अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको अख्तियार स्रोतले जनाएको छ । उनीहरु अधिकांश प्रहरी कर्मचारी हुन् । अख्तियारको अप्रेसनका...
नेपाल कम्युनिष्ट पार्टी एमाले सम्बद्ध अखिल नेपाल महिला संघ तीनपाटन गाउँपालिका वडा नं. १ बेलघारीमा बालकुमारी काफ्लेको अध्यक्षतामा वडा कमिटी गठन भएको छ । २५ जना काङ्ग्रेस कार्यर्ताहरु परित्याग गरि एमालेमा प्रवेश गरेका थिए ।अनेमसंघ तीनपाटनका सचिब सारदा खपाङ्गिको...
व्यापक जनदबाब बीच सत्तारुढ गठबन्धद दलहरुले अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्न संसदमा छलफल गरिरहँदा बाहिर भने विरोधमा प्रदर्शन भइरहेको छ ।सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एसले एमसिसी आजै सदनबाट पारित गर्ने निर्णय गरिरहेका बेला उनीहरुकैकार्यकर्ता संसद...
सिन्धुली/ नेवार समुदायले आज सिन्धुलीमा गाइजात्रा बनाएका छन् । सिन्धुलीमाढीमा नेवा समाज सम्बद्ध संघ संस्थाहरुले झाँकीसहितको र्‍याली निकालेका हुन् । अगुवाहरु राजकुमार श्रेष्ठ, विष्णु श्रेष्ठलगायतले विगत दुई सातादेखी र्‍यालीको तयारी गरेका थिए ।
नेपालको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मितासँगै उन्नति सुनिश्चित गर्न नेपाललाई शान्तिभूमि बनाउन पूर्वराजा ज्ञानेन्द्र शाहले आह्वान गरेका छन्। विक्रम सम्बत २०७९ को अवसरमा नेपालीहरुका नामा जारी सन्देशमा पूर्वराजा शाहले नेपाल शान्तिभूमि बनोस् भन्ने आकांक्षा व्यक्त गरे पनि राजा वीरेन्द्रले ४७...
३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमाको अवसरमा सिन्धुलीमा बिहीबार साँझ दीप प्रज्वलन गरिएको छ । जुनार स्तम्भ नजिक सिन्धुली बहिरा संघ सिन्धुली, अपाङ्ग कल्याण संघ सिन्धुली, सिन्धुली अपाङ्ग महिला संघ सिन्धुलीको आयोजनामा दीप प्रज्वलन गरिएको हो । “हाम्रो प्राथमिकताको आधार अपाङ्गता...
नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले महाधिवेशनलाई औपचारिकता मात्रै सीमित गर्न खोजिएको भन्दै असन्तुष्टि जनाएका छन्। १४औँ महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्दै पौडेलले कार्यतालिका अनुसार अघि नबढ्दा हडबडमा महाधिवेशन गर्नुपरेको बताएका हुन्। उनले महाधिवेशनमा पार्टीले लिएको समग्र नीतिबारे समीक्षा हुनुपर्ने भए पनि...
नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिने भएका छन्। बाँके जिल्लाका पूर्वकांग्रेस सभापतिसमेत रहेका हमाललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटाबाट मन्त्री बनाइएको भन्दै मुलुकमा सिर्जित विवादका कारण पद सम्हालेको ७२ घण्टामै राजीनामा दिने निर्णय उनले गरेका हुन्। ‘म आज...
सिन्धुली प्रतिनिधिसभा क्षेत्र नम्बर २ का एमाले उम्मेदवार मनोजजंग थापाले जनताको उत्साहन नै आफ्नो जितको आधार बनेको बताउनुभएको छ । मतदाताको बलियो समर्थन आफूलाई रहेको बताउँदै थापाले आर्थिक समृद्धि, संविधान कार्यान्वयन र विधिको शासनका लागि एमालेको जित आवश्यक रहेको...
नेकपा एमालेको १०औं महाधिवेशन प्रतिनिधि १५ सय ३६ जना रहने भएको छ । आज बसेको एमाले स्थायी कमिटी बैठकले चितवनमा हुने १० औं महाधिवेशनका लागि पार्टीका ७ लाख २१ हजार सदस्यबाट १५ सय ३६ प्रतिनिधि चयन गर्ने निर्णय गरेको...
- Advertisement -

भरखरै प्राप्त