७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मालपोत कार्यालय सिन्धुलीले गाउँ ब्लकको जग्गा धनीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको छ ।कार्यालयमा आयोजित एक औपचारीक कार्यक्रम मार्फत गाउँ ब्लकमा दर्ता भएका जग्गाको सम्बन्भित जग्गा धनीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो...
नेपालमा पछिल्लो २४ घण्टामा ५३४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८२ हजार ५४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार १५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २...
सिन्धुली जिल्लामा आज ५ जना नागरिक कोरोनालाई जितेर घर फर्केका छन् । जिल्लाका नौ स्थानीय तहमध्ये कमलामाई नगरपालिका, दुधौली नगरपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका र तिनपाटन गाउँपालिकाका संक्रमित संख्या ह्वात्तै बढेको छ । कमलामाई नगरपालिकामा २ सय १० जना, दुधौली...
झोलामा कोरोना संक्रमितका लागि आर्युर्वेदिक औषधीको डोज लिएर कमलामाई नगरपालिका वडा नं. ६ रातमाटा स्थित विरामीको घरमा पुगेका अध्यक्ष सुन्दर घिसिङ र डा. ललिता पाण्डेयले विरामीका वारेमा सोधीखोजी गर्न थालेपछि परिवारका सदस्यले उहाँ त बजारतिर जानुभएको छ भनेपछि झस्कन...
रामेछापको सुनापति गाउँपालिका वडा नंं ३ का वडाध्यक्ष बाबुराम तामाङले गएको असार २७ गते दिउँसो सिन्धुलीको सुनकोशी गाउँपालिका ३ झाँगाझोलीमा भएको सवारी दुर्घटनापछि आफ्नो नाम जोडिएर आएको समाचार प्रति दुखी भएको बताउनु भएको छ । सडक दुर्घटनापछि इलाका प्रहरी...
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) १६ बर्ष पहिला हत्या गरी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ । २०६२ साल पुस ६ गते कलंकी कलंकीको लामपाटीस्थित आफ्नै डेरामा जिउँदै आगो लगाएर एक महिलाको हत्या गरी फरार रहेका अभियुक्तलाई...
नेता वामदेव गौतमले आफू अहिलेसम्म नेकपा एमालेमै रहेको बताएका छन्। उनले आइतबार वक्तव्य जारी गरेर आफू हालका लागि नेकपा एमालेमै रहेको उल्लेख गरेका हुन्। पार्टी भित्र लामो समयदेखि विवाद तथा अन्तरसंघर्ष जारी रहेको र त्यसको समाधानका लागि प्रयास गरिएको...
नेकपा एमाले जिल्ला सचिवालय सदस्य सन्तली राईको नेतृत्वमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू माओवादीकेन्द्रमामा प्रवेश गरेका छन् । शनिवार भएको एक कार्यक्रमका बिच नेकपा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरू माओवादीमा प्रवेश गरेका हुन् । हरिहरपुरगढी गाउँकार्यपािलका सदस्य सन्तली राई, हरिहरपुरगढी गाउँपालिका वडा नं....
नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको लोकतान्त्रिक आदर्श र संस्कार खतरामा परेको निष्कर्ष निकालेको छ। सोमबार पार्टी कार्यालयमा बैठकले गरेर रामचन्द्र पौडेल पक्षले संस्थापन पक्षले अधिवेशनका क्रममा अलोकतान्त्रिक व्यवाहार देखाएको जसले गर्दा पार्टीको आदर्शमै शंका गर्नुपर्ने सम्मको अवस्था आउन लागेको...
नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्ष पञ्चा सिंह घोषित भएकी छन्। उनी अखिल क्रान्तिकारीको पहिलो महिला अध्यक्ष बनेकी छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहलाई अखिल क्रान्तिकारीको अध्यक्ष बनाउने निर्णय आइतबार नै सुनाएका भए पनि...
- Advertisement -

भरखरै प्राप्त