सिन्धुली: नेकपा एमाले कमलामाई नगरपालिका कमिटीले १८ औं गणतन्त्र दिवशको अबसरमा आज साँझ दिप प्रज्वलन गरेको छ । सिन्धुली स्थित लोकतान्त्रिक चोकमा आयोजना गरिएको दिप प्रज्वलन कार्यक्रमलाई सम्वोधनगर्दै नेकपा एमालेका केन्द्रीय सदस्य कमलजंग राईले नेपाली जनताको त्याग र बलिदानीबाट...
सिन्धुलीको कमलामाई नगरपालिकाका मेयर र उपमेयरले आफुले प्रयोगगर्दै आउनुभएको सवारी साधन आजबाटै कमलामाई नगरपालिकालाई फिर्ता गर्नुभएको छ । नगरपालिकामा आज आयोजित संवाददाता सम्मेलनमा नगरप्रमुख खत्रीले स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा सवारीसाधनहरु राजनैतिक गतिविधीमा प्रयोग गर्नुहुन्न भन्ने मान्यताका साथ आजबाटै...
आइतबार एकाबिहानै कोटेश्वर चोकमा एउटा कटुवा पेस्तोल देखियो । पेस्तोल देख्नेवित्तिकै हिँडिरहेका केही व्यक्तिले तुरुन्तै नजिकै रहेका प्रहरीलाई खबर गरे । महानगरीय प्रहरी प्रभाग, कोटेश्वरको टोलीले तुरुन्तै पेस्तोल र त्यसमा रहेको एक राउण्ड गोली बरामद गर्यो । पेस्तोल धनी को...
सिन्धुलीको मरिण गाउँपालिकामा तामाङ समुदायको सोनाम ल्होछारको अवसरमा थप १ दिन बिदा दिएको छ ।  ल्होछारको मुख्य दिन ८ गते केन्द्र सरकारले सार्वजनिक बिदा दिएको छ भने मरिणले सोमबार ९ गते थप बिदा दिएको हो । तामाङ समुदायको प्रमुख...
नेकपा माओवादी केन्द्रको आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टीको नाम फेर्नेदेखि एमालेमा रहने निर्णय गरेका नेताहरुलाई अनुशासनको कारबाही गर्नेसहितका एजेण्डा पेस भएका छन् । गरिएको छ । उद्यपी सो निर्णयलाई तत्कालै कार्यान्वयन तहमा नलगिने थाहा भएको छ । बैठकमा वर्तमान...
कोरोना महामारीको बहानामा जबर्जस्ती मिडिया हाउसबाट निकालिएका, तलब नदिइएका तथा तलब माग्दा दुर्गम क्षेत्रमा सरुवाका साथै महिनौंदेखि तलब नदिने सञ्चारसंस्थाबाट पीडित पत्रकार तथा कर्मचारीले रिले अनशन सुरु गरेका छन्। लामो समयसम्म पनि तलब माग्दा, पुनर्बहाली गर्दा तथा श्रमजिवी पत्रकार ऐन...
सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले अमेरिकी सहायता परियोजना एमसिसी पारित गरेपछि पार्टी छोड्ने नेताहरुको लहरनैं चलेको छ । सत्ता स्वार्थका लागि एमसिसी संझौता राष्ट्रघाती छ भन्ने थाहा हुँदैपनि त्यसलाई पारित गराउन प्रमुख भूमिका खेल्ने पार्टी...
सिन्धुलीको कमलामाई नगरपालिकाको सबैभन्दा बिकट एवम् वत्तिमुनिको अँध्यारोको रुपमा रहेको वडानंं ४ को केरावारीका स्थानीय बासिन्दाहरु आफ्नो आँगनमैं गाडी आउन थालेपछि हर्षित बनेकाछन् । कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीकै सक्रियतामा नगरपालिकाले सबैभन्दा विकट मानिएको चियावारी, केवरे, केरावारी र बाँसकटेरी...
सिन्धुलीको दुधौली नगरपालिका ५ सिर्थौलीको नगर अस्पताल भवनको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिन्धुली सिर्थौलीमा आइपुग्नु भएको छ । नगरउपप्रमुख चन्द्र किशोर थारुले कार्यक्रममा स्वागत गर्नुभयो। । उहाँले प्रधानमन्त्री दाहाललाई भवनको अधुरो काम पुरा गराउनका लागि आर्थिक तथा...
कमलामाई नगरपालिकाका नव निर्वाचित नगरप्रमुख उपेन्द्र पोखरेलले सोमबार पदभार ग्रहण गर्नु भएको छ । उहाँले पदभार गरेपछि स्थानीय तथा पत्रकार मैत्री पहिलो निर्णय गर्नु भएको छ । यस अघिको कार्यकालको सबै खाले करको अध्ययन गरी समायोजन गर्न कार्यदल गठन गर्ने,...
- Advertisement -

भरखरै प्राप्त