नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खानलले केही दिनको आरामपछि आफु नियमित काममा फर्कने जनाएका छन् । कोरोना संक्रमणपछि श्वास प्रश्वासमा समस्या आएर नर्भिक अस्पतालमा भर्ना भएका नेता खनालले केही मिनेट पहिला सामाजिक सञ्जालमा पोष्ट गर्दै उक्त कुरा बताएका हुन्...
कोरोना संक्रमण बढ्दै गएको सुनकोशी गाउँपालिकाले गाउँ गाउँमा स्वास्थ्यकर्मीहरु खटाएर सर्वसाधारण नागरिकहरुको स्वाब संकलन गर्ने कार्यलाई तिब्रता दिन थालेको छ ।कोरोना संक्रमणकै कारण गाउँपालिकाका २ स्थानीयको राजधानी काठमाडौमा ज्यान गएपछि गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालकै सक्रियतामा अहिले बढी जोखिम...
सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आफ्ना नागरिकहरुको जीवन रक्षाका लागि २४ सै घण्टा स्वास्थ्य सेवा दिने घोषणा गर्नुका साथै अक्सिजनसहितको ५ वेडको अस्थायी कोभिड अस्पताल पनि सञ्चालनमा ल्याएको छ ।गाउँपालिका अध्यक्ष पुष्प कार्कीले दिएको जानकारी अनुसार गाउँपालिकामा २४ सै घण्टा खटिनेगरी...
भन्ने गरिन्छ, कोरोना पोजेटेभिलाई मायाँ गरौं, हेला र र्दुब्यबहार नगरौं । तर ब्यवहारमा त्यस्तो हुँदो रहेनछ । कोरोना पोजेटिभ भएपछि सिन्धुली अस्पतालको आइसियुमा भर्ना भएका विद्यार्थी नेता लोकेन्द्र बोगटीले शनिवार सिन्धुलीमा त्यस्तै र्दुब्यवहार भयो जसले सिन्धुलीका पोजेटिभ मात्रै होइन...
सिन्धुलीमा ३०६ जना कोरोना सङ्क्रमित भएकोमा ८ जना कोरोनामुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ । सिन्धुलीमा सक्रिय सङ्क्रमितको सङ्ख्या २९६ रहेको छ । शनिवार कमलामाई नगरपालिकामा २६, दुधौली नगरपालिकामा १, घ्याङलेख गाउँपालिकामा १, हरिहरपुरगढी गाउँपालिकामा ५, गोलन्जोर...
कुपोषणबाट पिडित हरिहरपुरगढी गाउँपालिकाका ८ वर्षीय एक वालकको शुक्रवार सिन्धुली अस्पतालमा निधन भएपछि उक्त शब व्यवस्थापनमैं समस्या देखिएको छ । शव व्यवस्थापनको जिम्मा लिएको नेपाली सेनाले स्थान अभावमा कोरोना संक्रमित मृतकहरुको शव व्यवस्थापन गर्न नसकेको हो । सेनाले मृतकको...
राष्ट्रिय युवा संघ सिन्धुलीले आज सिन्धुली माढीमा सर्वसाधारणहरुलाई केन्द्रीतगर्दै स्वास्थ्य सामाग्री बितरण गरेको छ ।नेकपा एमाले सिन्धुलीका अध्यक्ष प्रदीप कटुवालले युवा र पत्रकारहरुको उपस्थितीका बीच सर्वसाधारणलाई मास्क र सेनिटाइजर वितरण गरेका थिए । उनले मास्क बितरण गरेपछि पत्रकारहरुसँग प्रतिक्रिया...
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ स्वास्थ्य जटिलताका कारण पुनः अस्पताल भर्ना भएका छन्। मदनका छोरा एमन श्रेष्ठका अनुसार अक्सिजन लेभल घटेकाले उनलाई पुनः अस्पताल भर्ना गरिएको हो ।वैशाख ६ गते मदनसहित उनको परिवारका पाँचै जनालाई कोरोना भाइरस संक्रमण भएको थियो। संक्रमणपछि घरमा...
सिन्धुलीको तीनपाटन गाउँपालिका २ भिमस्थानमा आवतजावत रोक लगाइएको छ । कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरिएण्ट फैलिएको र सङ्क्रमण देखिएसँगै सङ्क्रमित को निधन समेत भएकाले त्यस क्षेत्रमा आवतजावत गर्न रोक लगाएको हो । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै सङ्क्रमण...
वैशाख १६ गते बिहीबारदेखि लागू हुने गरी काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ तर विवाह व्रतबन्ध गर्नका लागि भने बढीमा १५ जना सम्म स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर भेला हुन पाइने निर्णय गरेको छ...
- Advertisement -

भरखरै प्राप्त