सिन्धुलीको कमलामाई नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को निति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । आज कमलामाई नगरपालिका नगर सभा तथा ११ औँ अधिवेशनमा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेलले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
नगरपालिकाले कृषि उत्पादनलाइ प्रत्साहन,...
सिन्धुलीः लोकतान्त्रिक आदिवासी जनजाती महासंघ हरिहरपुरगढीको दोश्रो अधिबेशनका अबसरमा आयोजित कार्यक्रममा माओवादी केन्द्र र नेपाली कांग्रेससँग सम्बद्ध पार्टी परित्याग गरि ३५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।नव प्रबेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवम् मनोजजंग थापाले खादा लगाउँदै एमालेमा स्वागत...
लिपुलेक कालापानी क्षेत्रमा भारतले बाटो बनाएको विरोधमा प्रदर्शन गर्न जम्मा भएका सत्तारुढ नेकपा निकटको विद्यार्थी संगठन अनेरास्ववियूका नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शनका लागि जम्मा भएका अनेरास्ववियूका २० नेतालाई प्रहरीले पक्राउ गरी महेन्द्र पुलिस क्लबमा...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको उदेश्य देश बनाएरै छाड्ने रहेको प्रष्ट योजना सुनाउनु भएको छ । उहाँले नेपाल गरीब हुनै नसक्ने देश भएको पनि बताउनु भएको छ ।
पार्टीको पहिलो केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले...
राष्ट्रपति विद्यादेवी भण्डारीले करिब सात दशकदेखि असंलग्न परराष्ट्र नीतिको दृढतापूर्वक पालना गर्दै आएको बताएकी छन्। ललितपुरको जावलाखेलमा शनिबार अन्तर्राष्ट्रिय कानुनसम्बन्धी एसिया क्षेत्रीय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भनिन्,‘अन्तर्राष्ट्रिय सम्बन्धको अवलोकन गर्ने तथा सञ्चालन गर्ने प्रक्रियामा नेपालका मौलिक दृष्टिकोणहरू...
राजतन्त्र पक्षधरहरुले संविधान च्यात्ने चेतावनी दिएका छन्। सोमबार काठमाडौँमा राजतन्त्र र हिन्दू राज्य पुनः स्थापनाको माग गर्दै तत्काल संविधान सच्याउन राजतन्त्र पक्षधर अभियन्ताहरुले माग गरेका हुन्।
‘राष्ट्रिय शक्ति नेपाल’को आह्वानमा भएको प्रदर्शन उपत्यकाबाट विभिन्न ठाउँबट सुरु भई थापाथली, माइतीघर मण्डला...
पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २०१ नमुना परीक्षण गरिएकोमा १६ हजारर ६५४ नमुनाको पीसीआर परिक्षण गर्दा ८ हजार ५४ र ४ हजार ५४७...
सिन्धुली/२९ औं जनयुद्ध दिवसको अवसरमा मरिण गाउँपालिकाले सहिद परिवार सम्मान एवं नगद हस्तान्तरण र छात्रवृत्ति वितरण गरेको छ । मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तान(प्रख्यात)को अध्यक्षता तथा बागमती प्रदेश सांसद मातृका भट्टराई (बसन्त) को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सो गाउँपालिकाका...
नेकपा एमाले सिन्धुलीका इन्चार्ज मनोजजंग थापाले अहिलेको बिपत्तिको सबैक्षेत्रबाट सामना गर्न अपील गर्नुभएको छ । प्रदेशखबरसँगको कुराकानीमा थापाले उक्त कुरा बताउनु भएको हो । ुअबिरल वर्षाले सिन्धुलीसहित देशको धेरै भूभागमा उत्पन्न असहज परिस्थिलाई धैर्यतापूवर्क सामना गर्न आग्रहगर्दै एमाले केन्द्रीय...
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ४ वर्ष कैद सजाय तोकिएका एक फरार व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी उपरिक्षक मनोज लामाका अनुसार सिन्धुलीबाट सादा पोसाकमा खटिएको प्रहरी टोली र प्रहरी चौकी क्यानेश्वर सिन्धुलीबाट खटिएको संयुक्त प्रहरी टोलीले आगलागी मुद्धामा सिन्धुली...












