नेपाली कांग्रेस १४औँ महाधिवेशन अन्तर्गत मनोनयन दर्ता समय सकिएको छ । आज बिहान ११ बजेपछि साँझ ५ बजेसम्म सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठसहित १३४ सदस्य पदका लागि मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको थियो । अपरान्ह...
सरकारले दसैं, तिहार र छठपर्वलाई लक्ष्य गर्दै हरेक वर्ष असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको छ । यो वर्ष पनि देशभरि नै असोज १ गतेदेखि सुपथ मूल्य सञ्चालन गर्ने भने पनि सिन्धुली जिल्ला सदरमुकाम र स्थानीय...
काठमाडौँको काडाँघारीस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। एकजनाको रिपोर्ट अझै आइनसकेको स्वास्थ्य मन्त्रालय स्रोतले देशसञ्चारसँग पुष्टि गरेको छ। अपार्टमेन्टमा बस्दै आएका उनीहरुको २८ दिनपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
सनसिटीमा बस्दै आएका तीनजनामा ...
एमाले र माओवादी बीचको सत्ता सहकार्यको प्रक्रिया अगाडि बढेका बेला सिन्धुलीमा भने माओवादी केन्द्र छाडेर एमालेमा समाहित हुनेक्रम बढेर गएको छ । आज शनिवार मात्रै माओवादी केन्द्र कमलामाई नगरपालिका वडा नं. १२ का २ दर्जन भन्दा बढी नेता कार्यकर्ता...
जिल्ला समन्वय समिति सिन्धुलीमा गठबन्धन दलका माओवादी केन्द्र र नेपाली काँग्रेसको प्यानलनै विजयी भएको छ।
गठबन्धन दलका काँग्रेस र माओवादी मिलेर नेकपा एकीकृत समाजवादीका सुर्य पाख्रिनलाई हराउदै नेकपा माओवादीका कार्साङ लामा जिल्ला समन्वय समिति सिन्धुलीको प्रमुखमा निर्वाचित भएका हुन्। लामाले...
सीमा क्षेत्रमा रहेको चीनको तिङ्ग्री काउन्टी नजिकै पहिरो जाँदा थुनिएको रोङसी नदीको बहाव खुलाउन चिनियाँ टोली परिचालन भएको छ।
तामाकोशी नदीको सहायक नदी रोङसी थुनिँदा बाँध फुटेर कुनै पनि बेला नेपालको दोलखासहितका जिल्लामा तल्लो तटीय क्षेत्रमा बाढी आउन सक्ने जोखिम...
आधुनिक पश्चिमी विकासका योजनाकार एवम् जर्मन अर्थराजनीतिका प्रमुखका रुपमा चिनिएका म्याक्स बेबरले भनेका छन्ः सरकारले गर्ने कानूनसम्मत र सर्वस्वीकार्य क्रियाकलापले मात्र राजनीतिक स्थिरता सम्भव हुन्छ । म्याक्स बेबरले भनेजस्तै भद्रोलका बीच गोल गर्ने रणनैतिक कौशल बोकेका नेपाली राजनीतिका अस्थिर...
बिहीबार मच्छिन्द्रनाथको रथ यात्रा विवादमा ढुंगा हान्ने युट्युबर पक्राउ परेका छन्।
उनलाई महानगरीय अपराध महाशाखाले इमाडोलबाट पक्राउ परेको महाशाखा प्रमुख दीपक थापाले जानकारी दिए।
उनी युट्रयुबर हुन्। बिहीबार रथ तान्ने विषयमा विवाद हुँदा प्रहरी र स्थानीयबीच पुल्चोक क्षेत्रमा दिनभरिजसो नै झडप...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्टबारे निर्णय गर्न एमाले अध्यक्ष ओलीलाई आग्रह गरेका छन्।
बिहीबार साँझ टेलिफोनमार्फत प्रचण्डले ओलीलाई यस्तो आग्रह गरेका हुन्। ‘एमसीसीबारे तपाईँहरुले निर्णय नलिइ भएन’ टेलिफोनमार्फत ओलीलाई प्रचण्डले भने।
जवाफमा...
नेकपा एमालेको सचिवालय बैठक सकिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको बैठकले ६ ओटै महानगरपालिका र ११ ओटा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको नाममा छलफल गरेको छ ।
एमाले उपमहासचिव एवं प्रचार तथा प्रकाशन बिभाग प्रमुख...












