नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुलीको आठौं जिल्ला अधिवेशन आउँदो चैत्र २८ र २९ गते हुने भएको छ ।एमालेको १२ औं पूणर् बैठकले आठौं जिल्ला अधिवेशन सम्पन्न गर्ने निणर्य गरेको छ भने यो निणर्यसँगै जम्बो जिल्ला कमिटी सम्मेलन आयोजक कमिटीमा...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जारी दुग्ध उत्पादक किसानहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ ।नेकपा एमाले बागमती प्रदेश कमिटीले किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउदै किसानहरुलाई समयमा भुक्तानि गर्न सरकारसँग जोडदार माग गरेको हो । पार्टी उपसचिव एवम् प्रचार विभाग प्रमुख भक्तकुमारी...
सिन्धुलीको कमलामाई नगरपालिकाले नयाँ शैक्षिक सत्रबाट लागु गर्नेगरी पालिकाका जनप्रतिनिधी, कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकहरुले आफ्ना छोरा छोरी सरकारी विद्यालयमा पठन पाठन गराउने नीतिगत निणर्य गरेको छ ।हिजो बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिका क्षेत्रका शिक्षक, कार्यालयका कर्मचारी र सम्पूणर्...
सिन्धुली जिल्लामा सरुवा भएर आएका प्रहरी उपरिक्षक बिनोद शर्माले सिन्धुलीमा मुख्य समस्याका रुपमा रहेको नदीजन्य प्राकृतिक स्रोतको दोहन, बन चोरी निकासी र लागु औषध नियन्त्रणमा ध्यान दिने बताएका छन् ।सिन्धुलीका सुरक्षा निकायका प्रमुखहरुलाई साक्षी राखेर आइतवार एसपी शर्माले सिन्धुली...
नेकपा एमालेका उपमहासचिव बिष्णु रिमालले कांग्रेसले गठबन्धन नगरी चुनाव जित्ने आत्मविश्वास गुमाइसकेकाले माओवादीसँगको गठबन्धनमा गएको बताउनु भएको छ ।विकास र सम्बृद्धिका एजेण्डाहरु नभएका कारणले कांग्रेसको नेतृत्वले एक्लै निर्वाचनमा जाने आत्म विश्वास गुमाएको नेता रिमालले टिप्पणी गर्नुभएको हो । प्रेस...
सिन्धुलीमा अब एउटै कम्युनिष्ट पार्टी बनाउनु पर्छ भन्दै दुई कम्युनिष्ट पार्टीको जिल्ला कमिटी नेकपा एमालेमा समाहित भएको छ ।कम्युनिष्ट पार्टीहरु बिभिन्न नाममा बिभाजित भएर बर्गिय मुत्तिः आन्दोलन संभव नहुने निश्कर्ष निकालेका दुई पार्टी नेपाल कम्युनिष्ट पार्टी मसाल र...
नेकपा एमाले सिन्धुलीका आठौं अधिवेशन आउनै लाग्दा अहिले यो वा त्यो अध्यक्ष बन्छ वा आउँछ भनेर बिभिन्न अड्कलबाजीहरु गर्न थालिएको छ । झण्डै २ महिना पछि हुने सिन्धुली एमालेको अधिवेशनबाट नेतृत्व छ सर्वसम्मत नेतृत्व छनोट नहुने र त्यसपछि एमाले...
आज फागुन १२ गते । शहीद ऋषि देवकोटा (कमरेड आजाद) को स्मृति दिवस । यो दिन आउँदा मलाई पञ्चायती व्यवस्थाका उराठपूर्ण विगतको सम्झना हुन्छ ।
जतिबेला म तत्कालीन नेकपा (माले) को जनकपुर– सगरमाथाका विभिन्न जिल्लाहरूलाई लिई बनाइएको ‘मध्य दक्षिण’ क्षेत्रको...
सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं. ४ खाङसाङ निवासी ६२ वर्षिय किसानलाई अहिले भ्याइनभ्याई छ । मध्यपहाडी राजमार्ग छेउमा रहेको ५ रोपनी जग्गामा व्यवसायिक ड्रागन खेती सुरु गरेका इन्द्रप्रसाद पहाडी सरकारले तोकेको कामकाजी उमेरले हिसावले रिटायर्ड हुन् तर उनी बिहान...
नेपाली कांग्रेसको महासमिति बैठक सोमबारबाट सुरु भएको छ। ललितपुरको गोदावरीमा सोमबारबाट भएको महासमिति बैठकमा मंगलबार विभिन्न प्रतिवेदन पेस गरिने भएको छ।
मंगलबार बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश...












