भक्तपुर जगाती चेकपोस्टमा डिसइन्फेक्सन टनेल उद्घाटन भएको छ। अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत सूर्यविनायक नगरपालिका–८ जगातीस्थित पूर्वी नाका भएर उपत्यका भित्रिने सवारीसाधनलाई ‘डिसइन्फेक्सन’ गर्न आइतबारबाट शुरु भएको हो।
अरनिको राजमार्ग भएर उपत्यका भित्रिने सवारीसाधनलाई जगाती प्रहरी चेकपाेस्टबाट स्विच थिचेर डिसइन्फेक्सन गरिने...
कोरोनाभाइरसको संक्रमणसँग मिल्दो लक्षण देखिएसँगै सिन्धुली अस्पतालमा उपचारका लागि आएकी एक महिलाको मृत्यु भएको छ । महोत्तरीको पाटु घर भएकी २१ वर्षकी ती महिलामा अत्यधिक ज्वरो र स्वासप्रस्वासको समस्या भइ सिन्धुली अस्पताल ल्याइएकोमा इमर्जेन्सी भर्ना गरी उपचार भइरहेको क्रममा...
राजधानीको गोंगबुस्थित गणेशस्थान नजिकै बेवारिसे अवस्थाको सुटकेशमा शव फेला परेको छ। सुटकेशबाट रगत बगिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता राजकुमार केसीले सुटकेशभन्दा दुई सय मिटरको दूरीमा जेब्रा झोलामा खुट्टा र टाउको फेला परेको जानकारी दिए।
घटनाबारे...
बिहीबार मच्छिन्द्रनाथको रथ यात्रा विवादमा ढुंगा हान्ने युट्युबर पक्राउ परेका छन्।
उनलाई महानगरीय अपराध महाशाखाले इमाडोलबाट पक्राउ परेको महाशाखा प्रमुख दीपक थापाले जानकारी दिए।
उनी युट्रयुबर हुन्। बिहीबार रथ तान्ने विषयमा विवाद हुँदा प्रहरी र स्थानीयबीच पुल्चोक क्षेत्रमा दिनभरिजसो नै झडप...
सबैतिर दशैंको रौनक छ, छिमेकमा राँगा ढालिएको छ, च्वाँ च्वाँ गरेर सुँगुर सेरिएको आजाव आइरहेको छ । सबैको घरमा खुशीयाली छाएको छ तर उनी आफ्नो घरका लालावालालाई चटक्कै छोडेर फुलपातीको दिन बिहानै झोला बोकेर मजदुरी गर्न भारततर्फ निस्किए ।...
भक्तपुरको एक कुखुरा फर्ममा आगलागी भएको छ ।
चाँगुनारायण नगरपालिका–८ जितपुरमा दीपक गिरीले सञ्चालन गरेको कुखुरा फर्ममा आगलागी भएको हो ।
गहुँको छ्वालीले छाएको टहरोमा भुसे चुलोबाट आगो सल्किएको थियो । आगलागीबाट सबै टहरा नष्ट हुँदा प्यारेज जातका करिव २ हजार...
सिन्धुलीको माझगाउँ तीनकन्याका जुनार किसान लोकवहादुर आलेलाई यतिवेला आफ्नो बगैंचाको जुनार र सुन्तला टिप्न भ्याईनभ्याई छ । पेशाले शिक्षक र त्यसमा पनि प्रधानाध्यापकसमेत रहेका उनलाई विद्यालयको पठन पाठन मात्रै होइन प्रशासनिक काम पनि गर्नुपर्छ ।विहान बेलुकाको समयलाई उनले गाउँका...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली समूहको स्थायी कमिटी बैठकले संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वय गर्ने निर्णय गरेको छ।
बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले...
कुपोषणबाट पिडित हरिहरपुरगढी गाउँपालिकाका ८ वर्षीय एक वालकको शुक्रवार सिन्धुली अस्पतालमा निधन भएपछि उक्त शब व्यवस्थापनमैं समस्या देखिएको छ । शव व्यवस्थापनको जिम्मा लिएको नेपाली सेनाले स्थान अभावमा कोरोना संक्रमित मृतकहरुको शव व्यवस्थापन गर्न नसकेको हो । सेनाले मृतकको...
नक्कली स्यानिटाइजर उत्पादन गर्ने एक उद्योगमा आज प्रहरीले छापा मारेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले बालाजु औद्योगिक क्षेत्रभित्र रहेको स्यानिटाइजर बनाउने उद्योगमा छापा मारेको हो। उत्सव डिष्ट्रिलरीका नाममा दर्ता भएको उद्योगले स्यानिटाइजरमा हाल्न नमिल्ने पदार्थ हालेर उत्पादन गर्दै आएको...












