काठमाडौं: नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू अध्यक्ष पद छाड्न तयार रहेको बताएका छन्। पेरिसडाँडामा आयोजित अखिल नेपाल ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पद छाड्न तयार रहेको घोषणा गरे। उनले भने, ‘कतिपयले अध्यक्ष छाड् छाड् भन्दैछन्, मलाई...
सिन्धुलीको कमलामाई नगरपालिकाले बजारमा गुणस्तरहिन माछा मासु बिक्री भइरहेको सूचनाका आधारमा सदरमुकामका पसलहरुमा छापामारी गरेको छ ।नगरउपप्रमुख मञ्जु देजकोटाको अगुवाईमा पशु चिकित्सिकसहितको अनुगमन टोलीले सोमवार बिहान सदरमुकाममा रहेका माछा तथा मासु पसलहरुमा अगुगमन गर्दा अस्वस्थकर माछामासु बिक्री बितरणका लागि...
‘नेपालीमा कर्णप्रिय उखानहरु छन्, उल्फाको धन फुपुको श्राद्ध । मामाकी घोडी मेरी ही ही’ भनेझैँ नेपालका केन्द्रदेखि पालिका तहसम्मका केही खोटे, छोटे र मोटे राजाहरू घरघरमा सिंहदरबार पुु¥याएर ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई अझै हराभारा बनाउन दिन...
नेकपा एमालेमा सात उपाध्यक्ष र सात सचिव राख्नुपर्ने सुझाव आएको छ । बिधान मस्यौदामाथिको छलफलका क्रममा अधिकांश टोलीबाट सो सुझाव आएको हो । दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत तीनवटा दस्तावेजमाथि समूहगत छलफलपछि टोली नेताले...
सिन्धुली: फिक्कल गाउँपालिका वडा नंं १ ओख्रेनीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता कार्यकर्ताहरू सबै एमालेमा प्रवेश गरेका छन् । बुधबार पाटी परित्याग गरि उनीहरू एमालेमा प्रवेश गरेका हुन् । माओवादी केन्द्रको भातृ सङ्गठन वाइसिएलका नेता राजेश सुनुवार र खेलमान...
सत्ता गठबन्धनका शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका छन् । बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) र सरकारलाई पूर्णता दिनेबारे छलफल केन्द्रित भएको नेताहरुले बताएका छन् । नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले सबै दलका शीर्ष नेताहरुसँग छलफल गरिसकेपछिको अवस्थामा...
काठमाडौः नेकपा एमाले सिन्धुली काठमाडौं सम्पर्क मञ्च र भक्तपुर इन्टरनेशनल हस्पिटलका बीच विरामीहरुलाई २० प्रतिशत छुट दिने संझौतापत्रमा आज हस्ताक्षर भएको छ । सम्पर्क मञ्चकी अध्यक्ष बिना श्रेष्ठ र अस्पतालका कार्यकारी अधिकृत रामजी श्रेष्ठ बीच सिन्धुली जिल्लाका बिरामीहरुको उपचारमा...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र कांग्रेस सङ्कटमा रहेको बताएका छन्। बागलुङमा नेपाल शिक्षक सङ्घले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस आन्तरिक किचलोमा फसेको बताउँदै सबै मिलेर पार्टीलाई जनताको पहिलो बनाउनुपर्ने बताए। ‘लोकतन्त्र र कांग्रेस...
तीनपाटन गाउँपालिका अध्यक्ष कर्ण बहादुर थापामगरले चड्ने बा २ झा ३६७० नम्बरको गाडी बुधबार राती तोडफोड भएको छ । चुनाव नजिकिएसंगै भोट माग्न गएका थापाको गाडी तोडफोड भएको हो ।वडा नं. ११ को सिमलचौरमा राती ९ बजे सडकमा गाडी...
करिव ७० वर्षदेखि भारतको अतिक्रमणमा परेका नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी सरकारले फिर्ता ल्याउने राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरिरहँदा संसदभवन तालीको गडगडाहटले गुञ्जियो। सरकार र प्रतिपक्षी सांसदले संभवत पहिलो पटक यसरी एकै साथ ताली बजाएका हुन् । साढे दुईघण्टा...
- Advertisement -

भरखरै प्राप्त