सिन्धुली/ नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक सभापति एवम् पत्रकारिता मार्फत राजनैतिक परिवर्तनको आन्दोलनमा योगदान गरेवापत बरिष्ठ पत्रकार शेषराज दाहाललाई विशाल–कुमार स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।शहिद विशाल कुमारको १९ औं स्मृति दिवशमा आज प्रतिष्ठानद्धारा सिन्धुलीमा आयोजित कार्यक्रममा पत्रकार...
नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य एवम् सिन्धुली क्षेत्रनंं २ का उम्मेदवारका रुपमा चर्चामा ल्याइएका मनोजजंग थापाले ८० वर्षीया बुबाको हातबाट टिका ग्रहण गर्ने बताउनुभएको छ । सिन्धुलीका मधुटार स्थित आफ्नै घरमा परिवारका सबै सदस्य र आफन्तजनका साथ दशैं...
राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष पुष्प श्रेष्ठले विगतको निर्वाचनमा जस्तै मतदातालाई धम्क्याउने, त्रसितबनाउने र अर्को पक्षलाई बुथबाट लखेर एकलौटी मतखसाल्ने अबस्थाआउननदिने बताएका छन् ।नेकपाएमाले २ नम्बर क्षेत्रीयनिर्वाचन परिचालन कमिटीद्धारा आयोजितकार्यक्रमलाई अतिथिका रुपमा सम्वोधनगर्दे उनले सो कुरा बताएकाहुन् । विगतको...
सिन्धुली: दाहाल प्रतिष्ठान सिन्धुलीको दोस्रो जिल्ला सम्मेलनले धुर्वप्रसाद दाहाललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ । विश्व बन्धुत्वका लागि भातृ बन्धुत्व भन्ने मुल नाराका साथ शेषराज दाहालको अध्क्षतामा भएको कार्यक्रममा आज उनलाई अध्यक्षमा चयन गरेको हो । त्यसैगरी समितिको...
प्रहरीले चोरी भएका आधा दर्जन मोटरसाइकल सहित आधा दर्जन चोरहरुलाई पक्राउपछि सार्वजनिक गरेको छ । सिन्धुली प्रहरीले चोरीमा संलग्न भएककाहरुलाई मोटरसाइकलसहित सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा तिनपाटन ६ का निवासी समीर काफ्ले, मानबहादुर खपांगी, तिनपाटन ४ का घनश्याम...
सिन्धुलीः कमलामाई नगरपालिकाले गएको चैत ५ गतेदेखी सञ्चालन गरेको आधारभूत तह (विएलई कक्षा ८) को नगरस्तरिय परिक्षाको नतिजामा सामुदायिक विद्यालय भन्दा निजी विद्यालयहरु अब्बल देखिने गरी केही दिनपछि नतिजा प्रकाशन हुँदैछ । कमलामाई नगरपालिकाको शिक्षा शाखाले लिएको परिक्षाको उत्तरपूस्तिका...
नेकपा एमाले गोलन्जोर गाउँपालिका कमिटीले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शंभुप्रसाद पौडेलमाथि वडाध्यक्ष दौलत कार्कीले गरेको आक्रमणको घोर निन्दागर्दै कारबाहीको माग गरेको छ । पालिका कमिटी अध्यक्ष रेगनराज थापा र सचि निर्मल रम्तेलले एक विज्ञप्ती जारीगर्दै जनताको सुख दुखमा साथ...
नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा बनिसकेको दाबी गरेका छन् । साथै उनले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बताए ।
कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा डा. कोइरालाले १४०० टन...
सिन्धुलीको सिद्धबाबा प्लस टू म्यानेजमेण्टले विजया दशमी, दिपावली तथा छठ पर्व २०८० को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।सिद्धबाबा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् कमलामाई नगरपालिकाका पूर्व नगरप्रमुख खड्गवहादुर खत्रीको अध्यक्षतामा चियापान कार्यक्रमको आयोजना गरेको हो...
नेपाली श्रमजीव तथा ब्यावसायिक पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालले लेखनवृत्ति प्रतियोगिता आयोजना गर्ने भएको छ । चौतारीको मङ्सिर १२ र १३ गते दार्चुलामा सम्पन्न केन्द्रीय समितिको तेस्रो बैठकले समृद्धिका लागि संकल्प यात्राको विषयमा लेखन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको...












