एमाले नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्।
दिउँसो संसद भवनमा भएको छलफलपछि कांग्रेस र एमालेका नेताहरु थप छलफलका लागि जुटेका हुन्। दुवै दलबीच एमसिसी पारित गरेर अघि बढ्ने विषयमा सकारात्मक छलफल भएको नेताहरुले बताएका छन्।
दिउँसोको छलफलमा सहभागी कांग्रेस...
सवारी दुर्घटनामापरि ज्यान गुमाउनु भएका पत्रकार अन्जन रानाको परिबारलाइ प्रेस चौतारी नेपालले २० हजार रुपैया आर्थिक सहयोग गरेको छ ।
प्रेस चौतारीले गोलन्जोर गाउपालीका ४ तिनकन्यामा पुगि रानाको परिबार लाइ नगद र समबेदना पत्र हस्तान्तरण गरेको हो । प्रेस चौतारि...
नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै छ।
अहिलेसम्म २५ केन्द्रको ३२०३ मत गणना गर्दा उनले एक हजार ९९० मत प्राप्त गरेका छन्। त्यस्तै, अर्का...
सिन्धुलीः सत्तारुढ दल एकिकृत माओवादी केन्द्र संद्धान्तिक रुपमा च्यूत भएको र राष्ट्रघाती संझौता एमसिसी पारित गरेर देश र जनताप्रति गद्दारी गरेको आरोप लगाउँदै पार्टी परित्याग गर्नुभएकी माओवादी बाग्मती प्रदेश कमिटी सदस्य संगिता माझीले आज नेकपा एमालेका तर्फबाट मरिण गाउँपालिकाको...
जिल्ला समन्वय समिति सिन्धुलीमा गठबन्धन दलका माओवादी केन्द्र र नेपाली काँग्रेसको प्यानलनै विजयी भएको छ।
गठबन्धन दलका काँग्रेस र माओवादी मिलेर नेकपा एकीकृत समाजवादीका सुर्य पाख्रिनलाई हराउदै नेकपा माओवादीका कार्साङ लामा जिल्ला समन्वय समिति सिन्धुलीको प्रमुखमा निर्वाचित भएका हुन्। लामाले...
सिन्धुली÷स्थानीय सरकारलाई भत्किएको र खाल्डाखुल्डी भएको सडक मर्मत गरिदिन पटक पटक आग्रह गरेका स्थानीय वासिन्दाको आवाजलाई बेवास्ता गरिएपछि कमलामाई नगरपालिका पानीट्यांकीका स्थानीयहरु आफ्नो सडक आफैं बनाउन जुटेकाछन् ।कमलामाई ६ बर्देउटारमार्गको उकालोमा ढलान भत्किएर खाल्डाखुल्डी भई मानिसहरु लड्न थालेपछि सो...
सिन्धुली/कमलामाई नगरपालिका वडा नं. ७ मा रहेको खानेपानी समस्या आजबाट हटेको छ । वर्षौदेखी खानेपानीको समस्या भोगिरहेका वडा नं. ७ का स्थानीयको समस्या सदाका लागि समाप्त भएको हो । ७ करोड लगानीमा सम्पन्न भएको सो खानेपानी आयोजनाको आज एक...
नेकपा एमालेकाे केन्द्रीय कमिटीको चौथो बैठक उम्मेदवार छनोटको मापदण्ड तय गर्दै सम्पन्न भएको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि २२ भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिँदै बैठकले उम्मेदवार छनोटका लागि पाँच मापदण्ड बनाएको...
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता कागजको खोस्टोमात्र नभएको बताएका छन् । थापाले विवाह गरेर ल्याएको भोलिपल्टै नागरिकता दिने कुरामा कुनैपनि हालतमा सहमति हुन नसकिने बताएका हुन् ।
गृहजिल्ला मकवानपुरको बकैया गाउँपालिकामा पार्टीको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई थापाले भने ‘प्रत्येक...
आउँदो मंसिर ४ गते हुने प्रतिनिधीसभा तथा प्रदशेसभा सदस्य निर्वाचनका लागि सिन्धुली क्षेत्र नम्बर १ का उमेदवारहरु मध्ये एमालेका प्रदीप कटुवाल निकै बलिया उमेदवार मानिएका छन् ।सिन्धुलीको गोलन्जोर, तीनपाटन, फिक्कल र दुधौली नगरपालिका भित्र नेपाली कांग्रेसका उमेदवार श्याम घिमिरे...












