार्यालयमा उपलब्ध हुन निर्देशन दिएको छ ।
मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई...
काठमाडौँ: अविरल वर्षाका कारण काठमाडौँका नदी किनारका बस्तीहरू डुबानमा परेका छन् । बागमती र विष्णुमती खोलामा पानीको बहाव उच्च भएपछि किनारका बस्तीहरू प्रभावित भएका हुन्। विशेषगरी बागमती खोला किनारको बल्खु सुकुम्बासी बस्ती र विष्णुमती र बागमतीको दोभान नजिकका...
नेकपा एमाले सिन्धुलीले अविरल वर्षाका कारण हुने जोखिमबाट सजग रहन सिन्धुलीवासीमा अपील गरेको छ ।एमाले सिन्धुलीका प्रचार तथा प्रकाशन विभाग प्रमुख कर्ण घिसिङले गएको रातीदेखी परेको अबिरल वर्षाका कारण राजधानी जोड्ने बिपी राजमार्ग अबरुद्ध बनिसकेको र सुनकोशी, मरिण, चँदाहा...
नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङले नेपालीहरुको मौलिक परम्पराका चाडपर्वहरु वडा दशैं तिहार तथा छठ पर्वलाई आफ्नो गक्ष अनुसार मनाउन अपील गर्नुभएको छ । महानवीको दिन उहाँले दशै लगायत सबै चाडपर्वलाई देखासेखी त्यागेर भाइचारा सम्बन्ध बलियो बनाउँदै आफ्नो गक्ष...
वास्तबमा नेपालमा २०६२/२०६३ को आन्दोलन पछि हालीमुहाली चलाएका ठूला राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले यति छिट्टै यो अवस्था आउला, भन्ने सोचेका पनि थिएनन् ।दलहरूको शिर्ष नेतृत्व बर्गको दिमागमा जनता हामीसँग रिसाएर केही गर्लान्...
नेपालीहरु माझ दशैं तिहार र छठ पर्व आउँदैछ । जेनजीको आन्दोलन, आगजनी र लुटपाटका घटनाले सिंगो देशनैं आक्रान्त बनिरहेको छ । आन्दोलनका क्रममा यातायात क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ । चाडवाडका समयमा यातायात व्यवस्था सहज ढंगले सञ्चालन हुने...










