नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दैछ । तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठकले भोलिको लागि बोलाइएको केन्द्रीय कमिटी बैठकका कार्यसूची तय गर्ने महासचिव ईश्वर पोखरेलले बताए ।
बैठकमा माधव नेपाल समूहलाई पनि खबर गरिएको छ। तर नेपाल समूह सहभागी नहुने...
कमरेड भोजराज ढुंगेललाई आफ्ना दुई छोरी सिर्जना र संझनाले अन्तिम श्रद्वाञ्जलीसहित मुख हेरेर आफ्ना बुबालाई सदाका लागि विदा गर्नुभयो ।उहाँको पार्थिक शरीरमा नेकपा (एमाले) केन्द्रीय सल्लाकार परिषद अध्यक्ष अमृतकुमार बोहराले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली दिनुभयो । श्रद्धाञ्जली सभामा...
प्रधानमन्त्री शेरबहादुर देउवाले मापदण्डबिपरित नर्सिङ कलेजलाई अध्यापन अनुमति दिन दवाव दिनुभएको छ । चिकित्सा शिक्षा ऐनले तोकेको मापदण्ड नपुगेका नर्सिङ कलेजलाई कक्षा सञ्चालनको अनुमति दिन प्रधानमन्त्री देउवाले चिकित्सा शिक्षा आयोगलाई दबाब दिनुभएको हो ।
स्रोतका अनुसार प्रधानमन्त्री देउवाले पत्नी र...
सरकारले प्रतिनिधीसभा बिघटन गरि ताजा जनादेशका लागि २०७८ बैशाख १७ र २७ मा निर्वाचनकाे घाेषणा गरेसँगै संस्थापन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) यतिबेला निर्वाचनकाे तयारीमा हाेमिएकाे छ । निर्वाचनकाे तयारी सँगै गाउँपालिका स्तर र वडा स्तरमा पार्टी कमिटी सुदृढ तथा जनसम्बन्ध...
कामप्रतिको लगनशिलता, हातमा शिप र जिम्मेवारिता दृढतापूर्वक पुरा गर्दा सबैले प्रशंसा गर्छन् र निरन्तर काम पनि पाइन्छ भन्ने उदाहरण बनेकाछन् सिन्धुलीका निर्माण मजदुर धनवहादुर थिङ ।मुलुकको अर्थतन्त्र कमजोर बनिरहेको छ । सबैलाई आसर्थक समस्याले गाँजेको छ । कतै काम...
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा युवा–विद्यार्थीले काठमाडौँमा प्रदर्शन गरेका छन् ।
शनिबार बिहानै युवा–विद्यार्थीहरुले एमसीसीको विरोधमा काठमाडौँमा प्लेकार्डसहित साइकल र्याली गरेका हुन् । माइतीघर–जमल–बालुवाटार साइलक र्याली गरेका युवा विद्यार्थीले ‘एमसीसी अस्वीकार गरौँ’ भन्ने नारा लेखिएको प्लेकार्ड बोकेका थिए...
राजतन्त्र अन्त्य, जनआन्दोलनको सफलता र गणतन्त्र तथा त्यो उपलब्धी प्राप्तिका लागि शहादत गर्नेहरूको सम्झनामा निर्माण गरिएको गणतन्त्र स्मारक नारायणहिटीबाट हटाउनु पर्ने आवाज फेरि एक पटक उठेको छ।
वि.स. २०६८ साल चैत १४ गते तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शिलान्यास गरेको...
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावी प्रक्रिया सुरु भएको छ । आगामी ५ चैतमा मतदान हुने स्ववियु चुनावका लागि विद्यार्थी संगठनहरू दर्ता भएका छन् । विद्यार्थी संगठनहरूको दर्ता अगावै उम्मेदवारी घोषणाको लहर चलेको थियो । राजनीतिक...
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लिन नहुने बताएका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ५० करोड अमेरिकी डलरको एमसीसीले नेपालको स्वाभिमान माथि नउठाउने बताए।
‘सर्तहरु राखेर नेपालको स्वाभीमान तलमाथि पारेर सहयोग दिइन्छ भने...
बाढी, पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ जना मध्ये एक जनाको उद्धार गरिएको छ भने तीन जनाको शव फेला परेको छ । बेपत्ता दुई जनाको अवस्था अझै अज्ञात रहेको छ । साउन २३ गते बिहान परेको अविरल वर्षाको कारण...












