भलुवाही: कमला नदीमा डुबेर बालकको मृत्यु भएको छ । दुधौली नगरपालिका–२ भलुवाहीका सुकदेव कुमरको ८ वर्षीया छोरा आयुष कुमरको कमला नदीमा डुबेर मृत्यु भएको हो ।घरका मानिस खेतमा काम गर्न भएको बेला ८ वर्षिय कुमरको कमला नदीमा डेबेर मृत्यु...
सिन्धुली: सिन्धुली जिल्ला हजारौं बामपंथी योद्धाहरुको उर्वर भूमि हो । जिल्लालाई कम्युनिष्टको उर्वर भूमि बनाउन आफ्नो जिउ ज्यान लगाउने एउटा योद्धा अहिले बीर अस्पतालमा उपचारका लागि कहर गरिरहेका छन् , तर उनको कहर अहिले कसैले पनि सुनिरहेको छैन ।पूर्वको...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी, राजनीतिक तथा कुटनीतिक छलफल र भेटघाटलाई ३० गतेसम्म स्थगित गर्नुभएको छ । श्रीमती सीता दाहालको निधनका कारण शोकमा रहेका प्रधानमन्त्री प्रचण्डले आफ्ना सम्पूर्ण कार्यक्रम चार दिनका लागि स्थगित गर्नु भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।
प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक डा. युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए ।पार्किन्सन जस्तो देखिने...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह दिल्ली धाएको भनेर दिएको अभिव्यक्तिबारे संसदमा प्रष्टीकरण दिएका छन् । उनले उक्त अभिव्यक्तिमा आफ्नो कमजोरी भएको स्वीकार गरे । उनले भावनामा बगेर त्यो कुरा बोलेको बताए ।
आफूमाथि उठेको प्रश्नमा जवाफ...
जिल्लाका ९ हजार ५ सय ९४ जना नागरिक वैदेशीक रोजगारीमा गएको डरलाग्दो तथ्य सार्वजनिक भएको छ । गत आर्थिक बर्षमा ४ हजार ७ सय १७ रहेकोमा चालु आर्थिक बर्षसम्म बढेर यो संख्या ९ हजार ५ सय ९४ रहेको एक...
सिन्धुली: कमलामाई नगरपालिकाकी उपमेयर मञ्जु देवकोटा सहितको एक टोलीले आइतबार योजनाहरूको अनुगमन गरेको छ । चालु आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न भएका योजनाहरूको अनुगमन गरिएको हो । सोमबार कमलामाई नगरपालिका ५ मा रहेको पन्चकन्या टोल हुँदै सानो करकरे देखी...
लाम्पनटारः तिनपाटन गाउँपालिकाको आगामी आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रम बुधबार स्वीकृत गरेको छ । १२ औ गाउँ सभा अधिवेशनको दोस्रो बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।
गाउँपालिकामा सञ्चालन हुने सबै कार्यक्रम तथा क्रियाकलापहरू समावेश भएको विनियोजित...
नेकपा माओवादी केन्द्र गोलन्जोर पालिका कमिटीले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शंभुप्रसाद पौडेलमाथि गरिएको आक्राणको निन्दा गर्दै घटनामा संलग्न वडाध्यक्ष दौलत कार्कीलाई कानूनी कारबाही गर्न माग गरेको छ ।पालिका कमिटी अध्यक्ष रोशन श्रेष्ठले एक विज्ञप्ती मार्फत वडाध्यक्ष कार्कीलाई सख्त कारबाही...
नेकपा एमाले गोलन्जोर गाउँपालिका कमिटीले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शंभुप्रसाद पौडेलमाथि वडाध्यक्ष दौलत कार्कीले गरेको आक्रमणको घोर निन्दागर्दै कारबाहीको माग गरेको छ । पालिका कमिटी अध्यक्ष रेगनराज थापा र सचि निर्मल रम्तेलले एक विज्ञप्ती जारीगर्दै जनताको सुख दुखमा साथ...












