नेपाली कांग्रेस वागमती प्रदेशको सभापतिमा संस्थापन पक्षका उम्मेदवार ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । दाेस्राे चरणको निर्वाचनमा संस्थापनइतर पक्षका उम्मेदवार जगदीश्वरनरसिंह केसीलाई पराजित गर्दै बानियाँ प्रदेश सभापतिमा निर्वाचित भएका हुन् । बानियाँले १ हजार ८५ मत प्राप्त गरे । केसीले...
चितवनको दुई छुट्टाछुटै ठाउँमा पहिरोमा पुरिएर दुईजनाको मृत्‍यु भएको छ भने तीनजना बेपत्ता भएका छन् । मृत्‍यु हुनेमा पहाडी गाउँ कालिका नगरपालिका–११ सिद्धिको दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङ र एकजनाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी)...
सिन्धुली: पेशागत महासंघ नेपाल सिन्धुलीले आज एक कार्यक्रमका बीच महिला टेम्पो चालकहरुलाई सम्मान गरेको छ ।१३४ औं अन्तरराष्ट्रिय श्रमिक दिवशको अबसरमा सिन्धुलीमा आयोजित महिला टेम्पो चालकलाई सम्मान तथा महासंघका नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान कार्यक्रममा सिन्धुलीका १८ जना महिलालाई नगद...
नेकपा एमाले कमलामाई नगरपालिकाको चुनावी अभियान अन्र्तगत वडा नम्बर १ मा भएको कार्यक्रममा दुई दर्जन बढी कांग्रेस कार्यकर्ताहरु नेकपा एपा एमालेमा प्रवेश गरेकाछन् । नेकपा एमाले वडा नम्बर एकद्धारा आयोजित चुनावी कार्यक्रममा सोही वडामा रहेका नेपाली कांग्रेसमा आवद्ध दुई...
नेकपा एमाले निकट युवा संघले सिन्धुलीमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पुत्ला जलाएको छ। सर्वोच्च अदालतको सोमबारको फैसलाको विरोधमा युवा संघले राणाको पुत्ला जलाएको हो। सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको संसद विघटन बदर गर्नुका साथै नेपाली कांग्रेसका...
रामेछाप: वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले जातीय र सामुदायिक संस्थालाई अतिवादी चिन्तनबाट जोगाउनु पर्ने बताउनुभएकाे ५ ।  नेवाः देय् दबु वाग्मती प्रदेश समितिको दोस्रो अधिवेशनको उद्घाटन समारोहलाई शुक्रबार साँझ मन्थलीमा सम्बोधन गर्दै श्रेष्ठले जातीय...
नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेको दोस्रो दिनमा नै थुनामुक्त भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले हिजो पक्राउ गरेका शर्मा आज जिल्ला अदालतको आदेशमा रिहा भएका हुन् । थुनामुक्त भएपछि शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठको फेरि...
नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै छ। अहिलेसम्म २५ केन्द्रको ३२०३ मत गणना गर्दा उनले एक हजार ९९० मत प्राप्त गरेका छन्। त्यस्तै, अर्का...
नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खानलले केही दिनको आरामपछि आफु नियमित काममा फर्कने जनाएका छन् । कोरोना संक्रमणपछि श्वास प्रश्वासमा समस्या आएर नर्भिक अस्पतालमा भर्ना भएका नेता खनालले केही मिनेट पहिला सामाजिक सञ्जालमा पोष्ट गर्दै उक्त कुरा बताएका हुन्...
सिन्धुलीः नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य शान्तिमान कार्कीले पार्टीका स्थायी कमिटी सदस्य योगेश भठ्ठराईको आलोचनागर्दै नेपालको संविधान राम्रोसँग पढ्न र आफ्‌नो कुण्ठालाई सार्वजनिक रुपमा नपोख्न चेतावनी दिएका छन् ।पार्टीको सम्पन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको विषयलाई प्रष्ट पार्ने...
- Advertisement -

भरखरै प्राप्त