मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीका नेता सिपी गजुरेलले एमसीसी कुनै पनि हालतमा पास गर्न नदिने बताएका छन्।
बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गजुरेलले आफूहरु जनताको साथमा रहेकोले एमसीसी कुनै पनि हालतमा पास नहुने बताएका हुन्। उनले एमसीसी...
नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको चुनावमा उपसभापति पदमा हारे पनि आफूले विजयी महसुश गरेको बताएकी छन् । ‘नेपाली काँग्रेसको १४औं महाधिवेशनमा म र मेरो टिमलाई अमूल्य मत दिने सबैमा हृदयदेखि धन्यवाद दिन्छु । तपाईंहरुले दिनुभएको अमूल्य मतको सधै...
नेकपा एमाले सिन्धुलीको हालै सम्पन्न भएको सातौँ अधिवेशनले १० बुदे समसामयिक प्रस्तावहरू पारित गरेको छ । १०३ सदस्य नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको अधिवेशनले समसामयिक प्रस्तावहरू पारित गरेको हो ।
बुधवार १० बुदे समसामयिक विषयहरू पास भएको नेपाल कम्युनिष्ट पार्टी...
सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संबिधानअनुसार बैशाखमा स्थानीय तहको निर्वाचन घोषणा गरे गठबन्धन नै टुटने धम्की दिनुभएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आज भेटेरै प्रचण्ड...
माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि गर्ने निर्णय भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालनको निर्णय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले...
बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध चार दलको बैठक एमसिसीका विषयमा अनिर्णत भएको छ। निर्णायक भनेर आह्वान गरिएको बैठकमा दलहरुले आ–आफ्नै अडान व्यक्त गरेका छन्।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसअघि झैं बिहीबारको बैठकमा पनि...
सर्वोच्च अदालतले बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले हटाएका चार वटा अस्पताल व्यवस्थापन समितिका अध्यक्षको पक्षमा अल्पकालीन अन्तरिम जारी गरेको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीस हरिप्रसाद फुयाँलको एकल इजलासले बागमती प्रदेशअन्तर्गतका चार वटा अस्पतालका अध्यक्षका पक्षमा अल्पकालीन अन्तरिम आदेश...
युक्रेनमा रुसी हमलापछि युरोपमा शरणार्थीको बाढी नै आएको छ । यसको असर युक्रेनी बालबालिकामा पनि परेको छ । युनिसेफका प्रवक्ता जेम्स एल्डरका अनुसार युक्रेनमा लडाईंको सुरुवातदेखि हालसम्म ३० लाख मानिस पलायन भइसकेका छन् । यसमा आधा बालबालिका रहेका छन्...
स्थानीय चुनाव नजिकिएका बेला राप्रपाले खुलामञ्चमा आमसभा गरेको हो। राप्रपाले देशका विभिन्न ठाउँमा सभा गरेपछि खुलामञ्चमा आमसभा गरेको हो।
गत मंसिरमा भएको राप्रपा महाधिवेशनबाट कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएपछि राप्रपाले पहिलो पटक काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो।
सिन्धुलीको कमलामाई नगरपालिकाको उपमेयर गुमाएको माओवादी केन्द्रले सिन्धुलीको एक अर्को पालिकमा फेरी उपाध्यक्ष पद गुमाउने अबस्थामा पुगेको छ । माओवादी केन्द्र र नेपाली कांग्रेसको दुई दलिय गठबन्धन अन्र्तगत ध्याङलेख गाउँपालिकाका उपाध्यक्षका उम्मेदवार शंकरमान घलानको विरुद्ध पालिकाको पेश्की रकम फरस्र्यौट...












