प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो नाममा नक्कली फेसवुक खोलेर षडयन्त्रपूर्ण च्याट गरेर बद्नाम गर्न खोजीरहेको भन्दै प्रहरीको साइवर व्यूरो समक्ष उजुरी दिएको बताएका छन् । उनले त्यस्तो गलत काम गर्न आफुलाई फुर्सद पनि नभएको र आफ्नो बद्नाम गराउन षडयन्त्रपूर्ण च्याट गरेकोप्रति गंभीर ध्यानाकर्षण भएको बताउँदै थापाले उक्त च्याट सेयर गरेर बद्नाम गराउने अभियान चलाइएको उल्लेख गरेकाछन् ।
त्यस्तै उनले यस्ता षडयन्त्रको भत्र्सनागर्दे भ्रममा नपर्न अपीलसमेत गरेका छन् । थापाले व्यूरो समक्ष त्यसको अविलम्ब छानवीन गर्नसमेत उजुरी दिइसकेको बताए ।
थापाले फेसवुकमा पोष्ट गरेको सामाग्री
Surya Thapa
21 mins ·
मेराे facebook को profile picture दुरूप्रयाेग गरी नक्कली फेसबुक खाेलेर षडयन्त्रपूर्ण च्याट गरेकाे screenshot शेयर गरेर बदनाम गर्ने अभियान चलाइरहेकाे प्रति मेराे गंभीर ध्यानाकर्षण भएकाे छ ।
यस्ताे च्याट मेराे कसैसँग भएकाे छैन। यसाे गर्न मलाई फुर्सद पनि छैन । र, यस षड्यन्त्रको घाेर भर्त्सना गर्दै भ्रममा नपर्न सबैमा हार्दिक अनुराेध गर्दछु ।
साथै, मैले साइबर ब्यूराेसमक्ष यसकाे अावश्यक अनुसन्धान गरीअविलम्ब कारबाही हाेस् भनी उजुरी गरिसकेकाे समेत जानकारी गराउन चाहन्छु ।716Rajan Kumar Jamarkatel, ईश्वर थापा and 714 others25 Comments34 SharesLikeCommentShare