नेपाली काँग्रेसका नेता गगन थापाले प्रधानमन्त्री ओलीका कमदलाई व्यवस्थामाथिकै षड्यन्त्रका रुपमा ब्याख्य गरेका छन् । नेता थापाले भने, 'यो बेलामा सबै नागरिकले आफूलाई घरभित्र बन्दाबन्दीमा राखेर  व्यक्तिगत रुपमा गर्नुपर्ने त्याग, दुःख, पीडा साह्रा खेपेर सरकारलाई साथ दिरहेका बेला प्रधानमन्त्री त्यसको...
सिन्धुली/माओवादी अध्यक्ष पुष्पकमल दाहालका ‘घरबेटी’ शारदाप्रसाद अधिकारीले देशका नाम चलेका सडक आयोजनाहरु अलपत्र पारेको समाचार सार्वजनिक भएको सेलाउन नपाउँदै उनैले दिएका करोडौंका चेकहरु नसाटिएर अलपत्र अबस्थामा छन् ।राजधानीको एक अखबारले ‘सडक अलपत्रपार्दै घरबेटी’ शिर्षकमा समाचार प्रकाशन गरेको देख्ने बित्तिकै...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा जसरी पनि छोरी जिताउने प्रचण्डको सपना तुहिने घोषणा गर्नुभएको छ । चुनावमा धाँधली गरेर भए पनि छोरी जिताउने प्रयाशलाई जनमतको आधारमा पराजीत गर्ने उदघोष एमाले अध्यक्ष ओलीले गर्नुभएको हो । प्रचण्डले केही...
आसन्न स्थानीय तह निर्वाचनको लागि नेकपा एमाले सुर्यविनायक नगरपालिकाको मिएरमा वडा नं=८ का वडा अध्यक्ष तथा विकासवादी नेता किरण थापामगरको नाम चर्चामा रहेको छ।स्थानीय निर्वाचन यता सिपाडोलको पुर्वाधार विकासको क्षेत्रमा जति प्रगति भएको छ त्यो ऐतिहासिक विकास क्रमलाई सफलीभुत...
नेकपा एमालेको तर्फबाट सिन्धुली क्षेत्र नं. २ का संघिय सांसदका उम्मेदवार मनोजजंग थापाले आफू नामको अगाडि माननीय थप्न निर्वाचनमा सहभागि नभएको बताउनु भएको छ । क.न.पा. २ भद्रकालीको गणेशमन्दीरमा आयोजित वडा नंं २ को वडा भेला तथा कार्यकर्ता भेटघाट...
सिन्धुलीको एक होटलमा गएराती एक सुनचाँदी व्यवसायी सुमन बिकको हत्या भएको छ । धुराबजारमा सुनचाँदी व्यवासायगर्दै आएका विश्वकर्माको कमलामाई ६ स्टलवजारमा रहेको डाँफे होटलमा ध्यांगलेख ३ की ३५ वर्षीया एक महिलाले घाँटी थिचेर हत्या गरेको बताइएको छ ।...
सिन्धुलीको फिक्कल गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । सत्ता गठबन्धनलार्य पछि पार्दै गाउँपालिका अध्यक्ष, उपाध्यक्षमा एमाले विजयी भएको हो ।गाउँपालिका अध्यक्षमा पार्वती सुनुवार, उपाध्यक्षमा राजु वराल निर्वाचित हुनु भएको छ । आज सकिएको मत गणना अनुसार अध्यक्ष सुनुवार ४०६२...
सत्ता गठबन्धनरत दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी र संघीय समाजवादीका बीच आउँदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने सहमति बनेपनि उनीहरुका बीच पदीय भागबण्डा मिल्न नसक्दा लामो समय बितिसक्दा पनि सहमति हुन सकेन ।सत्ता...
काठमाडौं: नेकपा माओवादी केन्द्रका सचिव राम कार्कीले पार्टीभित्रको विवाद राम्रोसँग बाहिर आउन नसकेको बताउँदै महाधिवेशन तोकेर त्यसलाई महाविवादको रुपमा चलाउनुपर्ने बताएका छन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा उनले पत्रपत्रिकामा पार्टीभित्रको विवादबारे सामान्य कुराहरू मात्रै आएको भए पनि...
सिन्धुली/प्रेस चौतारी नेपाल सिन्धुलीले हिजो मंगलवार सिन्धुलीमाढीमा स्वर्गीय पत्रकार अञ्जन रानाको स्मृति दिवश मनाएको छ । गत वर्ष हिजोकै दिन सवारी दुर्घटनामा निधन भएका पत्रकार रानाको स्मृतिमा श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरिएको हो ।बरिष्ठ पत्रकार शेषराज दाहालको प्रमुख आतिथ्यतामा...
- Advertisement -

भरखरै प्राप्त