सिन्धुलीको गोलन्जो गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शंभुप्रसाद पौडेलमाथि वडाध्यक्षले आक्रमण गरेकाछन् । गाउँपालिकाको जारी नीति तथा कार्यक्रम पारित भएपछि त्यसमा असहमति जनाउँदै उठेका वडा नं. २ का वडाध्यक्ष दौलत कार्कीले प्रमुख प्रशासकिय अधिकृत पौडेलमाथि आक्रमण गरेका हुन् । नीति...
नेपाल कम्युनिष्ट पार्टी एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङले माओवादी केन्द्रका पोटिव्यूरो सदस्य एवम् प्रतिनिधीसभा सदस्य लेखनाथ दाहाल राजनको अभिव्यक्तिलाई लिएर कडा आपत्ती जनाएका छन् ।उनले सामाजिक सञ्जाल मार्फत बुधवार साँझ नेता दाहालले पशुपतिनाथ मन्दिरमा तत्कालिन सरकारले लगाएको सुनको जलहरी...
सिन्धुलीको कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले एक कार्यक्रमका बीच वडा कार्यालयको प्रशासनिक भवनको शिलान्यास गरेका छन् । बुधवार बिहान कमलामाई नगरपालिका वडा नं. १३ माथिल्लो रानिवासमा आयोजित एक कार्यक्रमका बीच नगरप्रमुख पोखरेलले १ करोड २५ लाखको लागतमा बन्न लागेको...
सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ६ मा रहेको सिन्धुलीकै नमुना विद्यालयका रुपमा लिइने सिद्धवावा माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । शुक्रवार विद्यालयमा एक भव्य कार्यक्रमका बीच गरिव, असहाय विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो । शिक्षा समन्वय इकाई...
सिन्धुली: निकै ठूलो प्रचारवाजी र तामझामका साथ सिन्धुलीका किसानलाई वितरण गरिएको ‘कोरियन गाई’ लम्पि स्किन रोगबाट मरेपछि कमलामाई नगरपालिकाका किसानहरु चिन्तित बनेका छन् ।कमलामाई नगरपालिकाको आर्थिक सहयोग तथा हेफर नेपालको प्राविधिक सहयोगमा दक्षिण कोरियाबाट ल्याइएका भनिएका ८० वटा गाईहरु...
सिन्धुली: मङ्गलवार सरोकारवाला निकायहरूसँग सिन्धुलीमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्दाहरू विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोग र फ्रेण्ड्स हेटौंडाको आयोजनामा अन्तरक्रिया सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा सिम्रनले सहजीकरण गर्नु भएको थियो...
प्रेस चौतारी नेपालले नेकपा एमाले र सो संगठन विरुद्ध दलाल, पुँजीपतिहरू विभिन्न दल र संगठनको नाममा उभिएका निष्कर्ष निकालेको छ । सोमबार बसेको सो संगठनको चौथो सचिवालय बैठकमा महासचिव हिरामान लामाले प्रस्तुत गरेको प्रतिवेदनमा पत्रकार महाससंघको सदस्यता सुद्धिकरण लगायतका विषयमा...
फिक्कल गाउँपालिकाको सोखुखोला पुल गएको चैत १५ गतेभित्र ढलान कार्य सम्पन्न गरिसक्ने प्रतिवद्धता जनाएको आत्रेय निर्माण सेवा सिन्धुलीले सहमति अनुसारको काम नगरेपछि त्यस क्षेत्रका यात्रुहरुले सास्ती खेप्न थालेका छन् ।सोखुखोलाको पुल निर्माणको काम बिचमै अलपत्र छोडेपछि गाउँपालिका अध्यक्ष पार्वती...
सिन्धुली: केही समयअघि सिन्धुली सदरमुकामकी एक महिला शिक्षिकाले उच्छृंखल भिडियो बनाएर हालेपछि उनको सामाजिक सञ्जालमा आलोचनाभयो । समाजलाई मार्गदर्शन गर्ने शिक्षक आफैंले टिकटकमा विद्यालयको बैठकदेखि अशोभनीय हर्कत गरेको भन्दै मर्यादित बन्न दवाब पनि दिइयो ।केही समय अगाडि सरकारी पोशाक...
सिन्धुली: केही दिन अगाडिबाट आएको खण्ड बृष्टिले किसानहरुलाई राहत मिलेपनि कच्ची सडक प्रयोगकर्ताहरुलाई हैरानी बनाएको छ । अत्याधिक वर्षाका कारणले कमलामाई नगरपालिका वडा नं. ५ अन्र्तगतको चिसापी वोजे सडक खण्ड भत्किँदा अटो, एम्बुलेन्सलगायतकासवारी साधनहरु जान नसक्ने भएको छ ।सदरमुकाम...
- Advertisement -

भरखरै प्राप्त